बेलायत । रिडिङ तामाङ घेदुङ सघको अध्यक्षमा उदय घिसिङ निर्वाचित भएका छन् । आइतबार सम्पन्न पाचौं महाधिवेशनबाट घिसिङ निर्वाचित भएका हुन् ।वरिष्ठ उपाध्यक्षमा फौद सिङ लामा पाख्रीन ,उपाध्यक्षमा सारा घिसिङ,महासचिबमा धनकुमार तामाङ, लगायतको नया कार्यसमिती निर्बाचित भएको हो । प्रमुख निर्वाचन आयुक्त कर्मा वाग्देन लामाको नेतृत्वमा निर्वाचन भएको थियो । दावा स्वाग्बोले सन्चालन गर्नु भएको कार्यक्रममा स्वागत मन्तव्य प्रेम लामा घिसिङले राख्नु भएको थियो ।
सचिबमा रजकुमार लामा,कोषाध्यक्षमा लाखमान पाख्रीम र सहकोषाध्यक्षमा गगा लामा चयन भएको तामाङ घेदुङ सघका महासचिबमा धनकुमार तामाङले बताउनुभयो। सस्थाको साङठनिक प्रतिबेदन निबर्तमान अध्यक्ष राजन योन्जनको सल्लाह बमोजिम निर्वाचन पहिला सचिब रहनु भएका अहिलेका महासचिव धनकुमार तामाङले पेश गर्नुभयो यसैबिच आर्थिक प्रतिबेदन कोषाध्यक्ष लाखमान पाख्रीनले पेश गर्नु भएको थियो ।
भने सदस्यहरुमा जिबि लामा,सुबास लामा पुर्ण बर्ज्र लामा,राजकामी तामाङ,लालमाया तामाङ,वसन्त पाख्रीन लगायत चएन भएका थिए ।यस्तै युवा रिडिङ तामाङ घेदुङ सघको सयोजकमा पवन लाम ,सह-संयोजकमा कुन्दन घिसिङ चयन भएका छन भने सोहि दिन आमा समुहको अध्यक्षमा मिरा लामा निर्वाचित भएकी छ्न ।
निर्वाचित अध्यक्ष घिसिङले आफ्नो कार्यकालमा तामाङ घेदुङ सघलाइ उचाईमा पुर्याउनुका साथै समुदायको रितिरिवाजको प्रचारप्रसार संरक्षण र सम्बर्द्धन गर्न आफुले सक्दो कोसिस गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
रामहरी चौलागाईं
बबिता परियार
रश्मिता भुजेल
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com