भक्तपुर -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने बिहिबार शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन्।
स्वास्थ्य अवस्था सुधार हुँदै गएको र अस्पतालमा भेटघाट गर्ने मानिसको भीड लागेपछि उनले घरमै आराम गर्ने भन्दै डिस्चार्ज मागेका हुन्।
उनलाई ‘सेलुलाइटिस’ भएपछि जोखिम नहोस् भनेर अस्पतालमा भर्ना गरिएको थियो।माघ ५ गते जनकपुरमा कार्यक्रमा सहभागि हुने क्रममा स्टेजबाट झर्न खोज्दा देब्रे खुट्टामा चोट लागेको थियो।कामको व्यस्तताले नियमित औषधि खान भ्याएनन् दुखाइ रोकिएन, घाउ सुन्निन थाल्यो खुट्टा रातो भयो ।घाउ निको हुनुको साटो सुन्निँदै गएपछि उनी अस्पताल गएका थिए।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
बबिता परियार
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com