• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ श्रावण ९, शुक्रबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १एनओसी विना कुवेत जान लागेका ४७ जना महिला भारतबाट फर्कायो ।
  • २तराई मधेशको सुक्खाग्रस्त क्षेत्रको अवलोकन गर्दै प्रधानमन्त्री, ५० प्रतिशत पनि धान रोपाइँ हुन सकेन ।
  • ३थाईल्यान्ड र कम्बोडिया बीच झडप, १२ जनाको मृत्यु ।
  • ४आयोडिनयुक्त नुन ऐन २०५५ बदर गर्न माग ।
  • ५टिण्डा सहरमा हराएको विमान ,दुर्घटनाग्रस्त अवस्थामा फेला।
  • ६५० यात्रु बोकेको रुसको यात्रुवाहक विमान सम्पर्कविहिन ।
  • ७राति सगैँ टिकटक बनाएका दिदीबहिनी बिहान मृत फेला ।
  • ८तातोपानी नाका हुँदै ,चीनको केरुङमा फसेका नेपाली आज स्वदेश फर्काइँदै ।
  • ९जंगली च्याउ खाँदा दिदी भाइको मृत्यु ।
  • १०भक्तपुरमा मयुर यातायातको बसको ठक्करले लियो ७१ वर्षीय वृद्धाको ज्यान ।
  • ११काठमाडौंको होटलबाट २ किलो सुनसहित चिनियाँ प्रेमी–प्रेमिकाको जोडी पक्राउ ।
  • १२भक्तपुरमा भेटियो नयाँ प्रजातिको चरा ।
  • १३पोखरामा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु ।
  • १४साउनको पहिलो सोमवार आज हरियो लुगा, चुरा र मेहन्दीसहित शिवालयमा दर्शनार्थीको घुईंचो ।
  • १५सिन्धुपाल्चोकको बलेफी गाउँपालिका ६ मा मानव कंकाल फेला ।
होमपेज /  मुख्य समाचार

काठमाडौं महानगरमा आजदेखि कुहिने र नकुहिने फोहोर छुट्याएर मात्रै सङ्कलन हुने


उज्यालो समाचार July 17, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

काठमाडौं/ काठमाडौं महानगरपालिकामा आजदेखि कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र सङ्कलन गरिने भएको छ। फोहोर सङ्कलन हप्तामा चार दिने हुने महानगरले जनाएको छ। जसमा आइतबार र बुधबार कुहिने र सोमबार र शुक्रबार नकुहिने फोहोर सङ्कलन गरिने भएको छ। 

फोहोर स्रोतमा नै वर्गीकरण गर्नुपर्नेछ। वर्गीकरण नगरिए सङ्कलन नगरिने र प्रत्येक पटक ५०० रुपैयाँ जरिवाना गरिने महानगरको वातावरण तथा कृषि विभागले जनाएको छ।

वातावरण तथा कृषि विभागले भनेको छ‚ “स्रोतमा नै फोहोरको पृथकीकरण नगरेमा फोहोर सङ्कलन नगर्ने र काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा ५१ (थ) तथा फोहोरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३८ (थ) अनुसार कसूर मानी प्रत्येक पटक पाँच सय रुपैयाँ जरिवाना हुने ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।”

सम्बन्धित पोस्ट
  • एनओसी विना कुवेत जान लागेका ४७ जना महिला भारतबाट फर्कायो ।
  • तराई मधेशको सुक्खाग्रस्त क्षेत्रको अवलोकन गर्दै प्रधानमन्त्री, ५० प्रतिशत पनि धान रोपाइँ हुन सकेन ।
  • थाईल्यान्ड र कम्बोडिया बीच झडप, १२ जनाको मृत्यु ।
  • आयोडिनयुक्त नुन ऐन २०५५ बदर गर्न माग ।
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    एनओसी विना कुवेत जान लागेका ४७ जना महिला भारतबाट फर्कायो ।

    तराई मधेशको सुक्खाग्रस्त क्षेत्रको अवलोकन गर्दै प्रधानमन्त्री, ५० प्रतिशत पनि धान रोपाइँ हुन सकेन ।

    थाईल्यान्ड र कम्बोडिया बीच झडप, १२ जनाको मृत्यु ।

    आयोडिनयुक्त नुन ऐन २०५५ बदर गर्न माग ।

    टिण्डा सहरमा हराएको विमान ,दुर्घटनाग्रस्त अवस्थामा फेला।

    ५० यात्रु बोकेको रुसको यात्रुवाहक विमान सम्पर्कविहिन ।

    राति सगैँ टिकटक बनाएका दिदीबहिनी बिहान मृत फेला ।

    तातोपानी नाका हुँदै ,चीनको केरुङमा फसेका नेपाली आज स्वदेश फर्काइँदै ।

    भक्तपुरमा मयुर यातायातको बसको ठक्करले लियो ७१ वर्षीय वृद्धाको ज्यान ।

    काठमाडौंको होटलबाट २ किलो सुनसहित चिनियाँ प्रेमी–प्रेमिकाको जोडी पक्राउ ।

    भक्तपुरमा भेटियो नयाँ प्रजातिको चरा ।

    १८ जनाको ज्यान गएको सौर्य एअरलाइन्सको दुर्घटनाको प्रतिवेदन सार्वजनिक।

    आज देशभर साउने सङ्क्रान्ति पर्व मनाइँदै ।

    उज्यालो समाचार

    एनओसी विना कुवेत जान लागेका ४७ जना महिला भारतबाट फर्कायो ।

    तराई मधेशको सुक्खाग्रस्त क्षेत्रको अवलोकन गर्दै प्रधानमन्त्री, ५० प्रतिशत पनि धान रोपाइँ हुन सकेन ।

    थाईल्यान्ड र कम्बोडिया बीच झडप, १२ जनाको मृत्यु ।

    आयोडिनयुक्त नुन ऐन २०५५ बदर गर्न माग ।

    टिण्डा सहरमा हराएको विमान ,दुर्घटनाग्रस्त अवस्थामा फेला।

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: ujyalosamachar@gmail.com

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2025 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑