काठमाडौं : नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु भएको छ। कोटेश्वरस्थित पार्टी केन्द्रीय कार्यालयमा केहीवेर अघि स्थायी समिति बैठक सुरु भएको हो।
पार्टी अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा वसेको बैठकले मुलुकको पछिल्लो राजनीतिक अवस्था, पार्टी संगठन विस्तार लगायत विषयमा छलफल हुने बताइएको छ। स्थानीय तहको निर्वाचनमा भएको अन्तरघात, पार्टीमा चुलिएको गुटको अन्त्य गर्नेबारे समेत छलफल हुने स्रोतले बताएको छ।
पार्टी भित्रको चरम गुटवन्दीका कारण माओवादीले पदाधिकार चयन गर्न सकेको छैन। पोलिव्युरो र स्थायी समिति चयनमा पनि माओवादी भित्र तिव्र विवाद छ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
रामहरी चौलागाईं
बबिता परियार
रश्मिता भुजेल
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com