• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ आश्विन १६, बिहिबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १नेपालले वेस्ट इन्डिजलाई हरायो, टी–२० शृङ्खलामा ऐतिहासिक सफलता ।
  • २पूरक परीक्षामा ८३ हजार विद्यार्थी उत्तीर्ण, एसईई नतिजा सार्वजनिक ।
  • ३शिक्षकको तलब तत्काल निकासा गर्न मन्त्री पुनको निर्देशन, ढिलासुस्ती गर्नेप्रति कारबाही चेतावनी ।
  • ४नागरिक उड्डयन प्राधिकरणले हवाई टिकटको भाडा नबढाउनु, गयो निर्देशन ।
  • ५पार्टी बैठकमा तनाबः प्रचण्डको प्रस्तावप्रति वरिष्ठ नेताहरूको असहमति ।
  • ६भारतको कोलकातामा करेन्ट प्रवाह हुँदा १० जनाको मृत्यु।
  • ७दशैंको चहलपहल सल्लाघारीमा भेँडा–च्याङ्ग्राको घुइँचो ।
  • ८सीटीईभीटी सुधार सात बुँदे सिफारिस मन्त्री पुन समक्ष।
  • ९बेनीघाट र मुग्लिन नजिकैको पहिरोले यात्रुको बिचल्ली ।
  • १०आज बाट बडादशैँ शुरु, घरघरमा घटस्थापना गरिँदै ।
  • ११“मन्त्री भए पनि बधाई नदिनुस्, खादा–माला लिएर नआउनुस् : महावीर पुन”
  • १२आजदेखि देशभर ‘रुट परमिट’ खुला, टिकट भने अनिवार्य ।
  • १३“नेपालको भविष्य: सक्रिय, जिम्मेवार र जागरूक नागरिकमा”
  • १४आज संविधान दिवस तथा राष्ट्रिय दिवस देशभर मनाइँदै ।
  • १५राष्ट्रपति ट्रम्प र प्रधानमन्त्री स्टार्मर बीच उच्चस्तरीय भेट वार्ता ।

NitcoNepal

Tags

नेपाल सरकार मुलुकभर सार्वजनिक बिदा रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  अर्थ

आज देशभर श्रीकृष्ण जन्माष्टमी धूमधामका साथ मनाइँदै।


उज्यालो समाचार August 16, 2025 मा प्रकाशित (१ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

भक्तपुर-आज ‘श्रीकृष्णजन्माष्टमी’ पर्व देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदै छ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ ।

यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको थियो । कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा सङ्लग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवतगीता’ पवित्र ग्रन्थ मानिन्छ । छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ ।

बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाउनुभएका श्रीकृष्णले कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको पौराणिक ग्रन्थमा उल्लेख छ । यस अवसरमा आज पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्णमन्दिरमा मेला लाग्दछ ।

यस अवसरमा आज राजधानीका विभिन्न स्थानमा रहेका श्रीकृष्ण मन्दिरमा पनि भक्तजनको भीड लाग्ने गर्छ । यसै उपलक्ष्यमा काठमाडौँका विभिन्न धार्मिक सङ्घसंस्थाद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने चलन छ ।

सम्बन्धित पोस्ट
  • नेपालले वेस्ट इन्डिजलाई हरायो, टी–२० शृङ्खलामा ऐतिहासिक सफलता ।
  • पूरक परीक्षामा ८३ हजार विद्यार्थी उत्तीर्ण, एसईई नतिजा सार्वजनिक ।
  • शिक्षकको तलब तत्काल निकासा गर्न मन्त्री पुनको निर्देशन, ढिलासुस्ती गर्नेप्रति कारबाही चेतावनी ।
  • नागरिक उड्डयन प्राधिकरणले हवाई टिकटको भाडा नबढाउनु, गयो निर्देशन ।
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    नेपालले वेस्ट इन्डिजलाई हरायो, टी–२० शृङ्खलामा ऐतिहासिक सफलता ।

    पूरक परीक्षामा ८३ हजार विद्यार्थी उत्तीर्ण, एसईई नतिजा सार्वजनिक ।

    शिक्षकको तलब तत्काल निकासा गर्न मन्त्री पुनको निर्देशन, ढिलासुस्ती गर्नेप्रति कारबाही चेतावनी ।

    नागरिक उड्डयन प्राधिकरणले हवाई टिकटको भाडा नबढाउनु, गयो निर्देशन ।

    पार्टी बैठकमा तनाबः प्रचण्डको प्रस्तावप्रति वरिष्ठ नेताहरूको असहमति ।

    भारतको कोलकातामा करेन्ट प्रवाह हुँदा १० जनाको मृत्यु।

    दशैंको चहलपहल सल्लाघारीमा भेँडा–च्याङ्ग्राको घुइँचो ।

    सीटीईभीटी सुधार सात बुँदे सिफारिस मन्त्री पुन समक्ष।

    “मन्त्री भए पनि बधाई नदिनुस्, खादा–माला लिएर नआउनुस् : महावीर पुन”

    आजदेखि देशभर ‘रुट परमिट’ खुला, टिकट भने अनिवार्य ।

    “नेपालको भविष्य: सक्रिय, जिम्मेवार र जागरूक नागरिकमा”

    नेपालमा भूकम्पको धक्का महसुस ?

    आज ‘जेनजी’ शहीदको सम्मानस्वरूप राष्ट्रिय शोक, देशभर सार्वजनिक बिदा ।

    उज्यालो समाचार

    नेपालले वेस्ट इन्डिजलाई हरायो, टी–२० शृङ्खलामा ऐतिहासिक सफलता ।

    पूरक परीक्षामा ८३ हजार विद्यार्थी उत्तीर्ण, एसईई नतिजा सार्वजनिक ।

    शिक्षकको तलब तत्काल निकासा गर्न मन्त्री पुनको निर्देशन, ढिलासुस्ती गर्नेप्रति कारबाही चेतावनी ।

    नागरिक उड्डयन प्राधिकरणले हवाई टिकटको भाडा नबढाउनु, गयो निर्देशन ।

    पार्टी बैठकमा तनाबः प्रचण्डको प्रस्तावप्रति वरिष्ठ नेताहरूको असहमति ।

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2025 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑