प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस संयाेजक गाेविन्द परियारले जानकारी दिए। आइतबार एकीकृत समाजवादीबाट मन्त्री हेरफेर भएपछि सोमबार बस्ने मन्त्रिपरिषद् बैठक बस्न सकेको थिएन।
नवनियुक्त मन्त्रीहरू जीवनराम श्रेष्ठ (संस्कृति पर्यटन तथा नागरिक उड्डयन), मेटमणि चौधरी (सहरी विकास), भवानीप्रसाद खापुङ (स्वास्थ्य तथा जनसंख्या), शेरबहादुर कुँवर (श्रम, रोजगार तथा सामाजिक सुरक्षा) र हिराचन्द्र केसी (स्वास्थ्य राज्यमन्त्री)ले सोमबार पद तथा गोपनीयताको शपथ लिएका थिए।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
रामहरी चौलागाईं
बबिता परियार
रश्मिता भुजेल
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com