Bipin Dhungana
धादिङमा बस दुर्घटना, चिया पिइरहेका स्थानीयको मृत्यु
Bipin Dhungana
भक्तपुर -धादिङको थाक्रेमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे नजिकै १० किलोमा भएको दुर्घटनामा १ जनाको मृत्यु भएको छ। केही घाइते भएका छन्। धादिङको थाक्रे गाउँपालिकास्थित १० किलोमा दाङबाट काठमाडौँ आउँदै गरेको प्रदेश ३–०१–००६ ख १५ ५२ नम्बरको बस र काठमाडौंबाट त्रिशुली जाँदै गरेको बागमती ००६ ख ५२०८ गरेको बस ठोक्किदा दुर्घटना भएको हो। दुर्घटनामा १ जनाको मृत्यु भएको बताइएको छ। घाइतेको संख्या एकिन भइ सकेको छैन। दुई बस एक आपसमा ठक्कर खाइ अनियन्त्रित हुँदा दाङ बाट काठमाडौं आउदै गरेको बस स्थानीयको घरभित्र छिरेको

