भक्तपुर – ‘जेन जी’ नामक समूहले आयोजना गरेको प्रदर्शनका क्रममा गोली प्रहार हुँदा एक जनाको ज्यान गएको छ । भने कैयौं घाइते भएका छन ्। प्रदर्शनलाई नियन्त्रणमा लिन सुरक्षा निकाय र प्रदर्शनकारीबीच झडप भएको समयमा गोली चल्दा घटना भएको प्रारम्भिक जानकारी आएको छ।
बानेश्वरको प्रदर्शनमा घाइते भएकाको उपचारका क्रममा सिभिल अस्पतालमा एक जनाको ज्यान गएको अस्पतालले जनाएको छ । सिभिल अस्पतालका निर्देशक डा. मोहनचन्द्र रेग्मीले एक जनाको ज्यान गएको र अहिले अस्पताल घाइतेहरूले भरिन थालेको जानकारी गराउनभुएको छ । ज्यान गुमाउने व्यक्तिको विवरण खुलिसकेको छैन ।
सिभिल अस्पतालभित्रका अरू बिरामीलाई उठाएर प्रदर्शनकारी घाइतेलाई राख्नुका साथै कतिपय शय्या बाहिर निकालेर घाइतेको उपचार भइरहेको छ । यस्तै बानेश्वरको एभरेस्ट अस्पताल पनि घाइतेहरूले भरिन थालेको छ ।यस घटनापछि स्थानीयवासी र प्रदर्शनकारी आक्रोशित भएका छन्। घटनाबारे विस्तृत विवरण सार्वजनिक गर्ने तयारी भइरहेको सम्बन्धित निकायले जनाएको छ ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
बबिता परियार
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com