• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ अषाढ १६, सोमबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १देशभर मनसुन सक्रिय:भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह ।
  • २आनन्द बस्तीमा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरू सम्मानित ।
  • ३पत्रकार महासंघ भक्तपुरको आयोजनामा धान दिवस ,दही चिउरा खाँदै रोपाइँको थकान मेटाउँदै।
  • ४काठमाडौंतर्फ आउँदै गरेको बस मेलम्चीमा दुर्घटना, चालकसहित ८ जना घाइते ।
  • ५सिराहामा दलित युवकको रहस्यमय मृत्यु: घाँटीमा प्लास्टिक बेरिएको अवस्थामा भेटिए ।
  • ६अमेरिकाबाट क्यानडालाई झट्का: ट्रम्पले व्यापार वार्ता रोके।
  • ७एसईईको पूरक परीक्षाको तालिका सार्वजनिक, साउन २९ देखि सूरु ।
  • ८देशभर वर्षा र चट्याङको सम्भावना, मौसम विभागको मनसुन अपडेट पढ्नुहोस् ।
  • ९एसईईमा ४८ हजारले ल्याए ३.६ जीपिए माथि, १२६ को परीक्षा रद्द -नतिजा कसरी हेर्ने?
  • १०४ लाख ९९ हजार विद्यार्थीको प्रतीक्षा अन्त्य हुन लाग्यो, एसईई नतिजा अन्तिम तयारीमा ।
  • ११जङ्गली च्याउ खाँदा एकै परिवारका ३ जना बिरामी, दुई जना आइसियुमा ।
  • १२टिकटकमा प्रधानमन्त्री र गृहमन्त्रीबिरुद्ध, बोलेर थुनिएकी रमा बस्नेत लाई ३० हजार धरौटीमा छाड्न आदेश ।
  • १३महामन्त्रीको दाबी गर्दै डा. मुकुलले दायर गरे रिट, सर्वोच्चले असार १७ मा दुवै पक्षलाई बोलायो।
  • १४‘म अझै रास्वपाको महामन्त्री हुँ’ भन्दै— मुकुल ढकालद्वारा सर्वोच्चमा रिट ।
  • १५गृहमन्त्री लेखकको घोषणा-लागुऔषध नियन्त्रणलाई उच्च प्राथमिकता ।
होमपेज /  उज्यालो समाचार

काठमाण्डौको कोटेश्वर तीनकुनेमा बस दुर्घटना हुँदा एक जनाको ज्यान गयो


उज्यालो समाचार May 8, 2025 मा प्रकाशित (१ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

वैशाख २५,
भक्तपुर – काठमाण्डौको कोटेश्वर तीनकुने चोकमा बस दुर्घटना हुदाँ एक जनाको ज्यान गएको छ । भने तीन जना घाइते भएका छन् ।
बिहान आज बा ३ ख ७०६२ नम्बरको बसले बा प्र०१–०२६ च २९२७ को भ्यानलाई ठक्कर दिएको र भ्यानले बा प्र ०२–०५३ प ३८४७ नम्बरकोमोटरसाइकललाई ठक्कर दिएको काठमाण्डौ प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले बताउनु भयो ।

दुर्घटनामा मोटरसाइकल पछाडि बस्ने नुवाकोट घर भई ललितपुरको धोबीघाट बस्ने २३ वर्षीया नगिना तामाङको ज्यान गएको हो । मोटरसाइकल चालक रामेछाप दोलम्बा– ३का २७ वर्षीय पदम थापा मगरको उपचार भइरहेको छ ।

भ्यान चालक काभ्रे मण्डनदेवपुर–१ का ३५ वर्षीय रत्नबहादुर सार्की र बसमा रहेका दोलखा गौरीशंकरकी २४ की मेनुका बुढाथोकी घाइते हुनुभएको हो । उहाँहरुको ट्रमा सेन्टर र कान्तिपुर अस्पतालमा उपचार भइरहेको छ । बस चालक इलाम सूर्योदय नगरपालिकाका रामबहादुर खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।

सम्बन्धित पोस्ट
  • देशभर मनसुन सक्रिय:भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह ।
  • आनन्द बस्तीमा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरू सम्मानित ।
  • पत्रकार महासंघ भक्तपुरको आयोजनामा धान दिवस ,दही चिउरा खाँदै रोपाइँको थकान मेटाउँदै।
  • काठमाडौंतर्फ आउँदै गरेको बस मेलम्चीमा दुर्घटना, चालकसहित ८ जना घाइते ।
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    देशभर मनसुन सक्रिय:भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह ।

    आनन्द बस्तीमा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरू सम्मानित ।

    पत्रकार महासंघ भक्तपुरको आयोजनामा धान दिवस ,दही चिउरा खाँदै रोपाइँको थकान मेटाउँदै।

    काठमाडौंतर्फ आउँदै गरेको बस मेलम्चीमा दुर्घटना, चालकसहित ८ जना घाइते ।

    सिराहामा दलित युवकको रहस्यमय मृत्यु: घाँटीमा प्लास्टिक बेरिएको अवस्थामा भेटिए ।

    अमेरिकाबाट क्यानडालाई झट्का: ट्रम्पले व्यापार वार्ता रोके।

    एसईईको पूरक परीक्षाको तालिका सार्वजनिक, साउन २९ देखि सूरु ।

    देशभर वर्षा र चट्याङको सम्भावना, मौसम विभागको मनसुन अपडेट पढ्नुहोस् ।

    देशभर मनसुन सक्रिय:भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह ।

    आनन्द बस्तीमा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरू सम्मानित ।

    पत्रकार महासंघ भक्तपुरको आयोजनामा धान दिवस ,दही चिउरा खाँदै रोपाइँको थकान मेटाउँदै।

    काठमाडौंतर्फ आउँदै गरेको बस मेलम्चीमा दुर्घटना, चालकसहित ८ जना घाइते ।

    सिराहामा दलित युवकको रहस्यमय मृत्यु: घाँटीमा प्लास्टिक बेरिएको अवस्थामा भेटिए ।

    उज्यालो समाचार

    देशभर मनसुन सक्रिय:भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह ।

    आनन्द बस्तीमा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरू सम्मानित ।

    पत्रकार महासंघ भक्तपुरको आयोजनामा धान दिवस ,दही चिउरा खाँदै रोपाइँको थकान मेटाउँदै।

    काठमाडौंतर्फ आउँदै गरेको बस मेलम्चीमा दुर्घटना, चालकसहित ८ जना घाइते ।

    सिराहामा दलित युवकको रहस्यमय मृत्यु: घाँटीमा प्लास्टिक बेरिएको अवस्थामा भेटिए ।

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    रामहरी चौलागाईं

    सम्वादाताहरु

    बबिता परियार

    रश्मिता भुजेल

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: ujyalosamachar@gmail.com

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2025 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑