• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ पौष १६, बुधबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १पिकअप गाडीको ठक्करले सिन्धुलीमा पैदलयात्रीको मृत्यु ।
  • २राष्ट्रिय दलित पत्रकार संघ नेपाल बागमती प्रदेशको प्रथम अधिवेशन सम्पन्न, बसन्त परियार अध्यक्षमा चयन ।
  • ३आज तमु ल्होसार काठमाण्डौको टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना, सरकारले सार्वजनिक बिदा ।
  • ४भक्तपुरको इँटा फ्याक्ट्रीमा आगलागी,१२ लाख बराबरको क्षति ।
  • ५भ्रष्टाचारविरुद्ध एकै मोर्चा, रवि–बालेनको ७ बुँदे सम्झौता भावी प्रधानमन्त्री बालेन
  • ६हुम्लाको सर्केगाडमा आगलागी, दुई जना घाइते, पाँच घरमा क्षति
  • ७लाइसेन्स पास गराइदिने नाममा ठगी: भक्तपुरसहित यातायात कार्यालयबाट १४ जना पक्राउ
  • ८चार वर्षपछि थापा र लिङ्देनको पुनर्मिलन, राप्रपा एकतामा सहमति
  • ९देउवाले शक्ति आफूमै राखे, खड्काको कार्यवाहक जिम्मेवारी नाम मात्रै : गगन थापा
  • १०अब २ दिनभित्रै राहदानी
  • ११निर्वाचन तयारीमा सरकार रास्वपा, राप्रपा र जनमतको कार्यलयको अनुगमन गर्दै
  • १२रवि र बालेन शाहबीच भेटवार्ता, चुनावी सहकार्यमा छलफल
  • १३भान्सा कोठामा आगलागी हुँदा सिन्धुलीमा बुहारीको मृत्यु, ससुरा घाइते ।
  • १४ताप्लेजुङमा युवक मृत फेला, घटनास्थलमा बन्दुक बरामद ।
  • १५कारागारबाट छुटेपछि रवि लामिछानेको चेतावनी : ‘न्यायको लडाइँ अब सुरु हुन्छ’

NitcoNepal

Tags

नेपाल प्रिमियर लिग नेपाल सरकार नेपाली कांग्रेस मुलुकभर सार्वजनिक बिदा रवि रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  उज्यालो समाचार

राष्ट्रिय दलित पत्रकार संघ नेपाल बागमती प्रदेशको प्रथम अधिवेशन सम्पन्न, बसन्त परियार अध्यक्षमा चयन ।


उज्यालो समाचार December 31, 2025 मा प्रकाशित (३ घण्टा अघि) अनुमानित पढ्ने समय : १ मिनेट

भक्तपुर – राष्ट्रिय दलित पत्रकार संघ, नेपाल बागमती प्रदेशको प्रथम अधिवेशन मंगलबार सम्पन्न भएको छ । काठमाडौंस्थित नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको सभाहलमा सम्पन्न अधिवेशनले बसन्त परियारको अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो । नवगठित कार्यसमितिको उपाध्यक्षमा विष्णु वि.क र चण्डिका नेपाली चयन हुनुभएको छ ।

सचिवमा गोपाल विश्वकर्मा चितवन, सहसचिवमा तिर्थ नेपाली तथा कोषाध्यक्षमा राजकुमार नेपाली चयन हुनुभएको छ । यसैगरी कार्यसमितिको सदस्यहरूमा कमल वि.क, सुक्रराज मग्राती, विनित तिरुवा, भरत वि.क, अतिना परियार चितवन र उपेन्द्र लुहार चयन हुनुभएको संघका केन्द्रीय अध्यक्ष विनोद पहाडीले जानकारी दिनुभयो ।

नवनिर्वाचित कार्यसमितिलाई संघका केन्द्रीय अध्यक्ष विनोद पहाडीले खादा लगाएर सम्मान प्रकट गर्नुभएको थियो । अधिवेशनको उद्घाटन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकारले दलित समुदायको आयआर्जनसँग सम्बन्धित कार्यक्रमलाई उच्च प्राथमिकता दिएको बताउनुभयो । उहाँले संविधानमा व्यवस्था गरिएको दलित समुदायको हक अधिकारको रक्षा र कार्यान्वयनमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी एमाले का केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री जीतु गौतम,दलित मुक्ति मोर्चाका अध्यक्ष तथा पूर्व मन्त्री दलजीत श्रीपाइली, नेपाल पत्रकार महासंघका उपाध्यक्ष उमिद प्रसाद बाग चन्दलगायत वक्ताहरूले राष्ट्रिय दलित पत्रकार संघको गतिविधि तथा योगदानको प्रशंसा गर्नुभयो । अधिवेशन संघका संस्थापक तथा कार्यवाहक अध्यक्ष कमल कुमार विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा दलित आन्दोलनका अगुवा तथा देशभरका विभिन्न जिल्लाबाट आएका दलित पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

सम्बन्धित पोस्ट
  • पिकअप गाडीको ठक्करले सिन्धुलीमा पैदलयात्रीको मृत्यु ।
  • आज तमु ल्होसार काठमाण्डौको टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना, सरकारले सार्वजनिक बिदा ।
  • भक्तपुरको इँटा फ्याक्ट्रीमा आगलागी,१२ लाख बराबरको क्षति ।
  • भ्रष्टाचारविरुद्ध एकै मोर्चा, रवि–बालेनको ७ बुँदे सम्झौता भावी प्रधानमन्त्री बालेन
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    पिकअप गाडीको ठक्करले सिन्धुलीमा पैदलयात्रीको मृत्यु ।

    राष्ट्रिय दलित पत्रकार संघ नेपाल बागमती प्रदेशको प्रथम अधिवेशन सम्पन्न, बसन्त परियार अध्यक्षमा चयन ।

    आज तमु ल्होसार काठमाण्डौको टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना, सरकारले सार्वजनिक बिदा ।

    भक्तपुरको इँटा फ्याक्ट्रीमा आगलागी,१२ लाख बराबरको क्षति ।

    भ्रष्टाचारविरुद्ध एकै मोर्चा, रवि–बालेनको ७ बुँदे सम्झौता भावी प्रधानमन्त्री बालेन

    हुम्लाको सर्केगाडमा आगलागी, दुई जना घाइते, पाँच घरमा क्षति

    लाइसेन्स पास गराइदिने नाममा ठगी: भक्तपुरसहित यातायात कार्यालयबाट १४ जना पक्राउ

    चार वर्षपछि थापा र लिङ्देनको पुनर्मिलन, राप्रपा एकतामा सहमति

    भ्रष्टाचारविरुद्ध एकै मोर्चा, रवि–बालेनको ७ बुँदे सम्झौता भावी प्रधानमन्त्री बालेन

    हुम्लाको सर्केगाडमा आगलागी, दुई जना घाइते, पाँच घरमा क्षति

    देउवाले शक्ति आफूमै राखे, खड्काको कार्यवाहक जिम्मेवारी नाम मात्रै : गगन थापा

    निर्वाचन तयारीमा सरकार रास्वपा, राप्रपा र जनमतको कार्यलयको अनुगमन गर्दै

    रवि लामिछानेलाई २ करोड ६८ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

    उज्यालो समाचार

    पिकअप गाडीको ठक्करले सिन्धुलीमा पैदलयात्रीको मृत्यु ।

    राष्ट्रिय दलित पत्रकार संघ नेपाल बागमती प्रदेशको प्रथम अधिवेशन सम्पन्न, बसन्त परियार अध्यक्षमा चयन ।

    आज तमु ल्होसार काठमाण्डौको टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना, सरकारले सार्वजनिक बिदा ।

    भ्रष्टाचारविरुद्ध एकै मोर्चा, रवि–बालेनको ७ बुँदे सम्झौता भावी प्रधानमन्त्री बालेन

    हुम्लाको सर्केगाडमा आगलागी, दुई जना घाइते, पाँच घरमा क्षति

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2025 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑