• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ भाद्र ३१, मंगलबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १देश रोएको बेला बालेन हाँस्दै बसेको आरोप हर्क साम्पाङको ?
  • २दशैँ–तिहारमा अग्रिम टिकट बुकिङ नखुल्ने, ठग्नेहरूमाथि कारबाही हुने चेतावनी।
  • ३म बनाउँछु मेरो सिंहदरबार, म बनाउँछु मेरो देश अर्घाखाँचीका एक किसानले गरे,१ लाख १ सय रुपैयाँ सहयोग ।
  • ४जेनजी शहीदको सम्झनामा ‘स्मारक पार्क निर्माण गर्ने निर्णय ।
  • ५प्रधानमन्त्री सुशीला कार्कीको सिफारिशमा, नवनियुक्त अर्थ, ऊर्जा र गृहमन्त्रीले शपथ लिए ।
  • ६जेनजी आन्दोलनपछिको नयाँ मोड,रेशमले छाडे नागरिक उन्मुक्ति पार्टी ।
  • ७आज ६१औँ राष्ट्रिय बाल दिवस मनाइँदै ।
  • ८“जन्मदिनमै ‘फेरि कारागार’ जाने घोषणा: रवि लामिछानेले आफैंलाई दिए अनौठो उपहार”
  • ९नेपालको इतिहासमा पहिलो महिला प्रधानमन्त्री, सुशीला कार्कीले सम्हालिन् सत्ता ।
  • १०जेनजी प्रदर्शनले लियो ५१ जनाको ज्यान ।
  • ११राजधानीमा कफ्र्यु कायमै, तोकिएको समयमा मात्र नागरिकलाई बाहिर निस्कने अनुमति ।
  • १२दशैँ नजिकिँदै गर्दा पनि यातायात ठप्प, टिकट बुकिङ खुल्ने सुरसार भएन ।
  • १३काभ्रे कारागारमा आगो लाग्यो, कैदीबन्दीबाट सुरक्षाको चुनौती ।
  • १४त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज बेलुकासम्म बन्द रहने ।
  • १५सर्वोच्चमा सबै मुद्दा रोक, अनिश्चितकालीन स्थगित ।

NitcoNepal

Tags

नेपाल सरकार मुलुकभर सार्वजनिक बिदा रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  अर्थ

दशैँ–तिहारमा अग्रिम टिकट बुकिङ नखुल्ने, ठग्नेहरूमाथि कारबाही हुने चेतावनी।


उज्यालो समाचार September 16, 2025 मा प्रकाशित (३ घण्टा अघि) अनुमानित पढ्ने समय : १ मिनेट

भक्तपुर -यस वर्षको दशैँ, तिहारलगायतका चाडपर्वका लागि अग्रिम टिकट बुकिङ नखुल्ने भएको छ । यातायात व्यवसायीहरूबीच आवश्यक तयारी र सहमति नजुटेकाले अग्रिम टिकट बिक्री थाल्न नसकिएको हो । चाडपर्वमा गाउँ जाने यात्रुको चाप बढ्ने भए पनि अग्रिम टिकट बुकिङ नखुल्दा यात्रुहरू अलमलमा परेका छन् । सामान्यतया असोजको पहिलो सातादेखि अग्रिम टिकट बिक्री सुरु हुने परम्परा रहे पनि यसपटक यात्रु व्यवस्थापन, भाडा दर र सुरक्षासम्बन्धी टुंगो नलागेकाले बुकिङ स्थगित गरिएको यातायात व्यवसायीहरूले बताएका छन् ।

यात्रुहरू भने चाडपर्वमा सहज आवागमनका लागि सरकारले आवश्यक पहल गर्नुपर्नेमा जोड दिएका छन् ।’जेन–जी’ को आन्दोलनपछि विश्वविद्यालय, कलेजहरू बिदा भएपछि विद्यार्थीहरू घर जाने क्रम शुरू भइसकेकाले यस वर्ष दशैँलाई लक्षित गरेर अग्रिम टिकट बुकिङको व्यवस्था नगर्ने निर्णयमा पुगेको यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिनुभयो ।

दशैँ, नजिकिए सँगै यस वर्षको दशैँ, तिहारलगायतका चाडपर्वका लागि अग्रिम टिकट बुकिङ नखुल्ने भएको छ । काठमाण्डौको मीन भवनमा रहेको यातायात व्यवस्था विभागको कार्यालयमा आज बसेको सम्बद्ध सबै पक्षको बैठकले मानिसहरू घर जाने क्रम भइसकेकाले दशैँका लागि भनेर अग्रिम टिकट खुला गर्न आवश्यक नभएको निष्कर्ष निकालेका हुन् ।

’जेन–जी’ को आन्दोलनपछि विश्वविद्यालय, कलेजहरू बिदा भएपछि विद्यार्थीहरू घर जाने क्रम शुरू भइसकेकाले यस वर्ष दशैँलाई लक्षित गरेर अग्रिम टिकट बुकिङको व्यवस्था नगर्ने निर्णयमा पुगेको यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिनुभयो । उहाँले दशैँका लागि घर जानेहरूले ३/४ दिन अगाडि नै बसको टिकट लिने व्यवस्था मिलाइएको पनि बताउनुभयो ।

सम्बन्धित पोस्ट
  • देश रोएको बेला बालेन हाँस्दै बसेको आरोप हर्क साम्पाङको ?
  • म बनाउँछु मेरो सिंहदरबार, म बनाउँछु मेरो देश अर्घाखाँचीका एक किसानले गरे,१ लाख १ सय रुपैयाँ सहयोग ।
  • जेनजी शहीदको सम्झनामा ‘स्मारक पार्क निर्माण गर्ने निर्णय ।
  • प्रधानमन्त्री सुशीला कार्कीको सिफारिशमा, नवनियुक्त अर्थ, ऊर्जा र गृहमन्त्रीले शपथ लिए ।
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    देश रोएको बेला बालेन हाँस्दै बसेको आरोप हर्क साम्पाङको ?

    दशैँ–तिहारमा अग्रिम टिकट बुकिङ नखुल्ने, ठग्नेहरूमाथि कारबाही हुने चेतावनी।

    म बनाउँछु मेरो सिंहदरबार, म बनाउँछु मेरो देश अर्घाखाँचीका एक किसानले गरे,१ लाख १ सय रुपैयाँ सहयोग ।

    जेनजी शहीदको सम्झनामा ‘स्मारक पार्क निर्माण गर्ने निर्णय ।

    प्रधानमन्त्री सुशीला कार्कीको सिफारिशमा, नवनियुक्त अर्थ, ऊर्जा र गृहमन्त्रीले शपथ लिए ।

    जेनजी आन्दोलनपछिको नयाँ मोड,रेशमले छाडे नागरिक उन्मुक्ति पार्टी ।

    आज ६१औँ राष्ट्रिय बाल दिवस मनाइँदै ।

    “जन्मदिनमै ‘फेरि कारागार’ जाने घोषणा: रवि लामिछानेले आफैंलाई दिए अनौठो उपहार”

    दशैँ–तिहारमा अग्रिम टिकट बुकिङ नखुल्ने, ठग्नेहरूमाथि कारबाही हुने चेतावनी।

    जेनजी आन्दोलनपछिको नयाँ मोड,रेशमले छाडे नागरिक उन्मुक्ति पार्टी ।

    आज ६१औँ राष्ट्रिय बाल दिवस मनाइँदै ।

    “जन्मदिनमै ‘फेरि कारागार’ जाने घोषणा: रवि लामिछानेले आफैंलाई दिए अनौठो उपहार”

    नेपालको इतिहासमा पहिलो महिला प्रधानमन्त्री, सुशीला कार्कीले सम्हालिन् सत्ता ।

    उज्यालो समाचार

    देश रोएको बेला बालेन हाँस्दै बसेको आरोप हर्क साम्पाङको ?

    दशैँ–तिहारमा अग्रिम टिकट बुकिङ नखुल्ने, ठग्नेहरूमाथि कारबाही हुने चेतावनी।

    म बनाउँछु मेरो सिंहदरबार, म बनाउँछु मेरो देश अर्घाखाँचीका एक किसानले गरे,१ लाख १ सय रुपैयाँ सहयोग ।

    जेनजी शहीदको सम्झनामा ‘स्मारक पार्क निर्माण गर्ने निर्णय ।

    प्रधानमन्त्री सुशीला कार्कीको सिफारिशमा, नवनियुक्त अर्थ, ऊर्जा र गृहमन्त्रीले शपथ लिए ।

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2025 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑