• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ अषाढ ६, शुक्रबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १डोटीमा जिप दुर्घटना २ जनाको घटनास्थलमै मृत्यु, ४ जनाको अवस्था गम्भीर ।
  • २कैलालीमा नालामा फेला परिन् १९ वर्षीया सुत्केरी – शिशु जीवित, आमा मृत!”
  • ३भिजिट भिसा काण्ड बल्झिँदै: रास्वपा र राप्रपाले गरे संसद् बहिष्कार।
  • ४काठमाडौँबाट जाँदै गरेको बस राति बाढीले बगायो-३८ यात्रु सकुशल ।
  • ५पत्रकार दिलभूषण पाठकलाई पक्राउ गर्न नपाइने! – अदालतको स्पष्ट आदेश ।
  • ६डडेल्धुरामा शौचालय गएका १३ वर्षीय किशोरको सर्पदंशबाट ज्यान गयो ।
  • ७सांसद अमरबहादुर थापाले किन च्याते बजेट पुस्तिका ?
  • ८२७ वर्षे सजायका बीच सुकीको ८०औँ जन्मदिन: छोरा भन्छन्– ‘आमालाई उपचार पनि छैन’
  • ९दाउन्नेमा “डाइभर्सन ७ पटक बगायो,सयौ गाडी फसे- वैकल्पिक बाटो पनि जोखिममा”
  • १०सन्दीपसहित ६ नेपाली खेलाडी बीबीएल ड्राफ्टमा, कसले पाउने मौका?
  • ११आँधीखोला संरक्षणका अभियन्ता कुटिएको घटनामा, एक जना पक्राउ, वडाध्यक्ष अझै फरार ।
  • १२बालेनका विश्वासपात्र नगर प्रहरी प्रमुख पाण्डे लाई- निलम्बन नगर्न अदालतको आदेश ।
  • १३“टिकटकबाट प्रधानमन्त्रीदेखि मेयरसम्मको आलोचना गर्ने बस्नेतलाई थप ३ दिन हिरासतमा राख्न अनुमति
  • १४कारागार चलानको दोस्रो दिनमै कैदीको रहस्यमय मृत्यु, प्रदर्शनपछि छानबिन समिति गठन ।
  • १५त्रिभुवन विमानस्थलमा भारतीय महिला समातिइन्, शरीरभित्र लुकाएर ल्याउँदै थिइन् अर्धठोस सुन ।

प्रतिनिधि सभा बैठक, २०८२ असार ०२ गते,

प्रतिनिधि सभा बैठक, २०८२ असार ०५ गते,

होमपेज /  उज्यालो समाचार

सांसद अमरबहादुर थापाले किन च्याते बजेट पुस्तिका ?


उज्यालो समाचार June 19, 2025 मा प्रकाशित (१ दिन अघि) अनुमानित पढ्ने समय : १ मिनेट

नेकपा एकीकृत समाजवादीका सांसद अमरबहादुर थापाले आर्थिक वर्ष २०८२/८३ को बजेट पुस्तिका संसद बैठकमै च्यातेका छन् । उनले अहिलेको बजेट उल्टो बाटोबाट हिँडेको भन्दै उनले संसद बैठकभित्रै बजेट पुस्तिका च्यातेका हुन् ।‘यो बजेट साँच्चिकै जनताप्रति उत्तरदायी नलिएको र एकाधिकार कायम गरिएको हुनाले यो किताब मलाई मन नपरेर सदनभित्रै च्यात्ने अनुमति मागेर च्यातेको छु,’ सांसद थापाले भने ।

खासगरी भौतिक पूर्वाधार मन्त्रालयको बजेटले दैलेखमात्र होइन धेरै तिरका जनतालाई सम्बोधन गर्न नसकेको उनले बताए । बजेट नेतामुखी र मन्त्रीमुखी भएको आरोप उनले लगाए ।

 

सम्बन्धित पोस्ट
  • डोटीमा जिप दुर्घटना २ जनाको घटनास्थलमै मृत्यु, ४ जनाको अवस्था गम्भीर ।
  • कैलालीमा नालामा फेला परिन् १९ वर्षीया सुत्केरी – शिशु जीवित, आमा मृत!”
  • भिजिट भिसा काण्ड बल्झिँदै: रास्वपा र राप्रपाले गरे संसद् बहिष्कार।
  • काठमाडौँबाट जाँदै गरेको बस राति बाढीले बगायो-३८ यात्रु सकुशल ।
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    डोटीमा जिप दुर्घटना २ जनाको घटनास्थलमै मृत्यु, ४ जनाको अवस्था गम्भीर ।

    कैलालीमा नालामा फेला परिन् १९ वर्षीया सुत्केरी – शिशु जीवित, आमा मृत!”

    भिजिट भिसा काण्ड बल्झिँदै: रास्वपा र राप्रपाले गरे संसद् बहिष्कार।

    काठमाडौँबाट जाँदै गरेको बस राति बाढीले बगायो-३८ यात्रु सकुशल ।

    पत्रकार दिलभूषण पाठकलाई पक्राउ गर्न नपाइने! – अदालतको स्पष्ट आदेश ।

    डडेल्धुरामा शौचालय गएका १३ वर्षीय किशोरको सर्पदंशबाट ज्यान गयो ।

    सांसद अमरबहादुर थापाले किन च्याते बजेट पुस्तिका ?

    २७ वर्षे सजायका बीच सुकीको ८०औँ जन्मदिन: छोरा भन्छन्– ‘आमालाई उपचार पनि छैन’

    डोटीमा जिप दुर्घटना २ जनाको घटनास्थलमै मृत्यु, ४ जनाको अवस्था गम्भीर ।

    काठमाडौँबाट जाँदै गरेको बस राति बाढीले बगायो-३८ यात्रु सकुशल ।

    पत्रकार दिलभूषण पाठकलाई पक्राउ गर्न नपाइने! – अदालतको स्पष्ट आदेश ।

    डडेल्धुरामा शौचालय गएका १३ वर्षीय किशोरको सर्पदंशबाट ज्यान गयो ।

    सांसद अमरबहादुर थापाले किन च्याते बजेट पुस्तिका ?

    उज्यालो समाचार

    डोटीमा जिप दुर्घटना २ जनाको घटनास्थलमै मृत्यु, ४ जनाको अवस्था गम्भीर ।

    कैलालीमा नालामा फेला परिन् १९ वर्षीया सुत्केरी – शिशु जीवित, आमा मृत!”

    भिजिट भिसा काण्ड बल्झिँदै: रास्वपा र राप्रपाले गरे संसद् बहिष्कार।

    काठमाडौँबाट जाँदै गरेको बस राति बाढीले बगायो-३८ यात्रु सकुशल ।

    पत्रकार दिलभूषण पाठकलाई पक्राउ गर्न नपाइने! – अदालतको स्पष्ट आदेश ।

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    रामहरी चौलागाईं

    सम्वादाताहरु

    बबिता परियार

    रश्मिता भुजेल

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2025 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑