भक्तपुर – बिहिबार अछाममा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा को पार्टी कार्यालय नजिक पार्टीका वरिष्ठ नेता बालेन शाहको चुनावी भेटघाट कार्यक्रममा सुनको सिक्री चोरी गर्ने युवक पक्राउ परेका छन् । बिहीबार हिजो साँफेबगर नगरपालिका – ४ छिपेखोला स्थित नेता कार्यक्रताले भिडभाड भएको ठाउँबाट सिक्री चोरी गर्ने पर्सा जिल्लाको पकाहा मैनपुर गाउँपालिका – ५ का ३१ वर्षीय उमेश राय पक्राउ परेका हुन ।
उनलाई अछामको साँफेबगर नगरपालिका – ५ नौंठानाका ४० वर्षीय सत्यदेवी कुँवरको घाटीमा लगाएको १२।१७ ग्रामको सुनको सिक्री चोरी गर्ने क्रममा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
बबिता परियार
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com