• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज: 
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दा, सांसद पद निलम्बन ।
  • २सुदूरपश्चिम प्रदेशका तीन जनामा कोभिड सङ्क्रमण पुष्टि ।
  • ३न्यायाधीश ध्रुवकुमार कार्कीको इजलासमा, थुनछेक बहस सुरु ।
  • ४साथीको कुटपिटबाट दाङमा एक जनाको मृत्यु ।
  • ५आफनो मनोमानीले पुल बेच्ने वडाअध्यक्ष पक्राउ, स्थानीय भने आक्रोशित ।
  • ६सार्वजनिक गाडी बन्द भएको मौका पारी बढी भाडा लिने २ सय १८ जना चालकहरु कारबाहीमा ।
  • ७सार्वजनिक यातायात सञ्चालन नगरेपछि, प्रहरीको निःशुल्क बस सेवा ।
  • ८पूर्वराजा वीरेन्द्रको सम्झनामा आज विशेष कार्यक्रम गरी स्मृति दिवस मनाइँदैछ ।
  • ९जिप दुर्घटना हुदाँ डोटीमा एक जनाको मृत्यु , सात जना घाइते ।
  • १०आज सिथि नखः पर्व मनाउँदै, नेवार समुदाय ।
  • ११काठमाण्डौ उपत्यकामा आज सार्वजनिक बिदा, रातो मच्छिन्द्रनाथको यसवर्षको रथयात्रा भने सकिनेछ ।
  • १२गोताखोरद्धारा त्रिशूली नदीमा पौडी खेल्ने क्रममा बेपत्ता एक बालिकाको खोजी ।
  • १३वर्षाका कारण अवरुद्ध हेटौंडा–काठमाण्डौ सडक आज बिहानदेखि खुल्यो ।
  • १४राजसंस्था पुनःस्थापना र हिन्दू राष्ट्रको मागसहित काठमाण्डौमा प्रदर्शन ।
  • १५गणतन्त्र स्थापना भएको १७ वर्ष पूरा ,आज गणतन्त्र दिवस मनाइँदै ।
होमपेज /  उज्यालो समाचार

पूर्वराजा वीरेन्द्रको सम्झनामा आज विशेष कार्यक्रम गरी स्मृति दिवस मनाइँदैछ ।


उज्यालो समाचार June 2, 2025 मा प्रकाशित (३ दिन अघि) अनुमानित पढ्ने समय : १ मिनेट

भक्तपुर – २०५८ साल जेठ १९ गते अर्थात आज दरबार हत्याकाण्ड भएको २४ वर्ष पूरा भएको छ ।तत्कालीन युवराज दीपेन्द्रले परिवारका सदस्यहरुलाई गोली हानेर पछि आफैँलाई गोली हानेको भनेर छानबिन प्रतिवेदन सार्वजनिक गरिए पनि धेरैले यसको विश्वास अझै गरेका छैनन् आखिर के भएको थियो त्यो रात भनेर प्रश्न अझै आम जनता रहिआएको छ ।

दरबारभित्र भएको गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, राजकुमारी श्रुतीलगायतको निधन भएको थियो । दरबार हत्याकाण्डपछि तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय संयोजक र तत्कालीन सभामुख तारानाथ रानाभाट सदस्य रहेको उच्चस्तरीय छानबिन समिति गठन भए पनि त्यसपछि यसबारे कुनै स्वतन्त्र अनुसन्धान भएको छैन ।

नारायणहिटी दरबार हत्याकाण्डको ७ वर्षपछि २०६५ जेठ १५ गते देशबाट राजतन्त्र समाप्त भएर गणतन्त्र स्थापनाको घोषणा भएको थियो । पूर्वराजा वीरेन्द्रको परिवार मारिएको सम्झनामा आज विशेष कार्यक्रम गरी स्मृति दिवस मनाइँदैछ ।

सम्बन्धित पोस्ट
  • माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दा, सांसद पद निलम्बन ।
  • सुदूरपश्चिम प्रदेशका तीन जनामा कोभिड सङ्क्रमण पुष्टि ।
  • न्यायाधीश ध्रुवकुमार कार्कीको इजलासमा, थुनछेक बहस सुरु ।
  • साथीको कुटपिटबाट दाङमा एक जनाको मृत्यु ।
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दा, सांसद पद निलम्बन ।

    सुदूरपश्चिम प्रदेशका तीन जनामा कोभिड सङ्क्रमण पुष्टि ।

    न्यायाधीश ध्रुवकुमार कार्कीको इजलासमा, थुनछेक बहस सुरु ।

    साथीको कुटपिटबाट दाङमा एक जनाको मृत्यु ।

    आफनो मनोमानीले पुल बेच्ने वडाअध्यक्ष पक्राउ, स्थानीय भने आक्रोशित ।

    सार्वजनिक गाडी बन्द भएको मौका पारी बढी भाडा लिने २ सय १८ जना चालकहरु कारबाहीमा ।

    सार्वजनिक यातायात सञ्चालन नगरेपछि, प्रहरीको निःशुल्क बस सेवा ।

    पूर्वराजा वीरेन्द्रको सम्झनामा आज विशेष कार्यक्रम गरी स्मृति दिवस मनाइँदैछ ।

    ऐन कार्यान्वयन भएपनि छुवाछूतको घटनाले १४ वर्षमा १७ जना दलितको ज्यान गयो ।

    गृहमन्त्री लेखकको चेतावनी: ‘ड्रग्स, सडक दुर्घटना र आत्महत्या डरलाग्दो बनिसके, नियन्त्रणमा लाग्नुस्’

    भक्तपुरमा मोबाइल पत्रकारिता सम्बन्धी, एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न।

    १० हप्तादेखिको नाकाबन्दीपछि इजरायलको गाजा क्षेत्रमा सीमित मात्रामा खाद्यान्न प्रवेश गर्न दिने ।

    काठमाण्डौको कोटेश्वर तीनकुनेमा बस दुर्घटना हुँदा एक जनाको ज्यान गयो

    उज्यालो समाचार

    माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दा, सांसद पद निलम्बन ।

    सुदूरपश्चिम प्रदेशका तीन जनामा कोभिड सङ्क्रमण पुष्टि ।

    न्यायाधीश ध्रुवकुमार कार्कीको इजलासमा, थुनछेक बहस सुरु ।

    साथीको कुटपिटबाट दाङमा एक जनाको मृत्यु ।

    आफनो मनोमानीले पुल बेच्ने वडाअध्यक्ष पक्राउ, स्थानीय भने आक्रोशित ।

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    रामहरी चौलागाईं

    सम्वादाताहरु

    बबिता परियार

    रश्मिता भुजेल

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2025 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑