रवि
भ्रष्टाचारविरुद्ध एकै मोर्चा, रवि–बालेनको ७ बुँदे सम्झौता भावी प्रधानमन्त्री बालेन
Bipin Dhungana
भक्तपुर-राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाक सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले एउटै दलमार्फत प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने सहमति गरेका छन्आइतबार ७ बुँदे सम्झौतापत्रमा हस्ताक्षर गर्दै उनीहरूले रास्वपाकै नाम, झण्डा र चुनाव चिन्ह यथावत् राख्ने निर्णय गरेका छन्। सम्झौताअनुसार रास्वपाको केन्द्रीय नेतृत्व रवि लामिछानेले गर्ने भएका छन् भने आगामी निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा बालेन शाह अघि बढ्नेछन । बालेन शाह पार्टी राजनीतिमा सक्रिय हुने र आवश्यक परे मेयर पदबाट राजीनामा दिने संकेत गरिएको छ । सम्झौतामा भ्रष्टाचार र कुशासनविरुद्धको जनआन्दोलनको अपनत्व, नीतिगत तथा संरचनागत
