डडेल्धुरा जिल्लाको परशुराम नगरपालिका–७ सादनीमा एक दर्दनाक घटना भएको छ। स्थानीय १३ वर्षीय किशोर प्रकाश भट्टराईको सर्पदंशबाट मृत्यु भएको हो।
इलाका प्रहरी कार्यालय जोगबुडाका प्रमुख सुरेश रोकायाका अनुसार, प्रकाशलाई आज बिहान शौचालय गएका बेला सर्पले डसेको थियो। सर्पले डसेपछि उनलाई तत्कालै उपचारका लागि अस्पताल लगिएको थियो। तर उपचारकै क्रममा उनको ज्यान जोगाउन सकिएन।प्रकाश भट्टराई स्थानीय शिवशङ्कर माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत थिए।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
रामहरी चौलागाईं
बबिता परियार
रश्मिता भुजेल
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com