भक्तपुर-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । देउवा निवास महाराजगञ्जमा शुक्रबार दुई नेताबीच भेटवार्ता भएको तस्बिर सार्वजकि भएपछी अहिले सामाजिक संजालमा विभिन्न तर्कहरु आएको देखिन्छ । भेटमा ओली–पत्नी राधिका शाक्य र देउवा–पत्नी आरजु राणा पनि सहभागी हुनुहुन्थ्यो ।
गएको भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि एमाले अध्यक्ष ओली र कांग्रेस सभापति देउवाबीच पहिलो पटक भेटवार्ता भएको हो । दुई नेताहरूबीच पछिल्लो राजनीतिक, समसामयिक विषयमा छलफल भएको छ ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
बबिता परियार
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com