• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ माघ १५, बिहिबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १राष्ट्रपति रामचन्द्र पौडेल आउँदो आइतबार जापान भ्रमणमा जाने
  • २सिटी मेसिन खरिदमा भ्रष्टाचार: पूर्व उपकुलपति र बायोमेडिकल इन्जिनियरसहित २० जनाविरुद्ध मुद्दा दायर
  • ३सुदूर अब दुर छैन भन्ने (रास्वपाका)नेता बालेन, एकै दिन चार जिल्लामा पुगे
  • ४काठमाडौंमा लुटेरा समूहलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलायो, १० जना पक्राउ
  • ५सुर्खेतमा सबैभन्दा धेरै ४३ मि.मि. वर्षा, मौसम शनिबारदेखि खुल्ने पूर्वानुमान
  • ६निर्वाचनका लागि ६१ जिल्लामा प्रहरी छानियो, तालिम भोलिदेखि
  • ७सुन तोलाको ३ लाख १८ हजार ८ सय रुपैयाँ पुग्यो
  • ८विमान दुर्घटनामा भारतको महाराष्ट्रका उपमुख्यमन्त्रीको निधन
  • ९मेरो कारण डोटेली जनताको शिर झुक्न दिने छैन् : भरत खड्का
  • १०घण्टी बजाएर मात्रै हुनेवाला केही पनि छैन :पुष्पकमल दाहाल प्रचण्ड
  • ११रास्वपाका सभापति रवि लामिछाने अस्पतालमा
  • १२युवराज सफल पक्राउ
  • १३ओखलढुङ्गामा वृद्ध दम्पतीको शव भेटियो
  • १४बालेन समर्थक सवार गाडीबाट खस्दा ६ जना घाइते
  • १५रास्वपाका नेता बालेन विरुद्ध निर्वाचन आयोगमा उजुरी, कारबाहीको माग

NitcoNepal

Tags

उज्यालो नेपाल पार्टी नेपाल प्रिमियर लिग नेपाल सरकार नेपाली कांग्रेस मुलुकभर सार्वजनिक बिदा युवराज सफल रवि रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  मुख्य समाचार

जसलाई जिल्लाबाट लखेट्ने धम्की दिए, उसैसँग सपथग्रहण नगर प्रमुख वैकुण्ठ न्यौपाने


उज्यालो समाचार May 25, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

तनहुँ । स्थानीय तहको निर्वाचन सकिएपछि व्यास नगरपालिकाका प्रमुखका उम्मेदवारको रुपमा रहेका वैकुण्ठ न्यौपानेले मतगणना सुरु नगरेको भन्दै वैशाख ३१ गते कांग्रेसविरुद्ध षड्यन्त्र गर्नेेलाई लखेट्ने चेतावनी दिएका थिए ।
उनले मुख्य निर्वाचन अधिकृतको कार्यालय अगाडि भनेका थिए, “निर्वाचन आयोगमा के लेखेर पठाएको छ ? हामीलाई देखाउनुप¥यो । षड्यन्त्र गर्ने हामीविरुद्ध, अनि टिकौला तिमीहरु ? यहाँ कोही टिक्न सक्छ कांग्रेस हो यहाँ, हामीले धेरै मान्छे लखेटेका छौं, लखेटिन सक्छौ ।”

उत्तेजक भाषण दिदै मुख्य निर्वाचन अधिकृत हरिशचन्द्र ढुङगनालाई जिल्लाबाट लखेट्ने धम्की दिएका न्यौपाने मेयरमा निर्वाचित भएपछि उनै अधिकृतबाट बुधबार शपथग्रहण लिएका छन् ।
मेयरका स्वतन्त्र उम्मेदवार दीपकराज जोशीलाई पराजित गदै मेयरमा पुनः निर्वाचित न्यौपानेले शपथग्रहण लिदै संविधान र कानूनको पालना गरेर काम गर्ने बताए ।

त्यस्तै न्यौपानेले नगरवासीका चाहनालाई स्रोत र साधनको परिधिभित्र रहेर पूरा गर्नेतर्फ दत्तचित्त भएर लाग्ने बताए ।

सम्बन्धित पोस्ट
  • राष्ट्रपति रामचन्द्र पौडेल आउँदो आइतबार जापान भ्रमणमा जाने
  • सिटी मेसिन खरिदमा भ्रष्टाचार: पूर्व उपकुलपति र बायोमेडिकल इन्जिनियरसहित २० जनाविरुद्ध मुद्दा दायर
  • सुदूर अब दुर छैन भन्ने (रास्वपाका)नेता बालेन, एकै दिन चार जिल्लामा पुगे
  • काठमाडौंमा लुटेरा समूहलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलायो, १० जना पक्राउ
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    राष्ट्रपति रामचन्द्र पौडेल आउँदो आइतबार जापान भ्रमणमा जाने

    सिटी मेसिन खरिदमा भ्रष्टाचार: पूर्व उपकुलपति र बायोमेडिकल इन्जिनियरसहित २० जनाविरुद्ध मुद्दा दायर

    सुदूर अब दुर छैन भन्ने (रास्वपाका)नेता बालेन, एकै दिन चार जिल्लामा पुगे

    काठमाडौंमा लुटेरा समूहलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलायो, १० जना पक्राउ

    सुर्खेतमा सबैभन्दा धेरै ४३ मि.मि. वर्षा, मौसम शनिबारदेखि खुल्ने पूर्वानुमान

    निर्वाचनका लागि ६१ जिल्लामा प्रहरी छानियो, तालिम भोलिदेखि

    सुन तोलाको ३ लाख १८ हजार ८ सय रुपैयाँ पुग्यो

    विमान दुर्घटनामा भारतको महाराष्ट्रका उपमुख्यमन्त्रीको निधन

    सुर्खेतमा सबैभन्दा धेरै ४३ मि.मि. वर्षा, मौसम शनिबारदेखि खुल्ने पूर्वानुमान

    निर्वाचनका लागि ६१ जिल्लामा प्रहरी छानियो, तालिम भोलिदेखि

    सुन तोलाको ३ लाख १८ हजार ८ सय रुपैयाँ पुग्यो

    विमान दुर्घटनामा भारतको महाराष्ट्रका उपमुख्यमन्त्रीको निधन

    मेरो कारण डोटेली जनताको शिर झुक्न दिने छैन् : भरत खड्का

    उज्यालो समाचार

    राष्ट्रपति रामचन्द्र पौडेल आउँदो आइतबार जापान भ्रमणमा जाने

    सिटी मेसिन खरिदमा भ्रष्टाचार: पूर्व उपकुलपति र बायोमेडिकल इन्जिनियरसहित २० जनाविरुद्ध मुद्दा दायर

    सुदूर अब दुर छैन भन्ने (रास्वपाका)नेता बालेन, एकै दिन चार जिल्लामा पुगे

    काठमाडौंमा लुटेरा समूहलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलायो, १० जना पक्राउ

    सुर्खेतमा सबैभन्दा धेरै ४३ मि.मि. वर्षा, मौसम शनिबारदेखि खुल्ने पूर्वानुमान

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2026 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑