भक्तपुर-पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिकाको खहरे पुलमा सवारी दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य २४ जना घाइते भएका छन् ।चितवनका प्रहरीका अनुसार धनगढीबाट काँकडभिट्टा तर्फ आउँदै गरेको प्रदेश१–०१–००१ख ३५८३ नब्बरको बस र मकवानपुरबाट नारायणगढ तर्फ गई रहेको बागमती प्रदेश ०३–००१ज २९९ नम्बरको ईभी गाडी ठक्कर खाँदा दुर्घना भएको हो।
दुर्घनामा परी ज्यान गुमाउनेमा मकवानपुर हटिया ३ का ५५ वर्षीय सोमप्रसाद रुपाखेती, मकवानपुर हेटौंडा ५ का ५३ वर्षिया मैंयाकुमारी न्यौपाने छन्। यस्तै अन्य मृतकहरूको विवरण खुलेको छैन।२४ जना घाइते भएका र उनीहरूलाई उपचारको लागि भरतपुर पठाइएको प्रहरीले जनाएको छ।दुबै सवारी साधन घटना स्थलमा नै भएको कारण बाटो दुबै तर्फ अवरुद्ध छ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
रामहरी चौलागाईं
बबिता परियार
रश्मिता भुजेल
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com