• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ भाद्र २६, बिहिबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १दशैँ नजिकिँदै गर्दा पनि यातायात ठप्प, टिकट बुकिङ खुल्ने सुरसार भएन ।
  • २काभ्रे कारागारमा आगो लाग्यो, कैदीबन्दीबाट सुरक्षाको चुनौती ।
  • ३त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज बेलुकासम्म बन्द रहने ।
  • ४सर्वोच्चमा सबै मुद्दा रोक, अनिश्चितकालीन स्थगित ।
  • ५सर्वोच्च अदालतमा लागेको आगो नियन्त्रणमा, महानगरपालिकाको दमकल परिचालन ।
  • ६रविलाई नख्खु जेलबाट रिहा, प्रदर्शनकारीले गरे स्वागत ।
  • ७१९ जनाको ज्यान जाने आन्दोलनपछि प्रधानमन्त्री ओलीले छाडे पद ।
  • ८सिंहदरबारभित्रै गेट तोडेर प्रवेश गरे प्रदर्शनकारी ।
  • ९उपत्यका भित्र कफ्र्यु आदेश जारी भए पनि प्रदर्शन रोकिएन कलंकी र सातदोबाटोमा टायर बाल्दै , अवस्था झनै जटिल बन्दै ।
  • १०सुरक्षा चासो बढेपछि भक्तपुरका केही क्षेत्रमा कफ्र्यु लागू ।
  • ११‘जेन जी’ प्रदर्शनमा गोली प्रहार एकको मृत्यु, कैयौं घाइते ।
  • १२देश परिवर्तनका नारा सहित माइतीघरमा युवा पुस्ताको प्रदर्शन शुरु ।
  • १३मध्यपुरथिमिमा परम्परागत जिब्रो छेड्ने जात्रा, भक्तजनको भीड ।
  • १४रामेछाप विमानस्थल सुनसान, नियमित उडान स्थगित।
  • १५सुनको मूल्य अहिलेसम्मकै उच्च, तोलाको २ लाख १० हजार ४ सय पुग्यो ।

NitcoNepal

Tags

मुलुकभर सार्वजनिक बिदा रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  अन्तर्राष्ट्रिय

दशैँ नजिकिँदै गर्दा पनि यातायात ठप्प, टिकट बुकिङ खुल्ने सुरसार भएन ।


उज्यालो समाचार September 11, 2025 मा प्रकाशित (६ घण्टा अघि) अनुमानित पढ्ने समय : १ मिनेट

भक्तपुर-दशैँ नजिकिँदै जाँदा पनि देशैभरको लामो दूरीको यातायात सेवा ठप्प भएको छ । जेनजी आन्दोलनपछि यातायात क्षेत्र नराम्ररी प्रभावित भएको छ । अस्ति मङ्गलवारदेखि नै यातायात क्षेत्र ठप्प भएको हो ।

यात्रुहरूलाई सहज यात्राको लागि अग्रिम टिकट बुकिङ खुल्ने समय नजिकिँदा पनि अझैसम्म कुनै सुरसार भएको छैन। यसवर्ष असोज १६ दशैँको टीका छ । असोज ६ गते घटस्थापनाअघि घर पुग्ने योजना बनाएका यात्रु बाटोमै अलपत्र छन् । यातायात व्यवसायीले गाडी चलाउनका लागि सुरक्षाको ग्यारेन्टी हुनुपर्ने बताएका छन् ।

यसका लागि सम्बन्धित निकायले सुरक्षित वातावरण तयार गनुपर्ने गाडी सञ्चालकहरुको भनाइ छ । गाडी नचल्दा यात्रुसँगै यातायात व्यवासायी र मजदुर समस्यामा परेका छन् । यातायात व्यवस्था विभागले भने चाँडै सबै पक्षसँग छलफल गरेर टिकट बुकिङ खुल्ने जानकारी दिने तयारी भइरहेको जनाएको छ ।

सम्बन्धित पोस्ट
  • काभ्रे कारागारमा आगो लाग्यो, कैदीबन्दीबाट सुरक्षाको चुनौती ।
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज बेलुकासम्म बन्द रहने ।
  • सर्वोच्चमा सबै मुद्दा रोक, अनिश्चितकालीन स्थगित ।
  • सर्वोच्च अदालतमा लागेको आगो नियन्त्रणमा, महानगरपालिकाको दमकल परिचालन ।
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    दशैँ नजिकिँदै गर्दा पनि यातायात ठप्प, टिकट बुकिङ खुल्ने सुरसार भएन ।

    काभ्रे कारागारमा आगो लाग्यो, कैदीबन्दीबाट सुरक्षाको चुनौती ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज बेलुकासम्म बन्द रहने ।

    सर्वोच्चमा सबै मुद्दा रोक, अनिश्चितकालीन स्थगित ।

    सर्वोच्च अदालतमा लागेको आगो नियन्त्रणमा, महानगरपालिकाको दमकल परिचालन ।

    रविलाई नख्खु जेलबाट रिहा, प्रदर्शनकारीले गरे स्वागत ।

    १९ जनाको ज्यान जाने आन्दोलनपछि प्रधानमन्त्री ओलीले छाडे पद ।

    सिंहदरबारभित्रै गेट तोडेर प्रवेश गरे प्रदर्शनकारी ।

    १९ जनाको ज्यान जाने आन्दोलनपछि प्रधानमन्त्री ओलीले छाडे पद ।

    सूचीबाहिर रहेका सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णय ।

    राजनीतिक प्रतिबन्ध बीच विद्या भण्डारी सक्रिय,वीरगन्जमा ५१ किलोको मालाले स्वागत।

    आज देशभर मध्यम वर्षाको, सम्भावना ।

    “पशुपतिमा तीजको भीडमा शीतल फोहरा, दर्शन अझ सहज”।

    उज्यालो समाचार

    दशैँ नजिकिँदै गर्दा पनि यातायात ठप्प, टिकट बुकिङ खुल्ने सुरसार भएन ।

    काभ्रे कारागारमा आगो लाग्यो, कैदीबन्दीबाट सुरक्षाको चुनौती ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज बेलुकासम्म बन्द रहने ।

    सर्वोच्चमा सबै मुद्दा रोक, अनिश्चितकालीन स्थगित ।

    सर्वोच्च अदालतमा लागेको आगो नियन्त्रणमा, महानगरपालिकाको दमकल परिचालन ।

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2025 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑