• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ पौष १, मंगलबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १आन्दोलन हुँदा प्रहरी नै किन तारो बन्छ ? आईजीपी कार्कीको प्रश्न
  • २सुदूरपश्चिमलाई ८५ रनमै हराउँदै, लुम्बिनीले एनपीएलको ऐतिहासिक जीत हात पार्यो
  • ३एनपिएलको फाइनल आज : सुदूरपश्चिम र लुम्बिनी भिड्दै
  • ४भक्तपुरको सम्पदाको भल्को दिने गरी गर्‍यो एमाले ११ औँ महाधिवेशनको तयारी ।
  • ५रवि र छविको मुद्दामा पेसी तोकियो ,आजको सुनुवाइलाई देशभरको नजर
  • ६पुलबाट खस्दा बस दुर्घटना, दाङमा २२ जना घाइते
  • ७नेपाल प्रिमियर लिग (एनपीएलमा आज काठमान्डु गोर्खाज र लुम्बिनी लायन्सले खेल्दै ।
  • ८विमानस्थलमा ८ अर्ब भ्रष्टाचार : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा
  • ९नाइट क्लबमा आगलागी, कम्तीमा २३ जनाको मृत्यु
  • १०दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्पको धक्का
  • ११धादिङमा ७ सवारी ठोक्किँदा ३५ जना घाइते, अधिकांश विद्यार्थी
  • १२हेटौंडामा सडक विस्तार तीव्र : घर,पसल खाली गर्दै स्थानीय ।
  • १३‘हाम्रो पार्टी नेपाल’का सभापति सुनारद्वारा प्रधानमन्त्री कार्कीको ध्यानाकर्षण
  • १४बस र मोटरसाइकल ठोकिँदा : बुबाको मृत्यु, तीन बालबालिका गम्भीर घाइते
  • १५ओली–देउवा दम्पतीको भेट, राजनीतिमा नयाँ समीकरणको संकेत ?

NitcoNepal

Tags

नेपाल प्रिमियर लिग नेपाल सरकार मुलुकभर सार्वजनिक बिदा रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  मुख्य समाचार

असोज ९ गतेबाट भक्तपुरको सल्लाघारीमा व्यापार महोत्सव हुने


रामहरि चौलागाईं September 9, 2024 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

भक्तपुर। नेपालीहरूको महान् चाड विजयादशमीको अवसरमा भक्तपुरको सल्लाघारी चौरमा भक्तपुर सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव हुने भएको छ।
भक्तपुर चेम्बर अफ कमर्सको आयोजनामा र सगुन इभेन्ट म्यानेजमेन्ट प्रा.लि.को व्यवस्थापनमा महोत्सव हुन लागेको हो।

महोत्सव असोज ९ गतेदेखि १९ गतेसम्म ११ दिनसम्म चल्ने भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष कविदास श्रेष्ठले बताए। उनले भने, ‘हामीले दशैँको मुखमा उपभोक्तालाई एकै थलोबाट सुपथ मूल्यमा सम्पूर्ण सामान उपलब्ध गराउने उद्देश्यले दशैँको अवसरमा बृहत् सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव आयोजना गर्न लागेका हौं।’ भक्तपुरको सल्लाघारीमा रहेको नेपाल ट्रस्टको जग्गामा महोत्सव हुने जनाइएको छ।

महोत्सवमा एक सय पचासभन्दा बढी स्टलहरू रहने उल्लेख छ। यहाँ दैनिक प्रयोगमा आउने उपभोग्य सामग्री, विभिन्न प्रकारका लत्ताकपडाका स्टलहरू रहने अध्यक्ष श्रेष्ठले बताए।

त्यस्तै, महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रको पनि स्टल राखिने जनाइएको छ। अन्य कृषि तथा हस्तकलाका सामग्री, भाँडाकुँडाका सामग्री, र पर्यटन प्रवर्द्धन गर्ने स्टलहरू रहने भक्तपुर चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष न्हुच्छे रत्न मानन्धरले जानकारी दिए।
महोत्सवमा बालबालिकाहरूका लागि बाल उद्यान, रोटेपिङ , डागन रेल, नाउ, बोटिङ, वाटर बल्ब, मिकि माउस, ट्रैम्पोलिन, स्कोरपियो आदिका साथै स्थानीय तथा राष्ट्रिय कलाकारहरूको बेजोड प्रस्तुति समेत रहनेछ।

महोत्सव संयोजक माधवप्रसाद प्रजापतिले महोत्सवमा विविध उत्पादन तथा सेवाहरूको अलग-अलग परिसर बनाई प्रवर्द्धन गर्ने योजना रहेको जनाए। औद्योगिक उत्पादन र उपभोक्ताबीचको प्रत्यक्ष सम्बन्धलाई सामीप्यता अभिवृद्धि गराउने र लगानीकर्तालाई नयाँ उद्योग व्यवसाय सञ्चालन गर्न महोत्सवले टेवा पुर्‍याउने उनले बताए।

एघार दिनको उक्त महोत्सवमा करिब दुई लाख पचास हजार दर्शकहरूले अवलोकन गर्ने र करिब दश करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको छ।

सम्बन्धित पोस्ट
  • आन्दोलन हुँदा प्रहरी नै किन तारो बन्छ ? आईजीपी कार्कीको प्रश्न
  • सुदूरपश्चिमलाई ८५ रनमै हराउँदै, लुम्बिनीले एनपीएलको ऐतिहासिक जीत हात पार्यो
  • एनपिएलको फाइनल आज : सुदूरपश्चिम र लुम्बिनी भिड्दै
  • भक्तपुरको सम्पदाको भल्को दिने गरी गर्‍यो एमाले ११ औँ महाधिवेशनको तयारी ।
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    आन्दोलन हुँदा प्रहरी नै किन तारो बन्छ ? आईजीपी कार्कीको प्रश्न

    सुदूरपश्चिमलाई ८५ रनमै हराउँदै, लुम्बिनीले एनपीएलको ऐतिहासिक जीत हात पार्यो

    एनपिएलको फाइनल आज : सुदूरपश्चिम र लुम्बिनी भिड्दै

    भक्तपुरको सम्पदाको भल्को दिने गरी गर्‍यो एमाले ११ औँ महाधिवेशनको तयारी ।

    रवि र छविको मुद्दामा पेसी तोकियो ,आजको सुनुवाइलाई देशभरको नजर

    पुलबाट खस्दा बस दुर्घटना, दाङमा २२ जना घाइते

    नेपाल प्रिमियर लिग (एनपीएलमा आज काठमान्डु गोर्खाज र लुम्बिनी लायन्सले खेल्दै ।

    विमानस्थलमा ८ अर्ब भ्रष्टाचार : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा

    आन्दोलन हुँदा प्रहरी नै किन तारो बन्छ ? आईजीपी कार्कीको प्रश्न

    सुदूरपश्चिमलाई ८५ रनमै हराउँदै, लुम्बिनीले एनपीएलको ऐतिहासिक जीत हात पार्यो

    रवि र छविको मुद्दामा पेसी तोकियो ,आजको सुनुवाइलाई देशभरको नजर

    पुलबाट खस्दा बस दुर्घटना, दाङमा २२ जना घाइते

    विमानस्थलमा ८ अर्ब भ्रष्टाचार : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा

    उज्यालो समाचार

    आन्दोलन हुँदा प्रहरी नै किन तारो बन्छ ? आईजीपी कार्कीको प्रश्न

    सुदूरपश्चिमलाई ८५ रनमै हराउँदै, लुम्बिनीले एनपीएलको ऐतिहासिक जीत हात पार्यो

    एनपिएलको फाइनल आज : सुदूरपश्चिम र लुम्बिनी भिड्दै

    भक्तपुरको सम्पदाको भल्को दिने गरी गर्‍यो एमाले ११ औँ महाधिवेशनको तयारी ।

    रवि र छविको मुद्दामा पेसी तोकियो ,आजको सुनुवाइलाई देशभरको नजर

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2025 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑