• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ भाद्र २, सोमबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १कुवेतमा विषाक्त मदिराको सेवानले १२ नेपाली मृत्यु ,उपचाररत सबैलाई देश फिर्ता ।
  • २मोटरसाइकल र स्कुटर ठोक्किँदा बूढानिलकण्ठमा २ जनाको मृत्यु ।
  • ३भारतीय विदेश सचिव मिश्री काठमाडौँमा, उच्चस्तरीय भेटवार्ता सुरु ।
  • ४आममाफीले उज्यालो बनायो जीवन , यूएईमा १२० नेपाली जेलमुक्त ।
  • ५अविरल वर्षाले बाजुराको साँफे–मार्तडी सडक अवरुद्ध । 
  • ६आज देशभर श्रीकृष्ण जन्माष्टमी धूमधामका साथ मनाइँदै।
  • ७विषादीयुक्त मदिराले कुवेतमा नेपालीको ज्यान लियो, ३५ जना अस्पतालमा ।
  • ८नेपालले आज नर्दन टेरिटोरीसँग टप एन्ड टी–२० क्रिकेट शृङ्खला खेल्ने ।
  • ९बन्दै गरेको घरको नयाँ सेफ्टी ट्यांकीभित्र ठेकेदार र कामदारको शंकास्पद मृत्यु ।
  • १०चार दिनमा सुन २७ सय घट्यो
  • ११फूलको मुस्कान कोपिलामा भएजस्तै युवाको ऊर्जा, सिर्जनशीलता र सपनामा पनि राष्ट्रको भविष्य रहेको प्रधानमन्त्रीको भनाई ।
  • १२दैलेखकी १२ वर्षीया बालिकामाथि सामूहिक बलात्कार: न्यायको मागमा माइतिघर मण्डलामा प्रदर्शन ।।
  • १३बस प्रतिक्षालय, छानो भत्किएर यात्रुहरू खुला आकाशमुनि गाडी कुर्न बाध्य।
  • १४साउनको अन्तिम सोमवार आज देशभरका शिवालयहरुमा बिहानैदेखि दर्शनार्थीका घुइँचो ।
  • १५कैलाली कारागार झडप : अर्को घाइते कैदीलाई रेफर गर्ने तयारी ।

होमपेज /  उज्यालो समाचार

मोटरसाइकल र स्कुटर ठोक्किँदा बूढानिलकण्ठमा २ जनाको मृत्यु ।


उज्यालो समाचार August 18, 2025 मा प्रकाशित (१२ घण्टा अघि) अनुमानित पढ्ने समय : १ मिनेट

भक्तपुर –  काठमाडौँको बूढानिलकण्ठमा मोटरसाइकल र स्कुटर ठोक्किँदा दुई जनाको ज्यान गएको छ। प्रहरीका अनुसार गएराति करिब ८ बजे बूढानिलकण्ठ– नगरपालिका ७ स्पेसल चोकमा गएराति मोटरसाइकल र स्कुटर ठोक्किँदा दुई जनाको ज्यान गएको छ ।

बागमती प्रदेश ०२–०४१ प ६८१९ नम्बरको स्कुटर र मधेश प्रदेश ०२–००२ प ५७२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो । स्कुटर आपसमा ठोक्किँदा गम्भीर घाइते भएका दुवै जनाको उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा ज्यान गुमाउनेमा मोटरसाइकल चालक २९ वर्षीय भोला थापाको उपचारकै क्रममा बिहान ज्यान गएको जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिनुभयो ।

उनीहरूलाई उपचारका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिएकोमा चिकित्सकले मृत घोषित गरेका थिए । दुर्घटना भएको स्कुटरमा दुई र मोटरसाइकलमा तीन जना चढेका प्रहरीले जनाएको छ । प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

सम्बन्धित पोस्ट
  • कुवेतमा विषाक्त मदिराको सेवानले १२ नेपाली मृत्यु ,उपचाररत सबैलाई देश फिर्ता ।
  • भारतीय विदेश सचिव मिश्री काठमाडौँमा, उच्चस्तरीय भेटवार्ता सुरु ।
  • आममाफीले उज्यालो बनायो जीवन , यूएईमा १२० नेपाली जेलमुक्त ।
  • अविरल वर्षाले बाजुराको साँफे–मार्तडी सडक अवरुद्ध । 
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    कुवेतमा विषाक्त मदिराको सेवानले १२ नेपाली मृत्यु ,उपचाररत सबैलाई देश फिर्ता ।

    मोटरसाइकल र स्कुटर ठोक्किँदा बूढानिलकण्ठमा २ जनाको मृत्यु ।

    भारतीय विदेश सचिव मिश्री काठमाडौँमा, उच्चस्तरीय भेटवार्ता सुरु ।

    आममाफीले उज्यालो बनायो जीवन , यूएईमा १२० नेपाली जेलमुक्त ।

    अविरल वर्षाले बाजुराको साँफे–मार्तडी सडक अवरुद्ध । 

    आज देशभर श्रीकृष्ण जन्माष्टमी धूमधामका साथ मनाइँदै।

    विषादीयुक्त मदिराले कुवेतमा नेपालीको ज्यान लियो, ३५ जना अस्पतालमा ।

    नेपालले आज नर्दन टेरिटोरीसँग टप एन्ड टी–२० क्रिकेट शृङ्खला खेल्ने ।

    कुवेतमा विषाक्त मदिराको सेवानले १२ नेपाली मृत्यु ,उपचाररत सबैलाई देश फिर्ता ।

    मोटरसाइकल र स्कुटर ठोक्किँदा बूढानिलकण्ठमा २ जनाको मृत्यु ।

    आज देशभर श्रीकृष्ण जन्माष्टमी धूमधामका साथ मनाइँदै।

    दैलेखकी १२ वर्षीया बालिकामाथि सामूहिक बलात्कार: न्यायको मागमा माइतिघर मण्डलामा प्रदर्शन ।।

    बस प्रतिक्षालय, छानो भत्किएर यात्रुहरू खुला आकाशमुनि गाडी कुर्न बाध्य।

    उज्यालो समाचार

    कुवेतमा विषाक्त मदिराको सेवानले १२ नेपाली मृत्यु ,उपचाररत सबैलाई देश फिर्ता ।

    मोटरसाइकल र स्कुटर ठोक्किँदा बूढानिलकण्ठमा २ जनाको मृत्यु ।

    भारतीय विदेश सचिव मिश्री काठमाडौँमा, उच्चस्तरीय भेटवार्ता सुरु ।

    आममाफीले उज्यालो बनायो जीवन , यूएईमा १२० नेपाली जेलमुक्त ।

    अविरल वर्षाले बाजुराको साँफे–मार्तडी सडक अवरुद्ध । 

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2025 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑