• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज: 
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १पूर्वराजा वीरेन्द्रको सम्झनामा आज विशेष कार्यक्रम गरी स्मृति दिवस मनाइँदैछ ।
  • २जिप दुर्घटना हुदाँ डोटीमा एक जनाको मृत्यु , सात जना घाइते ।
  • ३आज सिथि नखः पर्व मनाउँदै, नेवार समुदाय ।
  • ४काठमाण्डौ उपत्यकामा आज सार्वजनिक बिदा, रातो मच्छिन्द्रनाथको यसवर्षको रथयात्रा भने सकिनेछ ।
  • ५गोताखोरद्धारा त्रिशूली नदीमा पौडी खेल्ने क्रममा बेपत्ता एक बालिकाको खोजी ।
  • ६वर्षाका कारण अवरुद्ध हेटौंडा–काठमाण्डौ सडक आज बिहानदेखि खुल्यो ।
  • ७राजसंस्था पुनःस्थापना र हिन्दू राष्ट्रको मागसहित काठमाण्डौमा प्रदर्शन ।
  • ८गणतन्त्र स्थापना भएको १७ वर्ष पूरा ,आज गणतन्त्र दिवस मनाइँदै ।
  • ९निरन्तर सदन अवरुद्ध हुँदा १५ गतेको बजेटसमेत प्रभावित हुने।
  • १०फुलिबाङ आसपास केन्द्रविन्दु भएर कास्कीमा ४ दशमलव ४ म्याग्निच्युडका भूकम्प गयो ।
  • ११बाजुरामा जीप दुर्घटना हुदाँ, नेपाल टेलिकमका प्रमुख सहित दुई जनाको मृत्यु ।
  • १२धादिङको जुङ्गे खोलामा पुल भ्वाङ परे पछि पृथ्वी राजमार्ग बन्द ।
  • १३जाजरकोटकोमा ४ दशमलव ३ म्याग्निच्युडको भूकम्पको धक्का ।
  • १४गृहमन्त्री रमेश लेखक राजीनामा नदिए संसदमा सजिलो नहुने चेतावनी ।
  • १५मेघगर्जन र चट्याङसहित आज पनि केही ठाउँमा वर्षाको सम्भावना ।
होमपेज /  अर्थ

नेप्से परिसूचक ७.९३ अंकले बढ्यो


उज्यालो समाचार July 15, 2022 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट
३१ असार २०७९, शुक्रबार

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को अन्तिम कारोबार दिन नेप्से सामान्य अंकले बढेको छ । शुक्रबार नेप्से परिसूचक ७.९३ अंकले बढेर २००९.४७ बिन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.७७ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.११ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५४ अंकले बढेको छ ।

शुक्रवार नेप्सेको २ घण्टामा भएको २३१ कम्पनीको ४० लाख ५१ हजार कित्ता शेयर १ अर्ब ४५ करोड ६२ लाख ५९ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । बिहीवारको तुलनामा शुक्रवार कारोबार रकम घटेको छ । बिहीबार २ अर्ब ४१ करोड १८ लाख ३४ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो ।

नेप्सेका १३ उपसमूहमध्ये ६ उपसमूहको परिसूचक बढेका छन् भने बाँकी ७ उपसमूहका सूचक घटेका छन् । जसमा लघुवित्त उपसमूहको परिसूचक १.५७ प्रतिशत बढेको छ । त्यस्तै, म्युचुअल फण्ड र बैंकिङ उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले बढेको छ । तर बाँकी अन्य उपसमूहको परिसूचक १.६८ प्रतिशतले घटेका छन् ।

शुक्रवार ३ ऋणपत्रको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा नेपाल इन्भेष्टमेण्ट बैंक, माछापुच्छ्रे बैंक र सानिमा बैंकको ऋणपत्रको सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । तर यता, ग्रिनलाइफ हाइड्रोपावरको शेयरमूल्य ५.३१ प्रतिशत, माउण्टेन हाइड्रो र रिभर फल्स पावरको शेयरमूल्य ४ प्रतिशतभन्दा बढीले घटेको छ ।

कारोबारको आधारमा अपर तामाकोशी हाइड्रोपावरको १९ करोड ७२ लाख ५४ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । एभरेष्ट बैंकको करिव ७ करोडको शेयर कारोबार भएको छ ।

सम्बन्धित पोस्ट
  • पूर्वराजा वीरेन्द्रको सम्झनामा आज विशेष कार्यक्रम गरी स्मृति दिवस मनाइँदैछ ।
  • जिप दुर्घटना हुदाँ डोटीमा एक जनाको मृत्यु , सात जना घाइते ।
  • आज सिथि नखः पर्व मनाउँदै, नेवार समुदाय ।
  • काठमाण्डौ उपत्यकामा आज सार्वजनिक बिदा, रातो मच्छिन्द्रनाथको यसवर्षको रथयात्रा भने सकिनेछ ।
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    पूर्वराजा वीरेन्द्रको सम्झनामा आज विशेष कार्यक्रम गरी स्मृति दिवस मनाइँदैछ ।

    जिप दुर्घटना हुदाँ डोटीमा एक जनाको मृत्यु , सात जना घाइते ।

    आज सिथि नखः पर्व मनाउँदै, नेवार समुदाय ।

    काठमाण्डौ उपत्यकामा आज सार्वजनिक बिदा, रातो मच्छिन्द्रनाथको यसवर्षको रथयात्रा भने सकिनेछ ।

    गोताखोरद्धारा त्रिशूली नदीमा पौडी खेल्ने क्रममा बेपत्ता एक बालिकाको खोजी ।

    वर्षाका कारण अवरुद्ध हेटौंडा–काठमाण्डौ सडक आज बिहानदेखि खुल्यो ।

    राजसंस्था पुनःस्थापना र हिन्दू राष्ट्रको मागसहित काठमाण्डौमा प्रदर्शन ।

    गणतन्त्र स्थापना भएको १७ वर्ष पूरा ,आज गणतन्त्र दिवस मनाइँदै ।

    ऐन कार्यान्वयन भएपनि छुवाछूतको घटनाले १४ वर्षमा १७ जना दलितको ज्यान गयो ।

    गृहमन्त्री लेखकको चेतावनी: ‘ड्रग्स, सडक दुर्घटना र आत्महत्या डरलाग्दो बनिसके, नियन्त्रणमा लाग्नुस्’

    भक्तपुरमा मोबाइल पत्रकारिता सम्बन्धी, एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न।

    १० हप्तादेखिको नाकाबन्दीपछि इजरायलको गाजा क्षेत्रमा सीमित मात्रामा खाद्यान्न प्रवेश गर्न दिने ।

    काठमाण्डौको कोटेश्वर तीनकुनेमा बस दुर्घटना हुँदा एक जनाको ज्यान गयो

    उज्यालो समाचार

    पूर्वराजा वीरेन्द्रको सम्झनामा आज विशेष कार्यक्रम गरी स्मृति दिवस मनाइँदैछ ।

    जिप दुर्घटना हुदाँ डोटीमा एक जनाको मृत्यु , सात जना घाइते ।

    आज सिथि नखः पर्व मनाउँदै, नेवार समुदाय ।

    काठमाण्डौ उपत्यकामा आज सार्वजनिक बिदा, रातो मच्छिन्द्रनाथको यसवर्षको रथयात्रा भने सकिनेछ ।

    गोताखोरद्धारा त्रिशूली नदीमा पौडी खेल्ने क्रममा बेपत्ता एक बालिकाको खोजी ।

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    रामहरी चौलागाईं

    सम्वादाताहरु

    बबिता परियार

    रश्मिता भुजेल

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: ujyalosamachar@gmail.com

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2025 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑