• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ श्रावण ३१, शनिबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १अविरल वर्षाले बाजुराको साँफे–मार्तडी सडक अवरुद्ध । 
  • २आज देशभर श्रीकृष्ण जन्माष्टमी धूमधामका साथ मनाइँदै।
  • ३विषादीयुक्त मदिराले कुवेतमा नेपालीको ज्यान लियो, ३५ जना अस्पतालमा ।
  • ४नेपालले आज नर्दन टेरिटोरीसँग टप एन्ड टी–२० क्रिकेट शृङ्खला खेल्ने ।
  • ५बन्दै गरेको घरको नयाँ सेफ्टी ट्यांकीभित्र ठेकेदार र कामदारको शंकास्पद मृत्यु ।
  • ६चार दिनमा सुन २७ सय घट्यो
  • ७फूलको मुस्कान कोपिलामा भएजस्तै युवाको ऊर्जा, सिर्जनशीलता र सपनामा पनि राष्ट्रको भविष्य रहेको प्रधानमन्त्रीको भनाई ।
  • ८दैलेखकी १२ वर्षीया बालिकामाथि सामूहिक बलात्कार: न्यायको मागमा माइतिघर मण्डलामा प्रदर्शन ।।
  • ९बस प्रतिक्षालय, छानो भत्किएर यात्रुहरू खुला आकाशमुनि गाडी कुर्न बाध्य।
  • १०साउनको अन्तिम सोमवार आज देशभरका शिवालयहरुमा बिहानैदेखि दर्शनार्थीका घुइँचो ।
  • ११कैलाली कारागार झडप : अर्को घाइते कैदीलाई रेफर गर्ने तयारी ।
  • १२जलाउन लागिएको शवबाट मासु र हड्डी निकालेको आरोपमा एक जना पक्राउ ।
  • १३आज गाईजात्रा पर्व, धुमधामका साथ मनाईंदै ।
  • १४“कैलाली कारागार भित्र अन्तर-कैदी झडप: ४७ घाइते, एकको मृत्यु” कारागार तनावग्रस्त ।
  • १५बडीमालिका फर्किदै एकै दिन दुई तीर्थयात्रीको मृत्यु ।

होमपेज /  उज्यालो समाचार

माधवकुमार नेपाल विशेष अदालतमा हाजिर ,पतञ्जलि प्रकरणमा बयान हुने ।


उज्यालो समाचार June 25, 2025 मा प्रकाशित (१ महिना अघि) अनुमानित पढ्ने समय : ० मिनेट

पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विशेष अदालत पुगेका छन्।पतञ्जली जग्गा प्रकरणमा बयानका लागि उनी बुधबार अदालतमा हाजिर भएका हुन् ।गत जेठ २२ गते नेपालसहित ९३ जनाका विरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो।नेपालको हकमा १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो जरिवाना र सजाय मागदाबी गरिएको छ। काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विशेष अदालतमा उपस्थित भएका छन् ।

पतञ्जलि जग्गा प्रकरणमा आफू विरुद्धको मुद्दाको सिलसिलामा उनी विशेष अदालत पुगेका हुन् ।नेपालले यसअघि अदातलमा उपस्थित हुन पाउँ भन्दै अदालतमा निवेदन दर्ता गराएका थिए ।‘अदालत उपस्थित हुन पाउँ भन्ने उहाँको निवेदन हामीले विशेष अदालतमा दर्ता गरिसकेका छौं,’ नेपालका कानुन व्यवसायीले भने, ‘त्यही निवेदनका आधारमा इजलासमा मुद्दाको पेसी तोकिन्छ ।

बुधबार सुरु हुने बयान छिटोछरितो रुपमा टुंग्याउने नेपाल निकट कानुन व्यवसायीहरूको योजना छ ।बयान सकिएलगत्तै थुनछेक बहस हुनेछ । जहाँ नेपालका कानुन व्यसायीहरूले उनलाई साधारण तारेखमा छाडेर मुद्दाको प्रक्रिया अगाडि बढाउनुपर्ने जिकिर गर्नेछन् ।सरकारी वकिलले भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दाको प्रतिरक्षा गर्दै नेपाललाई थुनामा राख्नुपर्ने तर्क गर्नेछन् । पतञ्जलि जग्गा सट्टापट्टा प्रकरणमा अनियमितता गरेको आरोपमा पूर्वप्रधानमन्त्री नेपालविरुद्ध गत २२ जेठमा विशेष अदालतमा मुद्दा दर्ता भएको थियो ।

सम्बन्धित पोस्ट
  • अविरल वर्षाले बाजुराको साँफे–मार्तडी सडक अवरुद्ध । 
  • आज देशभर श्रीकृष्ण जन्माष्टमी धूमधामका साथ मनाइँदै।
  • विषादीयुक्त मदिराले कुवेतमा नेपालीको ज्यान लियो, ३५ जना अस्पतालमा ।
  • नेपालले आज नर्दन टेरिटोरीसँग टप एन्ड टी–२० क्रिकेट शृङ्खला खेल्ने ।
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    अविरल वर्षाले बाजुराको साँफे–मार्तडी सडक अवरुद्ध । 

    आज देशभर श्रीकृष्ण जन्माष्टमी धूमधामका साथ मनाइँदै।

    विषादीयुक्त मदिराले कुवेतमा नेपालीको ज्यान लियो, ३५ जना अस्पतालमा ।

    नेपालले आज नर्दन टेरिटोरीसँग टप एन्ड टी–२० क्रिकेट शृङ्खला खेल्ने ।

    बन्दै गरेको घरको नयाँ सेफ्टी ट्यांकीभित्र ठेकेदार र कामदारको शंकास्पद मृत्यु ।

    चार दिनमा सुन २७ सय घट्यो

    फूलको मुस्कान कोपिलामा भएजस्तै युवाको ऊर्जा, सिर्जनशीलता र सपनामा पनि राष्ट्रको भविष्य रहेको प्रधानमन्त्रीको भनाई ।

    दैलेखकी १२ वर्षीया बालिकामाथि सामूहिक बलात्कार: न्यायको मागमा माइतिघर मण्डलामा प्रदर्शन ।।

    आज देशभर श्रीकृष्ण जन्माष्टमी धूमधामका साथ मनाइँदै।

    दैलेखकी १२ वर्षीया बालिकामाथि सामूहिक बलात्कार: न्यायको मागमा माइतिघर मण्डलामा प्रदर्शन ।।

    बस प्रतिक्षालय, छानो भत्किएर यात्रुहरू खुला आकाशमुनि गाडी कुर्न बाध्य।

    कैलाली कारागार झडप : अर्को घाइते कैदीलाई रेफर गर्ने तयारी ।

    जलाउन लागिएको शवबाट मासु र हड्डी निकालेको आरोपमा एक जना पक्राउ ।

    उज्यालो समाचार

    अविरल वर्षाले बाजुराको साँफे–मार्तडी सडक अवरुद्ध । 

    आज देशभर श्रीकृष्ण जन्माष्टमी धूमधामका साथ मनाइँदै।

    विषादीयुक्त मदिराले कुवेतमा नेपालीको ज्यान लियो, ३५ जना अस्पतालमा ।

    नेपालले आज नर्दन टेरिटोरीसँग टप एन्ड टी–२० क्रिकेट शृङ्खला खेल्ने ।

    बन्दै गरेको घरको नयाँ सेफ्टी ट्यांकीभित्र ठेकेदार र कामदारको शंकास्पद मृत्यु ।

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2025 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑