• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ माघ १६, शुक्रबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १आज शहीद दिवस विविध कार्यक्रम गरी देशैभरी मनाइँदै
  • २शहीदहरुको बलिदानीलाई बेवास्ता गर्ने छुट अब हामी कसैलाई छैन : बालेन्द्र शाह
  • ३अस्पतालबाट डिस्चार्ज भए (रास्वपा) सभापति रवि लामिछाने
  • ४बालेन शाहको कार्यक्रममा गएका ७ जनाको सिक्री चोरी, एक जना पक्राउ
  • ५सुदूर अब दुर छैन भन्ने (रास्वपाका)नेता बालेन, एकै दिन चार जिल्लामा पुगे
  • ६राष्ट्रपति रामचन्द्र पौडेल आउँदो आइतबार जापान भ्रमणमा जाने
  • ७सिटी मेसिन खरिदमा भ्रष्टाचार: पूर्व उपकुलपति र बायोमेडिकल इन्जिनियरसहित २० जनाविरुद्ध मुद्दा दायर
  • ८सुदूर अब दुर छैन भन्ने (रास्वपाका)नेता बालेन, एकै दिन चार जिल्लामा पुगे
  • ९काठमाडौंमा लुटेरा समूहलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलायो, १० जना पक्राउ
  • १०सुर्खेतमा सबैभन्दा धेरै ४३ मि.मि. वर्षा, मौसम शनिबारदेखि खुल्ने पूर्वानुमान
  • ११निर्वाचनका लागि ६१ जिल्लामा प्रहरी छानियो, तालिम भोलिदेखि
  • १२सुन तोलाको ३ लाख १८ हजार ८ सय रुपैयाँ पुग्यो
  • १३विमान दुर्घटनामा भारतको महाराष्ट्रका उपमुख्यमन्त्रीको निधन
  • १४मेरो कारण डोटेली जनताको शिर झुक्न दिने छैन् : भरत खड्का
  • १५घण्टी बजाएर मात्रै हुनेवाला केही पनि छैन :पुष्पकमल दाहाल प्रचण्ड

NitcoNepal

Tags

उज्यालो नेपाल पार्टी नेपाल प्रिमियर लिग नेपाल सरकार नेपाली कांग्रेस मुलुकभर सार्वजनिक बिदा युवराज सफल रवि रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  उज्यालो समाचार

शहीदहरुको बलिदानीलाई बेवास्ता गर्ने छुट अब हामी कसैलाई छैन : बालेन्द्र शाह


उज्यालो समाचार January 30, 2026 मा प्रकाशित (२ घण्टा अघि) अनुमानित पढ्ने समय : १ मिनेट

भक्तपु्र-शहीदहरुको बलिदानीलाई बेवास्ता गर्ने छुट अब हामीकसैलाई छैन शुक्रबार सामाजिक सञ्जालमार्फत राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले राणा शासनविरुद्ध संघर्ष गर्ने सहिदको बलिदानपछि पनि राज्य जनताकै बन्न नसकेको टिप्पणी गरेका छन् ।उनले गङ्गालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीलाई तत्कालीन राज्यले क्रूरतापूर्ण हत्या गरेको ८५ वर्ष पूरा भएको स्मरण गराएका छन् ।

ती सहिदको बलिदानको करिब एक दशकपछि राणा शासनको अन्त्य भए पनि राज्यको चरित्र नफेरिएको बालेनले बताएका छन् । शाहले राणा शासनविरुद्ध संघर्ष गर्ने सहिदको बलिदानपछि पनि राज्य जनताकै बन्न नसकेको टिप्पणी गरेका छन् ।‘८५ वर्षमा पटक(पटक व्यवस्था फेरियो, तर सत्ताको चरित्र फेरिएन ।’, बालेनले लेखेका छन्, ‘नेपाली जनताले निरन्तर संघर्ष गर्नुपर्यो, पटक(पटक जनता शहीद भए, तर शहीदका सपना अझै पूरा हुन सकेनन् ।’

उनले पछिल्ला दिनमा भएको भदौको ‘जेनजी आन्दोलन’को प्रसंग पनि उठाएका छन् । सुशासन र भ्रष्टाचार अन्त्यको माग राख्दै शान्तिपूर्ण आन्दोलनमा उत्रिएका युवा तथा विद्यार्थीले जीवन बलिदान दिनुपरेको भन्दै उनले त्यसप्रति दुःख व्यक्त गरेका छन् ।बालेनले अब शहीदका सपना पूरा गर्ने दिशामा अघि बढ्ने समय आएको उल्लेख गर्दै भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्नुपर्ने दायित्व वर्तमान पुस्ताको काँधमा रहेको बताएका छन् । ‘लामो समयदेखि जरा गाडेको भ्रष्टाचार अन्त्य गरी नेपाललाई आर्थिक रूपमा उन्नत मुलुक बनाउनुपर्छ ।’, उनले भनेका छन् ।

त्यस्तै, राज्यका निकायमा भएको चरम दलीयकरणको अन्त्य गर्दै राज्यलाई जवाफदेही र पारदर्शी बनाउनु अपरिहार्य रहेको उनको भनाइ छ । ‘यी शहीदहरूको बलिदानलाई बेवास्ता गर्ने छुट अब हामी कसैलाई छैन ।’, उनले भने ।शहीद दिवसको अवसरमा बालेनले सुशासनयुक्त र भ्रष्टाचारमुक्त देश निर्माणका लागि मन, वचन र कर्मले प्रतिबद्ध भएर लाग्न आह्वान समेत गरेका छन् ।

सम्बन्धित पोस्ट
  • आज शहीद दिवस विविध कार्यक्रम गरी देशैभरी मनाइँदै
  • अस्पतालबाट डिस्चार्ज भए (रास्वपा) सभापति रवि लामिछाने
  • बालेन शाहको कार्यक्रममा गएका ७ जनाको सिक्री चोरी, एक जना पक्राउ
  • सुदूर अब दुर छैन भन्ने (रास्वपाका)नेता बालेन, एकै दिन चार जिल्लामा पुगे
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    आज शहीद दिवस विविध कार्यक्रम गरी देशैभरी मनाइँदै

    शहीदहरुको बलिदानीलाई बेवास्ता गर्ने छुट अब हामी कसैलाई छैन : बालेन्द्र शाह

    अस्पतालबाट डिस्चार्ज भए (रास्वपा) सभापति रवि लामिछाने

    बालेन शाहको कार्यक्रममा गएका ७ जनाको सिक्री चोरी, एक जना पक्राउ

    सुदूर अब दुर छैन भन्ने (रास्वपाका)नेता बालेन, एकै दिन चार जिल्लामा पुगे

    राष्ट्रपति रामचन्द्र पौडेल आउँदो आइतबार जापान भ्रमणमा जाने

    सिटी मेसिन खरिदमा भ्रष्टाचार: पूर्व उपकुलपति र बायोमेडिकल इन्जिनियरसहित २० जनाविरुद्ध मुद्दा दायर

    सुदूर अब दुर छैन भन्ने (रास्वपाका)नेता बालेन, एकै दिन चार जिल्लामा पुगे

    आज शहीद दिवस विविध कार्यक्रम गरी देशैभरी मनाइँदै

    शहीदहरुको बलिदानीलाई बेवास्ता गर्ने छुट अब हामी कसैलाई छैन : बालेन्द्र शाह

    बालेन शाहको कार्यक्रममा गएका ७ जनाको सिक्री चोरी, एक जना पक्राउ

    सुर्खेतमा सबैभन्दा धेरै ४३ मि.मि. वर्षा, मौसम शनिबारदेखि खुल्ने पूर्वानुमान

    निर्वाचनका लागि ६१ जिल्लामा प्रहरी छानियो, तालिम भोलिदेखि

    उज्यालो समाचार

    आज शहीद दिवस विविध कार्यक्रम गरी देशैभरी मनाइँदै

    शहीदहरुको बलिदानीलाई बेवास्ता गर्ने छुट अब हामी कसैलाई छैन : बालेन्द्र शाह

    अस्पतालबाट डिस्चार्ज भए (रास्वपा) सभापति रवि लामिछाने

    बालेन शाहको कार्यक्रममा गएका ७ जनाको सिक्री चोरी, एक जना पक्राउ

    सुदूर अब दुर छैन भन्ने (रास्वपाका)नेता बालेन, एकै दिन चार जिल्लामा पुगे

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2026 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑