• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ मंसिर १, सोमबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १भोज विवादमा प्रहरीबाटै वडाध्यक्षको हत्या, प्रहरी जवान पक्राउ ।
  • २राष्ट्रिय स्वतन्त्र पार्टीका नेता सन्तोष परियारले पार्टी छाडे, नयाँ अभियान घोषणा ।
  • ३ढाकाका विभिन्न ठाउँमा विस्फोट, घटनापछि सुरक्षा व्यवस्थापनमा कडाइ ।
  • ४सवारी चलाएर लागुपदार्थ सेवन गर्ने ६ जना पक्राउ ।
  • ५भौतिक प्रगति १० प्रतिशत मात्रै हुदा पनि ,कुनै चासो नदेखाए पछि सुनकोशी मरिण डाइभर्सनले ठेक्का तोड्ने प्रकृया अघि बढ्यो ।
  • ६जेन–जी मुभमेन्टले गयो ऊर्जामन्त्री कुलमान घिसिङलाई बर्खास्त गर्न मागे ।
  • ७काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा आज पनि मौसम ।
  • ८ए डिभिजन लिग यो वर्ष नहुने भएपछि, खेलाडीले गरे प्रदर्शन ।
  • ९नेपालले यूएईलाई दियो २ सय ४० रनको लक्ष्य, नेपाल तालिकाको सातौं स्थानमा ।
  • १०एकीकृत समाजवादीसँगको अध्याय समाप्त भएको रामकुमारी झाँक्रीको भनाई ।
  • ११पश्चिमी वायुको प्रभावका कारण आजदेखि मौसमा पुनः बदलीे पश्चिमीमा वर्षा र हिमपात हुन सक्नेको सम्भावना ।
  • १२बस र ट्रक ठोक्किंदा भारतको तेलंगनामा २० जनाको मृत्यु, २० जना घाइते ।
  • १३गएराति अफगानिस्तानको हिन्दु कुश क्षेत्रमा शक्तिशाली भूकम्प ।
  • १४बीपीे राजमार्ग अवरुद्ध बाटो, खुल्न नसक्दा यात्रु समस्यामा।
  • १५मोन्था चक्रवातको प्रभाव घट्न थालेपछि, नेपालको मौसममा क्रमिक सुधार ।

NitcoNepal

Tags

नेपाल सरकार मुलुकभर सार्वजनिक बिदा रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  अर्थ

सांसद सुमन शर्मा रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी ।


उज्यालो समाचार June 22, 2025 मा प्रकाशित (४ महिना अघि) अनुमानित पढ्ने समय : ० मिनेट

जनमत पार्टीकी लुम्बिनी प्रदेशसभा सदस्य सुमन शर्मा रायमाझीविरूद्ध पक्राउ पुर्जी जारी भएको छ।बैंकिङ कसुरसम्बन्धी मुद्दामा बर्दियाको गुलरिया नगरपालिका–५ की ४५ वर्षीया रायमाझीविरूद्ध पक्राउ पुर्जी जारी भएको हो।प्रहरीका अनुसार उनीविरूद्ध जिल्ला अदालत पर्साबाट जेठ १६ गते पुर्जी जारी भएको थियो।शर्मालाई पक्राउ गर्न पर्सा प्रहरीले बर्दिया प्रहरी कार्यालयमा पनि पत्राचार गरिसकेको छ। त्यसयता रायमाझी फरार छिन्।उनको खोजी जारी रहेको बर्दियाका प्रहरी प्रवक्ता डिएसपी चक्रडम्मर पालले बताए।

रायमाझीविरूद्ध पर्साकी आशाकुमारी चौहानले बैंकिङ कसुर र चेक अनादर मुद्दा दायर गरेकी थिइन्। चौहान पनि जनमत पार्टीकै नेता हुन्।
कार्यक्रममा जाँदा चिनजान र परिचय भएपछि उनीहरू बीच सम्बन्ध स्थापित भएको थियो।त्यसैबीच उनीहरूको लेनदेन भएको थियो। पर्सा प्रहरीका अनुसार रायमाझीले चौहानसँग साढे ५ लाख रुपैयाँ सापटी लिएकी थिइन्।रकम फिर्ता मागेपछि रायमाझीले दुई पटक चेक दिएको अनुसन्धानबाट खुलेको छ।

गत भदौमा चौहानलाई दुई लाख ७५ हजार रुपैयाँको चेक दिएकी थिइन्। तर चेक बाउन्स भएको थियो। अर्को ८० हजार रूपैयाँको पनि चेक पनि बाउन्स भएपछि मुद्दा अघि बढेको हो।जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक शैलेन्द्रकुमार खड्काले दुई वटा चेक बाउन्स भएको विषयमा पुर्जी जारी भएको बताए।कुल तीन लाख ५५ हजार रुपैयाँको चेक अनादर र बैंकिङ कसुर सम्बन्धी मुद्दामा अनुसन्धान अघि बढेको उनले बताए।
सांसद रायमाझी मन्त्रीसमेत भइसकेकी छन्।

सम्बन्धित पोस्ट
  • भोज विवादमा प्रहरीबाटै वडाध्यक्षको हत्या, प्रहरी जवान पक्राउ ।
  • राष्ट्रिय स्वतन्त्र पार्टीका नेता सन्तोष परियारले पार्टी छाडे, नयाँ अभियान घोषणा ।
  • ढाकाका विभिन्न ठाउँमा विस्फोट, घटनापछि सुरक्षा व्यवस्थापनमा कडाइ ।
  • सवारी चलाएर लागुपदार्थ सेवन गर्ने ६ जना पक्राउ ।
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    भोज विवादमा प्रहरीबाटै वडाध्यक्षको हत्या, प्रहरी जवान पक्राउ ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका नेता सन्तोष परियारले पार्टी छाडे, नयाँ अभियान घोषणा ।

    ढाकाका विभिन्न ठाउँमा विस्फोट, घटनापछि सुरक्षा व्यवस्थापनमा कडाइ ।

    सवारी चलाएर लागुपदार्थ सेवन गर्ने ६ जना पक्राउ ।

    भौतिक प्रगति १० प्रतिशत मात्रै हुदा पनि ,कुनै चासो नदेखाए पछि सुनकोशी मरिण डाइभर्सनले ठेक्का तोड्ने प्रकृया अघि बढ्यो ।

    जेन–जी मुभमेन्टले गयो ऊर्जामन्त्री कुलमान घिसिङलाई बर्खास्त गर्न मागे ।

    काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा आज पनि मौसम ।

    ए डिभिजन लिग यो वर्ष नहुने भएपछि, खेलाडीले गरे प्रदर्शन ।

    भोज विवादमा प्रहरीबाटै वडाध्यक्षको हत्या, प्रहरी जवान पक्राउ ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका नेता सन्तोष परियारले पार्टी छाडे, नयाँ अभियान घोषणा ।

    काडामाण्डौमा ‘वडा अध्यक्ष कप’ भलिबल प्रतियोगिता आजदेखी सुरु ।।

    “मन्त्री भए पनि बधाई नदिनुस्, खादा–माला लिएर नआउनुस् : महावीर पुन”

    आजदेखि देशभर ‘रुट परमिट’ खुला, टिकट भने अनिवार्य ।

    उज्यालो समाचार

    भोज विवादमा प्रहरीबाटै वडाध्यक्षको हत्या, प्रहरी जवान पक्राउ ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका नेता सन्तोष परियारले पार्टी छाडे, नयाँ अभियान घोषणा ।

    ढाकाका विभिन्न ठाउँमा विस्फोट, घटनापछि सुरक्षा व्यवस्थापनमा कडाइ ।

    सवारी चलाएर लागुपदार्थ सेवन गर्ने ६ जना पक्राउ ।

    भौतिक प्रगति १० प्रतिशत मात्रै हुदा पनि ,कुनै चासो नदेखाए पछि सुनकोशी मरिण डाइभर्सनले ठेक्का तोड्ने प्रकृया अघि बढ्यो ।

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2025 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑