• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ भाद्र १९, बिहिबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १सूचीबाहिर रहेका सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णय ।
  • २रेल दुर्घटना हुँदा पोर्चुगलमा १५ जनाको ज्यान गयो, १८ जना भने घाइते ।
  • ३गोंगबुको एक घरमा ४ करोड २५ लाख बरामद, प्रहरीले थप अनुसन्धान गर्दै ।
  • ४चीन भ्रमण सकेर आज स्वदेश फर्कदै, प्रधानमन्त्री ।
  • ५अर्घाखाँचीमा श्रीमानद्वारा श्रीमतीको हत्या, शव घरभित्रै पुरिएको अवस्थामा फेला ।
  • ६अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेपछि, तोलामा सुन मूल्य २ लाख ५ हजार ९ सय रुपैयाँ पुग्यो ।
  • ७पहिरोमा परी पश्चिमी सुडानको गाउँ नै पूर्ण रूपमा ध्वस्त।
  • ८अफगानिस्तानमा ६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गयो, ६ सय जनाको मृत्यु ।
  • ९बिपी राजमार्गमा भदौ मसान्तसम्म राति सवारीसाधन गुडाउन रोक ।
  • १०राजनीतिक प्रतिबन्ध बीच विद्या भण्डारी सक्रिय,वीरगन्जमा ५१ किलोको मालाले स्वागत।
  • ११आज देशभर मध्यम वर्षाको, सम्भावना ।
  • १२वीरगञ्जमा हैजा फैलिँदै, संक्रमितको संख्या बढ्दै।
  • १३जडिबुटीमा रोकिराखिएको बसमा एक स्कुटर ठोक्किँदा, २ जनाको मृत्यु ।
  • १४भाद्र शुक्ल पञ्चमीका दिन आज ,ऋषि पञ्चमी पर्व मनाइँदै ।
  • १५अण्डा उत्पादन घट्दा मूल्यमा वृद्धि ।

NitcoNepal

Tags

मुलुकभर सार्वजनिक बिदा रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  अन्तरवार्ता

काँग्रेसद्वारा कोरोना परीक्षणको दायरा बढाउन माग


सुबाश चौलागाईं April 26, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले बाँकेको नेपालगञ्जमा एकै दिनमा १५ जनामा कोरोना भाइरस सङ्क्रमण भेटिएको सन्दर्भमा कोरोना परीक्षणको दायरा व्यापकरुपमा बढाउन सरकारको ध्यानाकर्षण गराएको छ ।
काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकाललाई टेलिफोनमार्फत उक्त स्थानमा व्यापकरुपमा परीक्षणको दायरा बढाउन ध्यानाकर्षण गराउनुभएको संसदीय दलले जनाएको छ । कुराकानीका क्रममा प्रमुख सचेतक खाँणले त्यस क्षेत्रमा उच्च सतर्कता अपनाउनुपर्ने तथा आवश्यक स्वास्थ्य सामग्रीकोे यथेष्ट व्यवस्था र विशेषज्ञसहितको थप मेडिकल टोली परिचालन गर्नुपर्नेमा जोड दिएका थिए ।
सङ्क्रमित व्यक्तिहरु अरु थुप्रै व्यक्तिसँग सम्पर्कमा पुगेको हुनसक्ने भएको हुँदा त्यसलाई मध्यनजर गरी सम्पर्कमा आएका व्यक्तिको तत्काल खोजी गरी परीक्षण गर्नुपर्ने र थप सङ्क्रमण फैलन नदिन सावधानी अपनाउन उनले आग्रह गरेका थिए ।
त्यसैगरी रुपन्देहीको मर्चवार क्षेत्रको कोटहीमाई गाउँपालिका–१ का भारतबाट आएका युवकलाई कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको हुँदा निजको सम्पर्कमा आएको व्यक्तिमा पनि सङ्क्रमणको उच्च जोखिम भएकाले उनीहरुको पहिचान गरी परीक्षण कार्यलाई तीव्रता दिनुपर्ने बारेमा प्रमुख सचेतक खाँणले जोड दिएका थिए ।
साथै स्वास्थ्य सामग्रीको अभाव रहेको जानकारी गराउँदै उनले तत्काल आवश्यक सामग्री व्यवस्थाका लागि आग्रह गरेका थिए । जवाफमा मन्त्री ढकालले स्वास्थ्य सामग्री कमी भएका स्थानमा यथाशीघ्र आवश्यक सामग्री पठाइने बताउनुभएको उनले जानकारी दिए ।

सम्बन्धित पोस्ट
  • सूचीबाहिर रहेका सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णय ।
  • रेल दुर्घटना हुँदा पोर्चुगलमा १५ जनाको ज्यान गयो, १८ जना भने घाइते ।
  • गोंगबुको एक घरमा ४ करोड २५ लाख बरामद, प्रहरीले थप अनुसन्धान गर्दै ।
  • चीन भ्रमण सकेर आज स्वदेश फर्कदै, प्रधानमन्त्री ।
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    सूचीबाहिर रहेका सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णय ।

    रेल दुर्घटना हुँदा पोर्चुगलमा १५ जनाको ज्यान गयो, १८ जना भने घाइते ।

    गोंगबुको एक घरमा ४ करोड २५ लाख बरामद, प्रहरीले थप अनुसन्धान गर्दै ।

    चीन भ्रमण सकेर आज स्वदेश फर्कदै, प्रधानमन्त्री ।

    अर्घाखाँचीमा श्रीमानद्वारा श्रीमतीको हत्या, शव घरभित्रै पुरिएको अवस्थामा फेला ।

    अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेपछि, तोलामा सुन मूल्य २ लाख ५ हजार ९ सय रुपैयाँ पुग्यो ।

    पहिरोमा परी पश्चिमी सुडानको गाउँ नै पूर्ण रूपमा ध्वस्त।

    अफगानिस्तानमा ६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गयो, ६ सय जनाको मृत्यु ।

    सूचीबाहिर रहेका सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णय ।

    राजनीतिक प्रतिबन्ध बीच विद्या भण्डारी सक्रिय,वीरगन्जमा ५१ किलोको मालाले स्वागत।

    आज देशभर मध्यम वर्षाको, सम्भावना ।

    “पशुपतिमा तीजको भीडमा शीतल फोहरा, दर्शन अझ सहज”।

    आज “व्रत, पूजा र नाच–गानको पर्व तीज, दिदीबहिनीको एकता र उल्लासको दिन”।

    उज्यालो समाचार

    सूचीबाहिर रहेका सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णय ।

    रेल दुर्घटना हुँदा पोर्चुगलमा १५ जनाको ज्यान गयो, १८ जना भने घाइते ।

    गोंगबुको एक घरमा ४ करोड २५ लाख बरामद, प्रहरीले थप अनुसन्धान गर्दै ।

    चीन भ्रमण सकेर आज स्वदेश फर्कदै, प्रधानमन्त्री ।

    अर्घाखाँचीमा श्रीमानद्वारा श्रीमतीको हत्या, शव घरभित्रै पुरिएको अवस्थामा फेला ।

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2025 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑