• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ कार्तिक २५, मंगलबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १भौतिक प्रगति १० प्रतिशत मात्रै हुदा पनि ,कुनै चासो नदेखाए पछि सुनकोशी मरिण डाइभर्सनले ठेक्का तोड्ने प्रकृया अघि बढ्यो ।
  • २जेन–जी मुभमेन्टले गयो ऊर्जामन्त्री कुलमान घिसिङलाई बर्खास्त गर्न मागे ।
  • ३काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा आज पनि मौसम ।
  • ४ए डिभिजन लिग यो वर्ष नहुने भएपछि, खेलाडीले गरे प्रदर्शन ।
  • ५नेपालले यूएईलाई दियो २ सय ४० रनको लक्ष्य, नेपाल तालिकाको सातौं स्थानमा ।
  • ६एकीकृत समाजवादीसँगको अध्याय समाप्त भएको रामकुमारी झाँक्रीको भनाई ।
  • ७पश्चिमी वायुको प्रभावका कारण आजदेखि मौसमा पुनः बदलीे पश्चिमीमा वर्षा र हिमपात हुन सक्नेको सम्भावना ।
  • ८बस र ट्रक ठोक्किंदा भारतको तेलंगनामा २० जनाको मृत्यु, २० जना घाइते ।
  • ९गएराति अफगानिस्तानको हिन्दु कुश क्षेत्रमा शक्तिशाली भूकम्प ।
  • १०बीपीे राजमार्ग अवरुद्ध बाटो, खुल्न नसक्दा यात्रु समस्यामा।
  • ११मोन्था चक्रवातको प्रभाव घट्न थालेपछि, नेपालको मौसममा क्रमिक सुधार ।
  • १२राष्ट्रपति सी जीन पिङ आज क्यानडा, जापान र थाइल्याण्डका शीर्ष नेतासँग वार्तामा ।
  • १३सुनको भाउ २ हजार ७ सय रुपैयाँले बढ्यो ।
  • १४आज भारतसँग नेपाली राष्ट्रिय महिला टोलीले मैत्रीपूर्ण खेल खेल्दै ।
  • १५जेनजी आन्दोलनबारे प्रधानमन्त्री कार्कीको सक्रियता, आज त्रिपक्षीय बैठकको तयारी ।

NitcoNepal

Tags

नेपाल सरकार मुलुकभर सार्वजनिक बिदा रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  उज्यालो समाचार

भौतिक प्रगति १० प्रतिशत मात्रै हुदा पनि ,कुनै चासो नदेखाए पछि सुनकोशी मरिण डाइभर्सनले ठेक्का तोड्ने प्रकृया अघि बढ्यो ।


उज्यालो समाचार November 11, 2025 मा प्रकाशित (२ घण्टा अघि) अनुमानित पढ्ने समय : १ मिनेट

भक्तपुर – मरिण सुनकोशी डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोड्ने प्रकृया अघि बढेको छ । राष्ट्रिय गौरवको आयोजना बेकेको यस मरिण सुनकोशी डाइभर्सन बहुउद्देश्यीय आयोजनाले बाँध (हेडवक्र्स), विद्युतगृहलगायतका संरचना, हाइड्रोमेकानिकल उपकरण आपूर्ति तथा जडानका लागि निर्माण व्यवसायी पटेल–रमण जेभी, जनकपुर–९ धनुषासँगको ठेक्का सम्झौता तोड्ने प्रक्रिया अघि बढेको हो ।

आयोजनाले ठेक्का सम्झौता किन नतोड्ने भन्दै आज सार्वजनिक सूचना निकालिएको छ । आयोजनाले ठेक्का सम्झौता रद्दको प्रक्रियासँगै पटेल–रमण जेभीले कार्यसम्पादन जमानत वापत राखेको दुई अर्ब ४० करोड र अग्रिम भुक्तानीको एक अर्ब २० करोड गरी तीन अर्ब ६० करोड रुपैयाँ बैंक ग्यारेण्टी जफतको प्रक्रिया समेत अगाडि बढाएको छ ।

ठेक्का सम्झौताको अवधि ६१ प्रतिशत सकिदा पनि भौतिक प्रगति झन्डै १० प्रतिशत मात्र रहेको, प्रगति बढाउन कुनै चासो नदेखाएको, सम्झौताको प्रावधानअनुसार कामका सुधार गर्न सूचना जारी गर्दा समेत त्यसतर्फ कुनै वास्ता नभएकोाले ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइएको आयोजनाले जनाएको छ ।

आयोजनाको १३.३ किलोमिटर टनेल बोरिङ मेसिनको प्रयोग गरी खनिएको थियो । सुरुङ यसअघि नै छिचोलिएको थियो । सिन्धुली र रामेछापको सीमानामा रहेको सुनकोशी नदीको पानीलाई बाँध बनाएर सुरुङमार्फत मरिण नदीमा खसाली बागमती सिँचाइ आयोजनामा पु¥याउने गरी काम थालिएको थियो ।

सम्बन्धित पोस्ट
  • जेन–जी मुभमेन्टले गयो ऊर्जामन्त्री कुलमान घिसिङलाई बर्खास्त गर्न मागे ।
  • काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा आज पनि मौसम ।
  • ए डिभिजन लिग यो वर्ष नहुने भएपछि, खेलाडीले गरे प्रदर्शन ।
  • नेपालले यूएईलाई दियो २ सय ४० रनको लक्ष्य, नेपाल तालिकाको सातौं स्थानमा ।
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    भौतिक प्रगति १० प्रतिशत मात्रै हुदा पनि ,कुनै चासो नदेखाए पछि सुनकोशी मरिण डाइभर्सनले ठेक्का तोड्ने प्रकृया अघि बढ्यो ।

    जेन–जी मुभमेन्टले गयो ऊर्जामन्त्री कुलमान घिसिङलाई बर्खास्त गर्न मागे ।

    काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा आज पनि मौसम ।

    ए डिभिजन लिग यो वर्ष नहुने भएपछि, खेलाडीले गरे प्रदर्शन ।

    नेपालले यूएईलाई दियो २ सय ४० रनको लक्ष्य, नेपाल तालिकाको सातौं स्थानमा ।

    एकीकृत समाजवादीसँगको अध्याय समाप्त भएको रामकुमारी झाँक्रीको भनाई ।

    पश्चिमी वायुको प्रभावका कारण आजदेखि मौसमा पुनः बदलीे पश्चिमीमा वर्षा र हिमपात हुन सक्नेको सम्भावना ।

    बस र ट्रक ठोक्किंदा भारतको तेलंगनामा २० जनाको मृत्यु, २० जना घाइते ।

    काडामाण्डौमा ‘वडा अध्यक्ष कप’ भलिबल प्रतियोगिता आजदेखी सुरु ।।

    “मन्त्री भए पनि बधाई नदिनुस्, खादा–माला लिएर नआउनुस् : महावीर पुन”

    आजदेखि देशभर ‘रुट परमिट’ खुला, टिकट भने अनिवार्य ।

    “नेपालको भविष्य: सक्रिय, जिम्मेवार र जागरूक नागरिकमा”

    नेपालमा भूकम्पको धक्का महसुस ?

    उज्यालो समाचार

    भौतिक प्रगति १० प्रतिशत मात्रै हुदा पनि ,कुनै चासो नदेखाए पछि सुनकोशी मरिण डाइभर्सनले ठेक्का तोड्ने प्रकृया अघि बढ्यो ।

    जेन–जी मुभमेन्टले गयो ऊर्जामन्त्री कुलमान घिसिङलाई बर्खास्त गर्न मागे ।

    काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा आज पनि मौसम ।

    ए डिभिजन लिग यो वर्ष नहुने भएपछि, खेलाडीले गरे प्रदर्शन ।

    नेपालले यूएईलाई दियो २ सय ४० रनको लक्ष्य, नेपाल तालिकाको सातौं स्थानमा ।

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2025 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑