• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ कार्तिक १४, शुक्रबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १राष्ट्रपति सी जीन पिङ आज क्यानडा, जापान र थाइल्याण्डका शीर्ष नेतासँग वार्तामा ।
  • २सुनको भाउ २ हजार ७ सय रुपैयाँले बढ्यो ।
  • ३आज भारतसँग नेपाली राष्ट्रिय महिला टोलीले मैत्रीपूर्ण खेल खेल्दै ।
  • ४जेनजी आन्दोलनबारे प्रधानमन्त्री कार्कीको सक्रियता, आज त्रिपक्षीय बैठकको तयारी ।
  • ५मौसम विभागको चेतावनीः पर्सिदेखि देशभर ठूलो वर्षा र हिमपातको सम्भावना ।
  • ६आज राति दुई घण्टा बन्द हुने आँबुखैरेनी–मुग्लिन सडक ।
  • ७जेनजी आन्दोलनका क्रममा फरार थुनुवा ललितपुरबाट पक्राउ ।
  • ८काडामाण्डौमा ‘वडा अध्यक्ष कप’ भलिबल प्रतियोगिता आजदेखी सुरु ।।
  • ९नेपालले वेस्ट इन्डिजलाई हरायो, टी–२० शृङ्खलामा ऐतिहासिक सफलता ।
  • १०पूरक परीक्षामा ८३ हजार विद्यार्थी उत्तीर्ण, एसईई नतिजा सार्वजनिक ।
  • ११शिक्षकको तलब तत्काल निकासा गर्न मन्त्री पुनको निर्देशन, ढिलासुस्ती गर्नेप्रति कारबाही चेतावनी ।
  • १२नागरिक उड्डयन प्राधिकरणले हवाई टिकटको भाडा नबढाउनु, गयो निर्देशन ।
  • १३पार्टी बैठकमा तनाबः प्रचण्डको प्रस्तावप्रति वरिष्ठ नेताहरूको असहमति ।
  • १४भारतको कोलकातामा करेन्ट प्रवाह हुँदा १० जनाको मृत्यु।
  • १५दशैंको चहलपहल सल्लाघारीमा भेँडा–च्याङ्ग्राको घुइँचो ।

NitcoNepal

Tags

नेपाल सरकार मुलुकभर सार्वजनिक बिदा रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  उज्यालो समाचार

चितवनमा ३९ डिग्री तापक्रम! जनजीवन अस्तव्यस्त ‘‘हिट स्ट्रोक’बाट बिरामी पर्न थाले


उज्यालो समाचार June 11, 2025 मा प्रकाशित (४ महिना अघि) अनुमानित पढ्ने समय : ० मिनेट

चितवनमा चर्को गर्मीका कारण जनजीवन प्रभावित बनेको छ। लगातार ३८–३९ डिग्री सेल्सियस तापक्रमले वृद्ध, बालबालिका र बाहिर काम गर्ने श्रमिकहरू बढी प्रभावित छन्। गर्मीका कारण केही स्थानीय तहले विद्यालय बन्द गरेका छन् भने दिउँसो सडक र बजार सुनसान देखिन्छ।

भरतपुरको चौबिसकोठीमा मकै बेच्ने चन्द्रकुमारी पुनमगर भन्छिन्, “घाम र आगोको बीचमा दिन बित्छ, शरीर थाकेर गाह्रो हुन्छ। ग्राहक नै हराएजस्तो छन्।”अटो चालक खलबहादुर मगरको भोगाइ पनि उस्तै छः “सडकको रापले काम गर्नै सकिन्न, तर काम नगरी बस्न मिल्दैन।”

यस्तै त्रिचोकतर्फ हिँडिरहेका भगवान् शाहीले भने, “गर्मीले समयमै काममा पुग्नै गाह्रो भएको छ। पसिना निथ्रुक्क भएर कपडा फेर्नुपर्ने अवस्था छ।”भरतपुर अस्पतालका फिजिसियन डा. गोविन्द कँडेलका अनुसार गर्मीका कारण ’हिट स्ट्रोक’का बिरामी बढेका छन्। “दुई जनामा हिट स्ट्रोक पुष्टि भइसकेको छ,” उनले बताए। एक जना भेन्टिलेटरमा पुगेपछि निको भएर फर्केका छन्।

डा. कँडेल भन्छन्, “गर्मीमा पसिना नआएर शरीरको तापक्रम बढ्ने समस्या हुन्छ, जुन गम्भीर ’हिट स्ट्रोक’मा परिणत हुन सक्छ।” साथै, गर्मीमा दम, छातीका रोग र टाइफाइड, ज्वरोजस्ता संक्रमण पनि बढ्ने खतरा रहेको छ।

मौसमविद् रोजन लामिछानेका अनुसार, चितवनमा ‘फिल लाइक टेम्परेचर’ अर्थात् महसुस हुने तापक्रम उच्च भएकाले मानिसलाई अझ गर्मी लाग्ने गर्छ। “आज रातिबाट वर्षाको सम्भावना देखिएको छ, तापक्रम केही घट्न सक्छ,” उनले जानकारी दिए।

रासस

सम्बन्धित पोस्ट
  • राष्ट्रपति सी जीन पिङ आज क्यानडा, जापान र थाइल्याण्डका शीर्ष नेतासँग वार्तामा ।
  • सुनको भाउ २ हजार ७ सय रुपैयाँले बढ्यो ।
  • आज भारतसँग नेपाली राष्ट्रिय महिला टोलीले मैत्रीपूर्ण खेल खेल्दै ।
  • जेनजी आन्दोलनबारे प्रधानमन्त्री कार्कीको सक्रियता, आज त्रिपक्षीय बैठकको तयारी ।
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    राष्ट्रपति सी जीन पिङ आज क्यानडा, जापान र थाइल्याण्डका शीर्ष नेतासँग वार्तामा ।

    सुनको भाउ २ हजार ७ सय रुपैयाँले बढ्यो ।

    आज भारतसँग नेपाली राष्ट्रिय महिला टोलीले मैत्रीपूर्ण खेल खेल्दै ।

    जेनजी आन्दोलनबारे प्रधानमन्त्री कार्कीको सक्रियता, आज त्रिपक्षीय बैठकको तयारी ।

    मौसम विभागको चेतावनीः पर्सिदेखि देशभर ठूलो वर्षा र हिमपातको सम्भावना ।

    आज राति दुई घण्टा बन्द हुने आँबुखैरेनी–मुग्लिन सडक ।

    जेनजी आन्दोलनका क्रममा फरार थुनुवा ललितपुरबाट पक्राउ ।

    काडामाण्डौमा ‘वडा अध्यक्ष कप’ भलिबल प्रतियोगिता आजदेखी सुरु ।।

    काडामाण्डौमा ‘वडा अध्यक्ष कप’ भलिबल प्रतियोगिता आजदेखी सुरु ।।

    “मन्त्री भए पनि बधाई नदिनुस्, खादा–माला लिएर नआउनुस् : महावीर पुन”

    आजदेखि देशभर ‘रुट परमिट’ खुला, टिकट भने अनिवार्य ।

    “नेपालको भविष्य: सक्रिय, जिम्मेवार र जागरूक नागरिकमा”

    नेपालमा भूकम्पको धक्का महसुस ?

    उज्यालो समाचार

    राष्ट्रपति सी जीन पिङ आज क्यानडा, जापान र थाइल्याण्डका शीर्ष नेतासँग वार्तामा ।

    सुनको भाउ २ हजार ७ सय रुपैयाँले बढ्यो ।

    आज भारतसँग नेपाली राष्ट्रिय महिला टोलीले मैत्रीपूर्ण खेल खेल्दै ।

    जेनजी आन्दोलनबारे प्रधानमन्त्री कार्कीको सक्रियता, आज त्रिपक्षीय बैठकको तयारी ।

    मौसम विभागको चेतावनीः पर्सिदेखि देशभर ठूलो वर्षा र हिमपातको सम्भावना ।

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2025 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑