• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज: 
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १निजामती सेवा विधेयकका व्यवस्थाप्रति असहमति जनाउँदै, कर्मचारी आन्दोलित ।
  • २विवादमा तानिएका गृहमन्त्री रमेश लेखकलाई सरकारबाट फिर्ता बोलाउने तयारी ।
  • ३अबिरल बर्षको कारण जाजरकोटमा पहिरो गयो, पाँच वटा अस्थायी आवास क्षति ।
  • ४भारत र पाकिस्तान बिचको युद्धको कारण रोकिएको ,पन्जाब किङ्ग्स साथै दिल्ली क्यापिटल्स (आईपीएल) खेल आज सुरु हुदै ।
  • ५सातवटै प्रदेशमा आयोजना हुने सङ्घीयताबारे छलफल गर्न राष्ट्रियसभाका सदस्यहरु आफ्नो निर्वाचन क्षेत्रमा व्यस्त ।
  • ६ऐन कार्यान्वयन भएपनि छुवाछूतको घटनाले १४ वर्षमा १७ जना दलितको ज्यान गयो ।
  • ७निमार्ण कम्पनीले काम ढिलो गर्दा ,कुहिरोमण्डल काभ्रेको धुलिखेल सडक, सर्वसाधारणलाई सास्ती ।
  • ८गृहमन्त्री लेखकको चेतावनी: ‘ड्रग्स, सडक दुर्घटना र आत्महत्या डरलाग्दो बनिसके, नियन्त्रणमा लाग्नुस्’
  • ९भूकम्पले झस्कायो सुदूरपश्चिम:”एकै रात दुईपटक जमिन काँप्दा त्रसित बैतडीवासी”
  • १०भक्तपुरमा मोबाइल पत्रकारिता सम्बन्धी, एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न।
  • ११माओवादीकी सांसदले , किरणकुमार साहलाई माइक र नेमप्लेट प्रहार गरिन् ।
  • १२काठमाडौं जिल्ला प्रहरी परिसरको गेटबाट थुनुवा फरार ,खोजी कार्य हुँदै ।
  • १३रास्वपाका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिटको सुनुवाइ स्थगित ।
  • १४नेपाल राष्ट्र बैंकको गभर्नर विश्व पौडेललाई नै बनाउने सहमति ।
  • १५कास्कीको सिनुवा केन्द्रविन्दु भएर ४.७ म्याग्निच्युड भूकम्पको धक्का ।
होमपेज /  समाज

ऐन कार्यान्वयन भएपनि छुवाछूतको घटनाले १४ वर्षमा १७ जना दलितको ज्यान गयो ।


उज्यालो समाचार May 24, 2025 मा प्रकाशित (१ दिन अघि) अनुमानित पढ्ने समय : १ मिनेट

भक्तपुर – १४ वर्ष पूरा भए पनि जातीय भेदभाव तथा छुवाछूतको घटनामा अझै कमी हुन सकेको छैन। ऐन कार्यान्वयनपछि १७ जना दलित समुदायका व्यक्तिहरूको हत्या भएको छ भने कैयौँ सामाजिक बहिष्करणमा परेका छन्। दलित अधिकारकर्मीहरूले जातीय भेदभाव अन्त्यका लागि ऐनको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको पनि बताएका छन् ।
सो अवधिमा पानी, चुल्हो छोएको र अन्तजातीय विवाह गरेको निहुँमा १७ जना दलित समुदायका व्यक्तिको हत्या भएको छ भने कैयौँ जनालाई सामाजिक बहिष्करणमा परेको समता फाउन्डेशनले जनाएको छ । छुवाछूतका घटनालाई गाउँमै मिलापत्र गर्ने, प्रहरी प्रशासनले ऐनबारे अनविज्ञता प्रकट गर्दै उजुरी दिन आनाकानी गर्ने र यदि उजुरी दर्ता गरेपनि पीडककै पक्षमा फैसला हुने गरेको अध्यक्ष परियार बताउँछन् ।

अन्तरजातीय विवाह गरेकै कारण थुप्रै जोडी र दलित परिवार विस्थापित समेत भएका छन । दलित समुदायमाथि भइरहेको जातीय भेदभाव तथा छुवाछूतलाई पूर्ण रुपमा अन्त्य गर्न ऐनको व्यावहारिक रुपमै प्रभावकारी कार्यान्वयन गर्नुपर्ने दलित अधिकारकर्मी बताउँछन् ।

सम्बन्धित पोस्ट
  • गृहमन्त्री लेखकको चेतावनी: ‘ड्रग्स, सडक दुर्घटना र आत्महत्या डरलाग्दो बनिसके, नियन्त्रणमा लाग्नुस्’
  • भक्तपुरमा मोबाइल पत्रकारिता सम्बन्धी, एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न।
  • १० हप्तादेखिको नाकाबन्दीपछि इजरायलको गाजा क्षेत्रमा सीमित मात्रामा खाद्यान्न प्रवेश गर्न दिने ।
  • काठमाण्डौको कोटेश्वर तीनकुनेमा बस दुर्घटना हुँदा एक जनाको ज्यान गयो
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    निजामती सेवा विधेयकका व्यवस्थाप्रति असहमति जनाउँदै, कर्मचारी आन्दोलित ।

    विवादमा तानिएका गृहमन्त्री रमेश लेखकलाई सरकारबाट फिर्ता बोलाउने तयारी ।

    अबिरल बर्षको कारण जाजरकोटमा पहिरो गयो, पाँच वटा अस्थायी आवास क्षति ।

    भारत र पाकिस्तान बिचको युद्धको कारण रोकिएको ,पन्जाब किङ्ग्स साथै दिल्ली क्यापिटल्स (आईपीएल) खेल आज सुरु हुदै ।

    सातवटै प्रदेशमा आयोजना हुने सङ्घीयताबारे छलफल गर्न राष्ट्रियसभाका सदस्यहरु आफ्नो निर्वाचन क्षेत्रमा व्यस्त ।

    ऐन कार्यान्वयन भएपनि छुवाछूतको घटनाले १४ वर्षमा १७ जना दलितको ज्यान गयो ।

    निमार्ण कम्पनीले काम ढिलो गर्दा ,कुहिरोमण्डल काभ्रेको धुलिखेल सडक, सर्वसाधारणलाई सास्ती ।

    गृहमन्त्री लेखकको चेतावनी: ‘ड्रग्स, सडक दुर्घटना र आत्महत्या डरलाग्दो बनिसके, नियन्त्रणमा लाग्नुस्’

    ऐन कार्यान्वयन भएपनि छुवाछूतको घटनाले १४ वर्षमा १७ जना दलितको ज्यान गयो ।

    गृहमन्त्री लेखकको चेतावनी: ‘ड्रग्स, सडक दुर्घटना र आत्महत्या डरलाग्दो बनिसके, नियन्त्रणमा लाग्नुस्’

    भक्तपुरमा मोबाइल पत्रकारिता सम्बन्धी, एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न।

    १० हप्तादेखिको नाकाबन्दीपछि इजरायलको गाजा क्षेत्रमा सीमित मात्रामा खाद्यान्न प्रवेश गर्न दिने ।

    काठमाण्डौको कोटेश्वर तीनकुनेमा बस दुर्घटना हुँदा एक जनाको ज्यान गयो

    उज्यालो समाचार

    निजामती सेवा विधेयकका व्यवस्थाप्रति असहमति जनाउँदै, कर्मचारी आन्दोलित ।

    विवादमा तानिएका गृहमन्त्री रमेश लेखकलाई सरकारबाट फिर्ता बोलाउने तयारी ।

    अबिरल बर्षको कारण जाजरकोटमा पहिरो गयो, पाँच वटा अस्थायी आवास क्षति ।

    निमार्ण कम्पनीले काम ढिलो गर्दा ,कुहिरोमण्डल काभ्रेको धुलिखेल सडक, सर्वसाधारणलाई सास्ती ।

    गृहमन्त्री लेखकको चेतावनी: ‘ड्रग्स, सडक दुर्घटना र आत्महत्या डरलाग्दो बनिसके, नियन्त्रणमा लाग्नुस्’

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    रामहरी चौलागाईं

    सम्वादाताहरु

    बबिता परियार

    रश्मिता भुजेल

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2025 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑