• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ माघ १८, आईतबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १बालेन शाहसँगै सुदूरपश्चिम पुगेका पत्रकार दिनेश सिटौला रहेनन्
  • २कुहिरोले तराईको जनजीवन प्रभावित , हिमाली भागमा हिमपात र वर्षाको सम्भावना
  • ३राष्ट्रपति पौडेल आज जापानको औपचारिक भ्रमणमा जाँदै
  • ४डिजेल र मट्टितेलको मूल्य बढ्यो, पेट्रोल र ग्यास यथावत्
  • ५अचानक बिरामी परेका पत्रकार सिटौलाको स्वास्थ्य अवस्था बुझ्न बालेन शाह पुगे अस्पताल
  • ६कांग्रेसले केन्द्रीय पदाधिकारी–सदस्यलाई जिल्ला र निर्वाचन क्षेत्रमा परिचालन गर्ने
  • ७“७२ वर्ष भए पनि राजनीति छाड्दिनँ, अझै केही वर्ष भिड्छु”: प्रचण्ड
  • ८बालेन शाहको घरमा चोरी, सिसीटिभी नै गायब प्रहरीद्वारा अनुसन्धान सुरु
  • ९कस्तो रहनेछ, आजको मौसमा ?
  • १०आचारसंहिता उल्लंघनमाथि निगरानी तीव्र, ३०२ हानिकारक सूचना कारबाहीको दायरामा
  • ११अछाममा रास्वपाको चुनावी कार्यक्रममा सिक्री चोर्ने युवक पक्राउ
  • १२खगेन्द्र सुनारको विवादित अभिव्यक्तिपछि रास्वपाको गम्भीर ध्यानाकर्षण [विज्ञप्तिसहित]
  • १३एमाले निकट युवा संघ अध्यक्षमा महाराज गुरूङ चयन
  • १४कर्णालीबाट,नेता बालेन भने “कर्नालीका सुइना, अब हाम्मा सुइना”
  • १५अज्ञात व्यक्तिद्धारा खेतमा काम गरिहेका व्यक्तिमाथि गोली हानी हत्या

NitcoNepal

Tags

उज्यालो नेपाल पार्टी नेपाल प्रिमियर लिग नेपाल सरकार नेपाली कांग्रेस मुलुकभर सार्वजनिक बिदा युवराज सफल रवि रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  समाचार

विद्यालय शिक्षा विधेयकमा तीव्र छलफल: असार १५ मै संसदमा पेस गर्ने तयारी ।


उज्यालो समाचार June 23, 2025 मा प्रकाशित (७ महिना अघि) अनुमानित पढ्ने समय : ० मिनेट

प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयक असार १५ गतेभित्रै पारित गरेर प्रतिनिधि सभामा पेस गर्ने तयारी गरेको छ। सभापति अम्मरबहादुर थापाले विधेयकमाथि छलफलका लागि समिति अन्तर्गतको परामर्श तथा समन्वय उपसमितिलाई क्रियाशील बनाएका छन्। जसमा समितिमा रहेका सबै दलका मुख्य मुख्य सांसद सदस्य छन्। विधेयक टुङ्गो लगाउन कानुन मन्त्रलाय र शिक्षा मन्त्रालयका प्रतिनिधिलाई समेत सहभागी गराएर अनौपचारिक छलफल तीव्र पारिएको छ।

समितिमा रहेका एक सांसदले आउँदो १४ गतेभित्रै प्रतिनिधि सभामा विधेयक पेस गर्ने गरी छलफल अघि बढेको जानकारी दिए।‘मिलाउने अन्तिम चरणमा पुगको छ,’ एक सांसदले सेतोपाटीसँग भने, ‘समितिले मन्त्रीसहित छलफल गरेको छ। छविलाल विश्वकर्मालाई अन्तिम मस्यौदा तयारीको जिम्मा दिइएको छ। एक दुई दिनमा सबै विषय टुङ्गिन्छ।’

सरकार र शिक्षकहरूबीच असार १५ गतेभित्र विधेयक पारित गर्ने सहमति भएको थियो। सोही सहमति अनुसार सरकार र संसदले विधेयक निर्माणको काम तीव्र पारेको हो।केही संशोधन गर्ने विषय बाँकी भयो भने राष्ट्रिय सभामा पनि संशोधन हुन सक्छ,’ ती सांसदले भने, ‘हाम्रो तर्फबाट १४ गतेभित्र काम सकौँ भन्ने समझदारी सांसदहरूको बीचमा छ।’

नेकपा माओवादी केन्द्रका सांसद एवं पूर्वशिक्षा मन्त्री देवेन्द्र पौडेलले भने विधेयकका केही विषय टुङ्गो लाग्न बाँकी रहको बताए।‘छलफल चलेको छ। सरकार प्रारम्भिक बाल विकास शिक्षा (इसिडी) लाई दुई वर्ष बनाउन र त्यसलाई विद्यालय शिक्षाका रूपमा स्वीकार गर्न तयार भइसकेको छैन,’ पौडेलले भने, ‘शिक्षक महासंघ इसिडीलाई २ वर्षीय बनाउनुपर्ने र ० देखि १२ कक्षासम्मलाई विद्यालय शिक्षामा राखौँ भनिराखेको छ।’

उनले माओवादी केन्द्र पनि दुई वर्षको इसिडी राख्नुपर्ने पक्षमा रहेको बताए। पौडेलले उपसमितिबाट हटाउने निर्णय भइसकेको जिल्ला शिक्षा कार्यालयलाई सरकारले ब्यूँताउन प्रस्ताव गरेको उल्लेख गरे।

‘जिल्ला शिक्षा कार्यालय नराखौँ भनेर हामीले उपसमितिबाट भन्यौँ। सरकारले राखौँ भनेको छ,’ पौडेलले भने, ‘राख्ने भए हामीले प्रदेशको सामाजिक विकास मन्त्रालयलाई दिऔँ भनेका छौँ। प्रदेश, स्थानीय तहको अधिकार स्पष्ट गरेर जानुपर्ने हाम्रो धारणा छ।

उपसमितिले कक्षा दशमा लिने माध्यमिक शिक्षा परीक्षा हटाउन प्रस्ताव गरेको थियो। तर सरकारले प्रदेशस्तरमा परीक्षा लिने गरी एसइई ब्यूँताउन प्रस्ताव गरेको छ।‘एसइईको अधिकार प्रदेशलाई दिए हुन्छ भन्ने तर्क पनि उठेको छ।

हामीले सिकाइको जाँच लिन केन्द्रमा बोर्ड नबनाऔँ। प्रदेशलाई दिँदा हुन्छ भनेका छौँ,’ पौडेलले भने, ‘जिल्ला शिक्षा कार्यालय र शिक्षक सरूवाको अधिकार प्रदेशलाई दिऔँ भनेका छौँ। केन्द्रलाई पाठ्यक्रम सुधार, भौतिक पूर्वाधार सुधारको जिम्मा दिऔँ। तीन तहको काम स्पष्ट पारौँ भनेका छौँ।’ शिक्षा मन्त्री रघुजी पन्तले भने समिति शिक्षकहरूको माग सम्बोधनमा केही लचिलो ढंगले प्रस्तुत भए विधेयक अघि बढ्ने बताउँछन्।

सम्बन्धित पोस्ट
  • बालेन शाहसँगै सुदूरपश्चिम पुगेका पत्रकार दिनेश सिटौला रहेनन्
  • कुहिरोले तराईको जनजीवन प्रभावित , हिमाली भागमा हिमपात र वर्षाको सम्भावना
  • राष्ट्रपति पौडेल आज जापानको औपचारिक भ्रमणमा जाँदै
  • डिजेल र मट्टितेलको मूल्य बढ्यो, पेट्रोल र ग्यास यथावत्
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    बालेन शाहसँगै सुदूरपश्चिम पुगेका पत्रकार दिनेश सिटौला रहेनन्

    कुहिरोले तराईको जनजीवन प्रभावित , हिमाली भागमा हिमपात र वर्षाको सम्भावना

    राष्ट्रपति पौडेल आज जापानको औपचारिक भ्रमणमा जाँदै

    डिजेल र मट्टितेलको मूल्य बढ्यो, पेट्रोल र ग्यास यथावत्

    अचानक बिरामी परेका पत्रकार सिटौलाको स्वास्थ्य अवस्था बुझ्न बालेन शाह पुगे अस्पताल

    कांग्रेसले केन्द्रीय पदाधिकारी–सदस्यलाई जिल्ला र निर्वाचन क्षेत्रमा परिचालन गर्ने

    “७२ वर्ष भए पनि राजनीति छाड्दिनँ, अझै केही वर्ष भिड्छु”: प्रचण्ड

    बालेन शाहको घरमा चोरी, सिसीटिभी नै गायब प्रहरीद्वारा अनुसन्धान सुरु

    राष्ट्रपति पौडेल आज जापानको औपचारिक भ्रमणमा जाँदै

    अचानक बिरामी परेका पत्रकार सिटौलाको स्वास्थ्य अवस्था बुझ्न बालेन शाह पुगे अस्पताल

    कांग्रेसले केन्द्रीय पदाधिकारी–सदस्यलाई जिल्ला र निर्वाचन क्षेत्रमा परिचालन गर्ने

    “७२ वर्ष भए पनि राजनीति छाड्दिनँ, अझै केही वर्ष भिड्छु”: प्रचण्ड

    कस्तो रहनेछ, आजको मौसमा ?

    उज्यालो समाचार

    बालेन शाहसँगै सुदूरपश्चिम पुगेका पत्रकार दिनेश सिटौला रहेनन्

    कुहिरोले तराईको जनजीवन प्रभावित , हिमाली भागमा हिमपात र वर्षाको सम्भावना

    राष्ट्रपति पौडेल आज जापानको औपचारिक भ्रमणमा जाँदै

    डिजेल र मट्टितेलको मूल्य बढ्यो, पेट्रोल र ग्यास यथावत्

    अचानक बिरामी परेका पत्रकार सिटौलाको स्वास्थ्य अवस्था बुझ्न बालेन शाह पुगे अस्पताल

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2026 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑