भक्तपुर – आज बिहानैदेखि भृकुटीमण्डप तथा रत्नपार्क क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । नेकपा (एमाले) को कार्यक्रम र राजावादीको प्रदर्शनलाई लक्षित गरेर सुरक्षा व्यवस्थामा कडा गरेको हो । सो क्षेत्रमा सुरक्षा व्यवस्था लाई ध्यानमा राखेर करिब चार हजारको सङ्ख्यामा प्रहरी साथै आठ सय ट्राफिक प्रहरी परिचालन गरिएको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
विभिन्न पार्टीको कार्यक्रम तथा प्रदर्शन हुने ठाउँतिर गाडी प्रवेश गर्न नदिइ डाइभर्सन गर्ने व्यवस्थासमेत मिलाइएको कार्यालयले जनाएको छ ।
अहिले भृकुटीमण्डपमा एमालेले कार्यक्रम तथा प्रदर्शनी गरिरहेको छ । राप्रपा लगायत दल र राजावादी समूहले राजसंस्था पुनःस्थापना र हिन्दू राष्ट्रको मागसहित प्रदर्शन गर्ने बताएका छन् । र राजावादीको प्रदर्शन रत्नपार्क क्षेत्रमा दिउँसो साढे दुई बजेपछि शुरू हुनेभएको छ ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
रामहरी चौलागाईं
बबिता परियार
रश्मिता भुजेल
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com