• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ श्रावण २८, बुधबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १फूलको मुस्कान कोपिलामा भएजस्तै युवाको ऊर्जा, सिर्जनशीलता र सपनामा पनि राष्ट्रको भविष्य रहेको प्रधानमन्त्रीको भनाई ।
  • २दैलेखकी १२ वर्षीया बालिकामाथि सामूहिक बलात्कार: न्यायको मागमा माइतिघर मण्डलामा प्रदर्शन ।।
  • ३बस प्रतिक्षालय, छानो भत्किएर यात्रुहरू खुला आकाशमुनि गाडी कुर्न बाध्य।
  • ४साउनको अन्तिम सोमवार आज देशभरका शिवालयहरुमा बिहानैदेखि दर्शनार्थीका घुइँचो ।
  • ५कैलाली कारागार झडप : अर्को घाइते कैदीलाई रेफर गर्ने तयारी ।
  • ६जलाउन लागिएको शवबाट मासु र हड्डी निकालेको आरोपमा एक जना पक्राउ ।
  • ७आज गाईजात्रा पर्व, धुमधामका साथ मनाईंदै ।
  • ८“कैलाली कारागार भित्र अन्तर-कैदी झडप: ४७ घाइते, एकको मृत्यु” कारागार तनावग्रस्त ।
  • ९बडीमालिका फर्किदै एकै दिन दुई तीर्थयात्रीको मृत्यु ।
  • १०आज जनै पूर्णिमा , रक्षाबन्धन : रक्षासूत्र धारणसँगै क्वाँटी खाने परम्परा ।
  • ११बडिमालिकाबाट फर्किंदै गर्दा तीर्थयात्रीको मृत्यु ।
  • १२कालीकोटमा जीप दुर्घटना हुँदा, ७ जना घाइते ।
  • १३भारत हुँदै तस्करी गरिँदै गरेका ४० नेपाली महिलाको समयमै उद्धार ।
  • १४राज्य व्यवस्था समितिमा रास्वपाको आक्रोश, सभापति खतिवडाको राजीनामा माग ।
  • १५प्रहरीको गोली लागेर सप्तरीमा एक पुरुषको मृत्यु, स्थानीय भन्छन् प्रहरीले जानाजानी चलायो गोली ।

होमपेज /  उज्यालो समाचार

आज गाईजात्रा पर्व, धुमधामका साथ मनाईंदै ।


उज्यालो समाचार August 10, 2025 मा प्रकाशित (२ दिन अघि) अनुमानित पढ्ने समय : १ मिनेट

भक्तपुर – आज गाईजात्रा पर्व देशका विभिन्न ठाँउमा गाईजात्रा मनाईंदैछ । काठमाण्डौ उपत्यकासहित बनेपा, धुलिखेल, पनौती, बाह्रबिसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौँडा, पोखरा, गुल्मी, पाल्पा, अर्घाखाँचीलगायत नेवार समुदायको बसोबास रहेका जिल्ला तथा सहरमा धुमधामका साथ मनाइन्छ ।

हरेक वर्ष भदौ कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ । देशका विभिन्न शहरमा गाईजात्रा मनाइने भए पनि काठमाण्डौ उपत्यकामा विशेष रूपमा मनाइन्छ । वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने तथा उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र पैसा दान गरिन्छ ।

राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई संसारले यस्तो शोक व्यहोर्नुपर्छ भन्ने देखाउन ‘आ–आफ्नो घरका दिवङ्गत भएका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनू’ भनी निर्देशक दिएका आधारमा यो पर्व शुरु भएको ऐतिहासिक तथ्य छ । यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम गराउन आदेशअनुसार हास्यव्यङ्ग्यको प्रचलन चलेको हो भन्ने मान्यता छ ।

त्यस्तै गाईजात्रामा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरू पनि गाइन्छ । हाँस्य कलाकारले विशेष कार्यक्रमको आयोजना गर्ने गरेका छन् । सरकारले आज काठमाण्डौ उपत्यकामा सार्वजनिक बिदा दिएको छ । बागमती प्रदेश सरकारले प्रदेशभित्र र गाईजात्रा मनाउने अन्य कतिपय क्षेत्रका पालिकाले पनि आज बिदा दिएका छन् ।

सम्बन्धित पोस्ट
  • फूलको मुस्कान कोपिलामा भएजस्तै युवाको ऊर्जा, सिर्जनशीलता र सपनामा पनि राष्ट्रको भविष्य रहेको प्रधानमन्त्रीको भनाई ।
  • दैलेखकी १२ वर्षीया बालिकामाथि सामूहिक बलात्कार: न्यायको मागमा माइतिघर मण्डलामा प्रदर्शन ।।
  • बस प्रतिक्षालय, छानो भत्किएर यात्रुहरू खुला आकाशमुनि गाडी कुर्न बाध्य।
  • साउनको अन्तिम सोमवार आज देशभरका शिवालयहरुमा बिहानैदेखि दर्शनार्थीका घुइँचो ।
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    फूलको मुस्कान कोपिलामा भएजस्तै युवाको ऊर्जा, सिर्जनशीलता र सपनामा पनि राष्ट्रको भविष्य रहेको प्रधानमन्त्रीको भनाई ।

    दैलेखकी १२ वर्षीया बालिकामाथि सामूहिक बलात्कार: न्यायको मागमा माइतिघर मण्डलामा प्रदर्शन ।।

    बस प्रतिक्षालय, छानो भत्किएर यात्रुहरू खुला आकाशमुनि गाडी कुर्न बाध्य।

    साउनको अन्तिम सोमवार आज देशभरका शिवालयहरुमा बिहानैदेखि दर्शनार्थीका घुइँचो ।

    कैलाली कारागार झडप : अर्को घाइते कैदीलाई रेफर गर्ने तयारी ।

    जलाउन लागिएको शवबाट मासु र हड्डी निकालेको आरोपमा एक जना पक्राउ ।

    आज गाईजात्रा पर्व, धुमधामका साथ मनाईंदै ।

    “कैलाली कारागार भित्र अन्तर-कैदी झडप: ४७ घाइते, एकको मृत्यु” कारागार तनावग्रस्त ।

    दैलेखकी १२ वर्षीया बालिकामाथि सामूहिक बलात्कार: न्यायको मागमा माइतिघर मण्डलामा प्रदर्शन ।।

    बस प्रतिक्षालय, छानो भत्किएर यात्रुहरू खुला आकाशमुनि गाडी कुर्न बाध्य।

    कैलाली कारागार झडप : अर्को घाइते कैदीलाई रेफर गर्ने तयारी ।

    जलाउन लागिएको शवबाट मासु र हड्डी निकालेको आरोपमा एक जना पक्राउ ।

    आज गाईजात्रा पर्व, धुमधामका साथ मनाईंदै ।

    उज्यालो समाचार

    फूलको मुस्कान कोपिलामा भएजस्तै युवाको ऊर्जा, सिर्जनशीलता र सपनामा पनि राष्ट्रको भविष्य रहेको प्रधानमन्त्रीको भनाई ।

    दैलेखकी १२ वर्षीया बालिकामाथि सामूहिक बलात्कार: न्यायको मागमा माइतिघर मण्डलामा प्रदर्शन ।।

    बस प्रतिक्षालय, छानो भत्किएर यात्रुहरू खुला आकाशमुनि गाडी कुर्न बाध्य।

    साउनको अन्तिम सोमवार आज देशभरका शिवालयहरुमा बिहानैदेखि दर्शनार्थीका घुइँचो ।

    कैलाली कारागार झडप : अर्को घाइते कैदीलाई रेफर गर्ने तयारी ।

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2025 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑