• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ मंसिर १२, शुक्रबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १क्यासेट विवादमा ओलीको कडा प्रतिक्रिया : ‘सरकारले सत्य बाहिर ल्याउनुपर्छ’
  • २एनपीएलमा मार्क वाटको ऐतिहासिक प्रदर्शन, कर्णालीको पहिलो जीत दर्ता
  • ३भोज विवादमा प्रहरीबाटै वडाध्यक्षको हत्या, प्रहरी जवान पक्राउ ।
  • ४राष्ट्रिय स्वतन्त्र पार्टीका नेता सन्तोष परियारले पार्टी छाडे, नयाँ अभियान घोषणा ।
  • ५ढाकाका विभिन्न ठाउँमा विस्फोट, घटनापछि सुरक्षा व्यवस्थापनमा कडाइ ।
  • ६सवारी चलाएर लागुपदार्थ सेवन गर्ने ६ जना पक्राउ ।
  • ७भौतिक प्रगति १० प्रतिशत मात्रै हुदा पनि ,कुनै चासो नदेखाए पछि सुनकोशी मरिण डाइभर्सनले ठेक्का तोड्ने प्रकृया अघि बढ्यो ।
  • ८जेन–जी मुभमेन्टले गयो ऊर्जामन्त्री कुलमान घिसिङलाई बर्खास्त गर्न मागे ।
  • ९काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा आज पनि मौसम ।
  • १०ए डिभिजन लिग यो वर्ष नहुने भएपछि, खेलाडीले गरे प्रदर्शन ।
  • ११नेपालले यूएईलाई दियो २ सय ४० रनको लक्ष्य, नेपाल तालिकाको सातौं स्थानमा ।
  • १२एकीकृत समाजवादीसँगको अध्याय समाप्त भएको रामकुमारी झाँक्रीको भनाई ।
  • १३पश्चिमी वायुको प्रभावका कारण आजदेखि मौसमा पुनः बदलीे पश्चिमीमा वर्षा र हिमपात हुन सक्नेको सम्भावना ।
  • १४बस र ट्रक ठोक्किंदा भारतको तेलंगनामा २० जनाको मृत्यु, २० जना घाइते ।
  • १५गएराति अफगानिस्तानको हिन्दु कुश क्षेत्रमा शक्तिशाली भूकम्प ।

NitcoNepal

Tags

नेपाल सरकार मुलुकभर सार्वजनिक बिदा रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  उज्यालो समाचार

“पशुपतिमा तीजको भीडमा शीतल फोहरा, दर्शन अझ सहज”।


उज्यालो समाचार August 26, 2025 मा प्रकाशित (३ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

भक्तपुर-हरितालिका तीजको अवसरमा आज बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ। भक्तजन बिहान ३ बजेदेखि नै दर्शनका लागि उपस्थित हुन थालेका थिए। पशुपतिनाथ मन्दिरका चारै ढोका खुला गरिएको थियो भने लाइनमा बसेको १५–२० मिनेटमै दर्शन गरेर फर्कन सकिने अवस्था रहेको कोषका निमित्त सदस्यसचिव ले जानकारी दिनुभयो।

पशुपति क्षेत्रमा आज झन्डै ३ हजार सुरक्षाकर्मी मेला व्यवस्थापनका लागि खटाइएको छ। मन्दिर प्रवेशको लागि बाहिरी भागबाट लाइनको व्यवस्था गरिएको छ भने श्रीयन्त्र पूजाको समयमा पनि जाली राखेर बाहिरबाट दर्शन गर्न सकिने गरी व्यवस्थापन गरिएको छ। कोषकी सूचना अधिकारी अनिता भट्टका अनुसार मूल मन्दिर प्रवेश गरेर मूर्तिअघि पुगेर दर्शन गरेपछि भक्तजन बाहिरिने गरी व्यवस्था गरिएको छ।

यसैबीच, पहिलो पटक भक्तजनको सहजताका लागि गर्मी र भीडभाडबाट केही शीतलता प्रदान गर्न कृत्रिम वाटर ड्रपलेट (पानी वाष्पीकरण) व्यवस्था गरिएको छ। मन्दिरको पश्चिम ढोकाअगाडि वाष्पीकरणको व्यवस्था गरिएको थियो। परीक्षणका रूपमा गरिएको यस व्यवस्थालाई प्रभावकारी देखिएपछि भविष्यमा अन्य अवसरमा पनि प्रयोग गरिने कोषले जनाएको छ। विगतमा तीजको दिन भीडभाडका कारण कतिपय भक्तजन बेहोस हुने गरेका कारण यो व्यवस्था थालिएको हो।भक्तजनले दर्शनपछि पूजा-अर्चना र नाचगान गर्दै पर्वको आनन्द लिइरहेका छन्। प्रशासनले भक्तजनको सुविधा र सुरक्षा दुवै सुनिश्चित गर्ने प्रयास गरेको छ।

सम्बन्धित पोस्ट
  • क्यासेट विवादमा ओलीको कडा प्रतिक्रिया : ‘सरकारले सत्य बाहिर ल्याउनुपर्छ’
  • एनपीएलमा मार्क वाटको ऐतिहासिक प्रदर्शन, कर्णालीको पहिलो जीत दर्ता
  • भोज विवादमा प्रहरीबाटै वडाध्यक्षको हत्या, प्रहरी जवान पक्राउ ।
  • राष्ट्रिय स्वतन्त्र पार्टीका नेता सन्तोष परियारले पार्टी छाडे, नयाँ अभियान घोषणा ।
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    क्यासेट विवादमा ओलीको कडा प्रतिक्रिया : ‘सरकारले सत्य बाहिर ल्याउनुपर्छ’

    एनपीएलमा मार्क वाटको ऐतिहासिक प्रदर्शन, कर्णालीको पहिलो जीत दर्ता

    भोज विवादमा प्रहरीबाटै वडाध्यक्षको हत्या, प्रहरी जवान पक्राउ ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका नेता सन्तोष परियारले पार्टी छाडे, नयाँ अभियान घोषणा ।

    ढाकाका विभिन्न ठाउँमा विस्फोट, घटनापछि सुरक्षा व्यवस्थापनमा कडाइ ।

    सवारी चलाएर लागुपदार्थ सेवन गर्ने ६ जना पक्राउ ।

    भौतिक प्रगति १० प्रतिशत मात्रै हुदा पनि ,कुनै चासो नदेखाए पछि सुनकोशी मरिण डाइभर्सनले ठेक्का तोड्ने प्रकृया अघि बढ्यो ।

    जेन–जी मुभमेन्टले गयो ऊर्जामन्त्री कुलमान घिसिङलाई बर्खास्त गर्न मागे ।

    भोज विवादमा प्रहरीबाटै वडाध्यक्षको हत्या, प्रहरी जवान पक्राउ ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका नेता सन्तोष परियारले पार्टी छाडे, नयाँ अभियान घोषणा ।

    काडामाण्डौमा ‘वडा अध्यक्ष कप’ भलिबल प्रतियोगिता आजदेखी सुरु ।।

    “मन्त्री भए पनि बधाई नदिनुस्, खादा–माला लिएर नआउनुस् : महावीर पुन”

    आजदेखि देशभर ‘रुट परमिट’ खुला, टिकट भने अनिवार्य ।

    उज्यालो समाचार

    क्यासेट विवादमा ओलीको कडा प्रतिक्रिया : ‘सरकारले सत्य बाहिर ल्याउनुपर्छ’

    भोज विवादमा प्रहरीबाटै वडाध्यक्षको हत्या, प्रहरी जवान पक्राउ ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका नेता सन्तोष परियारले पार्टी छाडे, नयाँ अभियान घोषणा ।

    ढाकाका विभिन्न ठाउँमा विस्फोट, घटनापछि सुरक्षा व्यवस्थापनमा कडाइ ।

    सवारी चलाएर लागुपदार्थ सेवन गर्ने ६ जना पक्राउ ।

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2025 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑