• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ श्रावण १५, बिहिबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १खीरकै लागि भोलि देशभर ८० लाख लिटर दूध खपत हुने ।
  • २रुसमा ८ दशमलव ८ म्याग्निच्युडको शक्तिशाली भूकम्प,थुप्रै व्यक्ति घाइते ,सुनामीको जोखिम ।
  • ३न्यूयोर्कमा गोली लाग्दा पाँचजनाको गयो ज्यान, घाइतेको अवस्था गम्भीर ।
  • ४सम्पर्क विहीन भएका हायू परिवार, पोखरामा फेला ।
  • ५घरको मूलढोकामा नागको तस्वीर टाँसेर ,नागपञ्चमी पर्व मनाइँदै ।
  • ६नेविसंघ केन्द्रीय समिति द्वारा खानेपानी मन्त्रालयलाई बुझाए ज्ञापनपत्र ।
  • ७सिन्धुलीको गोलन्जोर गाउँपालिकामा एकै परिवारका १६ जना गाउँबाटै हराए ।
  • ८प्रधानमन्त्रीद्धारा भक्तपुरमा ५० हजार दर्शक क्षमता अट्ने खेलकुद रंगशाला निर्माणको विषयमा छलफल ।
  • ९अमेरिकी सरकारले ६८ अर्ब ५० करोड रुपैयाँ बराबरको एमसीसी सम्झौता पुन ः कार्यन्वानय गर्ने निर्णय गयो ।
  • १०खानेपानीको सङ्कट उत्पन्न भएपछि मधेश प्रदेशले ’डीप बोरिङ’ जडान गयो शुरू ।
  • ११गाजा क्षेत्रमा गम्भीर भोकमरीको चेतावनी, कुपोषणका कारण १ सय २२ जानको मृत्यु ।
  • १२एनओसी विना कुवेत जान लागेका ४७ जना महिला भारतबाट फर्कायो ।
  • १३तराई मधेशको सुक्खाग्रस्त क्षेत्रको अवलोकन गर्दै प्रधानमन्त्री, ५० प्रतिशत पनि धान रोपाइँ हुन सकेन ।
  • १४थाईल्यान्ड र कम्बोडिया बीच झडप, १२ जनाको मृत्यु ।
  • १५आयोडिनयुक्त नुन ऐन २०५५ बदर गर्न माग ।
होमपेज /  अर्थ

माछा मार्न खोज्दा करेन्टले श्रीमान्–श्रीमतीको एकैसाथ ज्यान लियो!


उज्यालो समाचार June 14, 2025 मा प्रकाशित (१ महिना अघि) अनुमानित पढ्ने समय : ० मिनेट

मोरङ जिल्लाको सुन्दरहरैँचाको एउटा खोलामा शनिबार बिहान करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान्–श्रीमतीको मृत्यु भएको छ।सुन्दरहरैँचा नगरपालिका–७ का ५८ वर्षीय पूर्णबहादुर लिम्बू र उनकी श्रीमती ५२ वर्षीया फूलमाया लिम्बूको करेन्ट लागेर मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी कोपिला चुँडालले जानकारी दिइन्।

सुन्दरहरैँचा–७ स्थित मदेली खोलाको पुलमुनि विद्युत् प्रवाह गरेर माछा मार्ने क्रममा करेन्ट लागेर दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी चुँडालले बताइन्।

इलाका प्रहरी कार्यालय बेलबारीको टोलीले कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएर घटनाको थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ।

उनका अनुसार लिम्बूले माछा मार्नलाई बिजुलीको पोलबाट सिधै ‘हुक’ गरेर खोलामा करेन्ट प्रवाह गर्दा अचानक करेन्ट लागेर दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो।

सम्बन्धित पोस्ट
  • खीरकै लागि भोलि देशभर ८० लाख लिटर दूध खपत हुने ।
  • रुसमा ८ दशमलव ८ म्याग्निच्युडको शक्तिशाली भूकम्प,थुप्रै व्यक्ति घाइते ,सुनामीको जोखिम ।
  • न्यूयोर्कमा गोली लाग्दा पाँचजनाको गयो ज्यान, घाइतेको अवस्था गम्भीर ।
  • सम्पर्क विहीन भएका हायू परिवार, पोखरामा फेला ।
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    खीरकै लागि भोलि देशभर ८० लाख लिटर दूध खपत हुने ।

    रुसमा ८ दशमलव ८ म्याग्निच्युडको शक्तिशाली भूकम्प,थुप्रै व्यक्ति घाइते ,सुनामीको जोखिम ।

    न्यूयोर्कमा गोली लाग्दा पाँचजनाको गयो ज्यान, घाइतेको अवस्था गम्भीर ।

    सम्पर्क विहीन भएका हायू परिवार, पोखरामा फेला ।

    घरको मूलढोकामा नागको तस्वीर टाँसेर ,नागपञ्चमी पर्व मनाइँदै ।

    नेविसंघ केन्द्रीय समिति द्वारा खानेपानी मन्त्रालयलाई बुझाए ज्ञापनपत्र ।

    सिन्धुलीको गोलन्जोर गाउँपालिकामा एकै परिवारका १६ जना गाउँबाटै हराए ।

    प्रधानमन्त्रीद्धारा भक्तपुरमा ५० हजार दर्शक क्षमता अट्ने खेलकुद रंगशाला निर्माणको विषयमा छलफल ।

    नेविसंघ केन्द्रीय समिति द्वारा खानेपानी मन्त्रालयलाई बुझाए ज्ञापनपत्र ।

    भक्तपुरमा मयुर यातायातको बसको ठक्करले लियो ७१ वर्षीय वृद्धाको ज्यान ।

    काठमाडौंको होटलबाट २ किलो सुनसहित चिनियाँ प्रेमी–प्रेमिकाको जोडी पक्राउ ।

    भक्तपुरमा भेटियो नयाँ प्रजातिको चरा ।

    १८ जनाको ज्यान गएको सौर्य एअरलाइन्सको दुर्घटनाको प्रतिवेदन सार्वजनिक।

    उज्यालो समाचार

    खीरकै लागि भोलि देशभर ८० लाख लिटर दूध खपत हुने ।

    रुसमा ८ दशमलव ८ म्याग्निच्युडको शक्तिशाली भूकम्प,थुप्रै व्यक्ति घाइते ,सुनामीको जोखिम ।

    न्यूयोर्कमा गोली लाग्दा पाँचजनाको गयो ज्यान, घाइतेको अवस्था गम्भीर ।

    सम्पर्क विहीन भएका हायू परिवार, पोखरामा फेला ।

    घरको मूलढोकामा नागको तस्वीर टाँसेर ,नागपञ्चमी पर्व मनाइँदै ।

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2025 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑