• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ अषाढ १०, मंगलबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १इरानले कतारमा गरेको आक्रमणले गर्दा अलपत्र परेका यात्रु, गन्तव्यतर्फ उड्न थाले ।
  • २बर्ष लागेसगैँ बढी पहिरोको जोखिम , उच्च सतर्कता अपनाउन महाशाखाको अनुरोध ।
  • ३विद्यालय शिक्षा विधेयकमा तीव्र छलफल: असार १५ मै संसदमा पेस गर्ने तयारी ।
  • ४६१ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला लाई,२ लाख रुपैयाँ धरौटीमा,छाड्न आदेश ।
  • ५रास्वपा र राप्रपाका सांसदहरूले आज पनि प्रतिनिधिसभा बैठक बहिस्कार गरे ।
  • ६काठमाडौंको धुम्बाराहीमा अनियन्त्रित यात्रुवाहक बस नालीमा खस्यो, एक जना घाइते ।
  • ७आज पाँच प्रदेशमा ,भारी वर्षाको सम्भावना ।
  • ८“३१ दिन खाली खुट्टामा यात्रा: प्रधानमन्त्री भेटेपछि बोहरा भन्छन् – अब जुत्ता लगाउँछु, दाह्री काट्छु!”
  • ९सांसद सुमन शर्मा रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी ।
  • १०गहना लुट्न १६ दिनकी सुत्केरी भाउजूको हत्या – देवरकै झस्काउने बयान!”
  • ११बस र इभी गाडी ठोक्किँदा ७ जनाको ज्यान गयो, २४ जना घाइते।
  • १२डोटीमा जिप दुर्घटना २ जनाको घटनास्थलमै मृत्यु, ४ जनाको अवस्था गम्भीर ।
  • १३कैलालीमा नालामा फेला परिन् १९ वर्षीया सुत्केरी – शिशु जीवित, आमा मृत!”
  • १४भिजिट भिसा काण्ड बल्झिँदै: रास्वपा र राप्रपाले गरे संसद् बहिष्कार।
  • १५काठमाडौँबाट जाँदै गरेको बस राति बाढीले बगायो-३८ यात्रु सकुशल ।

प्रतिनिधि सभा बैठक, २०८२ असार ०२ गते,

प्रतिनिधि सभा बैठक, २०८२ असार ०५ गते,

होमपेज /  मुख्य समाचार

भक्तपुरको मध्यपुर थिमिको नगर कार्यपालिका सदस्य निर्वाचनमा कांग्रेस–माओवादी गठबन्धन विजयी,भक्तपुरमा पाँच महिला सदस्य निर्विरोध


उज्यालो समाचार May 31, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

भक्तपुर/ भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको कार्यपालिका सदस्यमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका गठबन्धन उम्मेदवार विजयी भएका छन् । मंगलबार सम्पन्न कार्यपालिका सदस्य निर्वाचनमा कांग्रेसबाट ७ र माओवादीबाट एक जना निर्वाचित भएका छन् । कांग्रेसबाट महिला ५ जना र दलित एवं अल्पसंख्यकतर्फ २ जना निर्वाचित हुँदा माओवादीबाट दलित एवं अल्पसंख्यकतर्फ एकजना निर्वाचित भएका हुन् ।

निर्वाचन अधिकृत मैंया कँडेलका अनुसार कांग्रेसबाट महिला सदस्यतर्फ उज्वला थापा श्रेष्ठ, तुइलमाया चक्रधर, शर्मिला विश्वकर्मा, सरस्वती खड्का र सीता विश्वकर्मा विजयी भएका छन् । त्यस्तै दलित एवं अल्पसंख्यकतर्फ कांग्रेसका जसे सार्की र सरोज परियार विजयी हुँदा माओवादीबाट बालकृष्ण परियार निर्वाचित भएको उनले जानकारी दिए ।
एमालेका उम्मेदवारहरुलाई पराजित गरेका सबैले २८–२८ मत ल्याएका थिए । एमालेका उम्मेदवारहरुले भने १३–१३ मत ल्याएका थिए ।

एमालेबाट  महिला कार्यपालिका सदस्यतर्फ अम्बिका रजक, कमला प्रजापति, रामकेशरी श्रेष्ठ, सरिता अर्याल र सुन्तली विश्वकर्माले उम्मेदवारी दिएका थिए । त्यस्तै दलित एवं अल्पसंख्यकतर्फ प्रमिला परियार, मञ्जु नेपाली र मन्दिरा थापा परियारको उम्मेदवारी दर्ता गराएको थियो ।
निर्वाचन अधिकृत कँडेलका अनुसार कूल ४६ मतमध्ये ४२ मात्रै खसेको थियो । जसमध्ये एक मत पूर्ण बदर भयो ।

मतदानमा नेपाल मजदुर किसान पार्टीका ४ जना मतदाताले भने मतदान गरेनन् ।

वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनअन्तर्गत मध्यपुर थिमि नपामा कांग्रेस एक्लैको बहुमत रहेको थियो । तैपनि सत्ता गठबन्धनअनुसार निर्वाचनमा होमिएका कांग्रेस र माओवादी केन्द्रले कार्यपालिका सदस्य निर्वाचनमा पनि गठबन्धन गरेका थिए ।

नौवटा वडा रहेको मध्यपुर थिमि नगरपालिकामा वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनबाट ४६ जनप्रतिनिधि निर्वाचित भएका थिए । जसमध्ये वडा नं ४ मा दलित महिला सदस्यको उम्मेदवारी नै परेन ।
मंगलबार भएको मतदानबाट कार्यपालिका सदस्य निर्वाचितहरुले कांग्रेसको २६ र माओवादीको २ गरी २८ मत पाएका हुन् । यसैबीच भक्तपुर नगरपालिकाको नगर कार्यपालिकाको पाँच महिला सदस्य निर्विरोध निर्वाचित भएका छन् । भक्तपुर नगरपालिकामा निर्वाचित महिला वडा सदस्यहरुमध्येबाट कार्यपालिकामा निर्वाचित हुने पाँच महिला सदस्य निर्विरोध निर्वाचित भएका हुन्।
नगरपालिकाको नगरकार्यपालिका सदस्यमा वडा नं ३ मा सुनिता अवाल (प्रजापति), वडा नं ५ मा कृष्णप्यारी भुजू, वडा नं ६ मा रोशनमैयाँ सुवाल, वडा नं ७ मा रञ्जना त्वाती र वडा नं ९ मा छोरीमैयाँ सुजखु प्रजापति निर्विरोध निर्वाचित भएका हुन् । भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टीले क्लिन स्विप गरेको थियो । यसैबीच नवनिर्वाचित नगर कार्यपालिका सदस्यहरुले आजै शपथ ग्रहण गरेका छन् । सो अवसरमा नगरप्रमुख सुनिल प्रजापतिले नवनिर्वाचित कार्यपालिका सदस्यहरुलाई बधाई तथा शुभकामना दिँदै कार्यपालिकाले पूर्णता पाएसँगै छिट्टै कार्यविभाजन गरी हरेक क्षेत्रमा विशेष ढङ्गले काम गर्ने बताए।

सम्बन्धित पोस्ट
  • इरानले कतारमा गरेको आक्रमणले गर्दा अलपत्र परेका यात्रु, गन्तव्यतर्फ उड्न थाले ।
  • बर्ष लागेसगैँ बढी पहिरोको जोखिम , उच्च सतर्कता अपनाउन महाशाखाको अनुरोध ।
  • विद्यालय शिक्षा विधेयकमा तीव्र छलफल: असार १५ मै संसदमा पेस गर्ने तयारी ।
  • ६१ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला लाई,२ लाख रुपैयाँ धरौटीमा,छाड्न आदेश ।
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    इरानले कतारमा गरेको आक्रमणले गर्दा अलपत्र परेका यात्रु, गन्तव्यतर्फ उड्न थाले ।

    बर्ष लागेसगैँ बढी पहिरोको जोखिम , उच्च सतर्कता अपनाउन महाशाखाको अनुरोध ।

    विद्यालय शिक्षा विधेयकमा तीव्र छलफल: असार १५ मै संसदमा पेस गर्ने तयारी ।

    ६१ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला लाई,२ लाख रुपैयाँ धरौटीमा,छाड्न आदेश ।

    रास्वपा र राप्रपाका सांसदहरूले आज पनि प्रतिनिधिसभा बैठक बहिस्कार गरे ।

    काठमाडौंको धुम्बाराहीमा अनियन्त्रित यात्रुवाहक बस नालीमा खस्यो, एक जना घाइते ।

    आज पाँच प्रदेशमा ,भारी वर्षाको सम्भावना ।

    “३१ दिन खाली खुट्टामा यात्रा: प्रधानमन्त्री भेटेपछि बोहरा भन्छन् – अब जुत्ता लगाउँछु, दाह्री काट्छु!”

    ६१ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला लाई,२ लाख रुपैयाँ धरौटीमा,छाड्न आदेश ।

    रास्वपा र राप्रपाका सांसदहरूले आज पनि प्रतिनिधिसभा बैठक बहिस्कार गरे ।

    आज पाँच प्रदेशमा ,भारी वर्षाको सम्भावना ।

    “३१ दिन खाली खुट्टामा यात्रा: प्रधानमन्त्री भेटेपछि बोहरा भन्छन् – अब जुत्ता लगाउँछु, दाह्री काट्छु!”

    सांसद सुमन शर्मा रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी ।

    उज्यालो समाचार

    इरानले कतारमा गरेको आक्रमणले गर्दा अलपत्र परेका यात्रु, गन्तव्यतर्फ उड्न थाले ।

    बर्ष लागेसगैँ बढी पहिरोको जोखिम , उच्च सतर्कता अपनाउन महाशाखाको अनुरोध ।

    विद्यालय शिक्षा विधेयकमा तीव्र छलफल: असार १५ मै संसदमा पेस गर्ने तयारी ।

    ६१ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला लाई,२ लाख रुपैयाँ धरौटीमा,छाड्न आदेश ।

    रास्वपा र राप्रपाका सांसदहरूले आज पनि प्रतिनिधिसभा बैठक बहिस्कार गरे ।

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    रामहरी चौलागाईं

    सम्वादाताहरु

    बबिता परियार

    रश्मिता भुजेल

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2025 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑