“नेपालको भविष्य: सक्रिय, जिम्मेवार र जागरूक नागरिकमा”

 Bipin Dhungana

तिर्थ नेपालि काठमाण्डौ नेपालमै जन्मियो, नेपालमै हुर्कियो, यही माटोले हामीलाई परिचय दिलायो। यही माटोले परिवर्तनका लागि सडकदेखि संसदसम्म खबरदारी गर्न सिकायो। दशकौँको संघर्षपछि हाम्रो मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो। २०६२–६३ कोजनआन्दोलनको आधारमा गठन भएको संविधानसभाले २०६५ जेठ १५ गते मुलुकलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्‍यो। गणतन्त्र स्थापना गर्न लागिएको आन्दोलनमा जीवन उत्सर्ग गर्ने सम्पूर्ण शहीदहरूप्रति हाम्रो सदैव सम्मान र श्रद्धा कायम छ। उनीहरूको बलिदानबिनाको लोकतन्त्र अधुरो रहन्थ्यो। राष्ट्र भएमा मात्रै नागरिक रहन्छ। तर राज्यका अभिभावकहरूले शोषण, उत्पीडन र दमन निरन्तर गर्दै आएका छन्। संघीय लोकतान्त्रिक शासन प्रणाली भए पनि

उज्यालो समाचार, ब्लग, राष्ट्रिय, व्यक्तित्व, समाज  संग सबंधीत छ |

आज संविधान दिवस तथा राष्ट्रिय दिवस देशभर मनाइँदै ।

 Bipin Dhungana

भक्तपुर -आज संविधान दिवस तथा राष्ट्रिय दिवस देशभर मनाइँदैछ । संविधानसभाबाट (नेपालको संविधान, २०७२ साल असोज ३ गते आजकै दिन घोषणा भएको थियो । वि.सं २०७२ साल असोज ३ गते तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले संविधान जारी भएको घोषणा गर्नुभएको थियो । वर्तमान संविधान घोषणाको एक दशक पुरा भएको छ । संविधान दिवस–२०८२ लाई आज विभिन्न कार्यक्रम गरी देशभर मनाइँदैछ । सरकारले देशको परिवर्तीत राजनीतिक उपलब्धिको संरक्षण गर्ने मूल कानुन ‘संविधान’ जारी भएको दिनलाई देशव्यापी रुपमा मनाउन आह्वान गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा आज बिहान सैनिक मञ्च,

अर्थ, उज्यालो समाचार, मनोरंजन, मुख्य समाचार, राष्ट्रिय, समाचार, सम्पदा संस्कृति  संग सबंधीत छ |

नेपालमा भूकम्पको धक्का महसुस ?

 Bipin Dhungana

भक्तपुर-पश्चिम नेपालमा बुधबार राति भूकम्पको धक्का महसुस गरिएको छ ।रूकुम पूर्व र बाग्लुङको सीमानामा केन्द्रविन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि भदौ ६ गते सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको थियो


आज ‘जेनजी’ शहीदको सम्मानस्वरूप राष्ट्रिय शोक, देशभर सार्वजनिक बिदा ।

 Bipin Dhungana

भक्तपुर-सरकारले ‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्मानस्वरूप राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा दिएको छ।गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार मन्त्रिपरिषद्को यही भदौ ३० गतेको निर्णयअनुसार असोज १ गते लाई सार्वजनिक बिदा घोषणा गरिएको हो। जारी विज्ञप्ति भदौ २३ र २४ गते जेनजी पुस्ताद्वारा भएको प्रदर्शनका क्रममा ज्यान गुमाउने मृतकहरूको सम्मानस्वरूप राष्ट्रिय शोक मनाउन असोज १ गते बुधबार नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास रनियोगहरूमा सार्वजनिक बिदा दिने र राष्ट्रिय झण्डा आधा झुकाउने नेपाल सरकार (मन्त्रिपरिषद्) बाट निर्णय भएको बेहोरा सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।”आन्दोलनका क्रममा

अर्थ, उज्यालो समाचार, मुख्य समाचार, समाचार, समाज  संग सबंधीत छ |

जेनजी शहीदको सम्झनामा ‘स्मारक पार्क निर्माण गर्ने निर्णय ।

 Bipin Dhungana

भक्तपुर-सरकारले जेनजी आन्दोलनमा ज्यान गुमाएका नागरिकहरूको सम्झनामा ‘जेनजी जागरण स्मारक पार्क’ निर्माण गर्ने निर्णय गरेको छ।सोमबार बसेको मन्त्रिपरिषद बैठकले स्मारक पार्क निर्माण गर्ने निर्णय गरेको गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिएका छन्। “जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको बलिदानलाई सम्मान गर्ने उद्देश्यले सरकारले स्मारक पार्क निर्माण गर्ने निर्णय गरेको हो,” मन्त्री अर्यालले बताए।उनका अनुसार पार्क निर्माणको स्थान अझै तोकिएको छैन। मन्त्रालयले सरोकारवाला निकायसँग छलफल गरी उपयुक्त स्थान छनोट गर्ने प्रक्रिया अघि बढाउने तयारी गरेको छ। सरकारले स्मारक पार्कलाई राष्ट्रिय महत्वको स्मारकका रूपमा विकास गर्ने बताइएको छ। मन्त्री अर्यालका अनुसार पार्कमा

उज्यालो समाचार, मुख्य समाचार, राजनिती, राष्ट्रिय, समाचार  संग सबंधीत छ |

जेनजी आन्दोलनपछिको नयाँ मोड,रेशमले छाडे नागरिक उन्मुक्ति पार्टी ।

 Bipin Dhungana

भक्तपुर-नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संस्थापक तथा संरक्षक रेशम चौधरीले पार्टी परित्याग गरेका छन् सामाजिक सञ्जालमार्फत चौधरीले नाउपा छोडेको घोषणा गर्दै “आफैंले बनाएको पार्टीमा अटाउन नसकेपछि छोडें” भनेका छन् । उनले अब “नागरिक उन्मुक्ति पार्टी, नेपाल” नामक नयाँ राजनीतिक दल बनाउने घोषणा पनि गरेका छन्। टीकापुर घटनामा दोषी ठहर भई लामो समय जेलजीवन व्यतित गरेका रेशमले जसपा छाडेर नाउपा गठन गरेका थिए। तर, कानुनीरुपमा अध्यक्ष बन्न नसक्दा उनले श्रीमती रञ्जिता चौधरीलाई अध्यक्ष बनाएर निर्वाचन आयोगमा पार्टी दर्ता गराएका थिए। तर पछिल्ला महिनाहरूमा सत्तासाझेदारीको विवाद र रेशम–रञ्जिताबीच बढ्दो मतभेदले नाउपा संकटमा परेको

उज्यालो समाचार, मुख्य समाचार, राष्ट्रिय, व्यक्तित्व, समाचार, समाज  संग सबंधीत छ |

आज ६१औँ राष्ट्रिय बाल दिवस मनाइँदै ।

 Bipin Dhungana

भक्तपुर-आज ६१औँ राष्ट्रिय बाल दिवस मनाईंदैछ । ‘बालबालिकामा लगानीः सुनिश्चीत भविश्यको थालनी’ नाराका साथ दिवस मनाउन लागिएको हो । नेपालले हरेक वर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसको रूपमा मनाउने गरेको छ । संयुक्त राष्ट्रसङ्घको बाल अधिकारसम्बन्धी महासन्धि, १९८९ लाई नेपालले अनुमोदन गरेको दिन भदौ २९ गते राष्ट्रिय बालदिवस मनाउने निर्णय भएको हो । त्यही अनुसार २०६३ सालदेखि राष्ट्रिय बालदिवस हरेक वर्षको भदौ २९ गते मनाउन थालिएको हो  । साथै २०६४ सालदेखि हरेक वर्ष एक विषयमा मूल नारा बनाएर राष्ट्रिय बालदिवसका कार्यक्रम आयोजना गर्न थालिएको छ । २०४७ साल भदौ २९ गते

मनोरंजन, मुख्य समाचार, राष्ट्रिय, व्यक्तित्व, शिक्षा, समाचार, समाज, सम्पदा संस्कृति, स्थानीय  संग सबंधीत छ |

“जन्मदिनमै ‘फेरि कारागार’ जाने घोषणा: रवि लामिछानेले आफैंलाई दिए अनौठो उपहार”

 Bipin Dhungana

भक्तपुर-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने फेरि पनि कारागार फर्किने भएका छन् । आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफू फेरि कारागार फर्किने जानकारी दिएका छन् ।लामिछानेले फेसबुकमा लेखेका छन्, ’संयोगले आज मेरो जन्मदिन परेछ। र म आफूलाई जन्मदिनको उपहार स्वरूप फेरि कारागारमा पठाउँदैछु।’ तर उनले पछिल्लो सरकारले आफूमाथि चरम राजनीतिक प्रतिशोध साँधेर आफ्नो जिना हराम गरेको दाबी गरेका छन् । उनले अगाडि भनेका छन्, ’आज यस देशको नेतृत्वमा न्यायकी प्रतिमूर्ति स्वयं प्रधानमन्त्री बन्नुभएको छ। अब चाहिँ अन्याय हुन्न भन्ने आशा सहित म कारागार जाँदैछु। ममाथि जिल्लैपिच्छे मुद्दा लगाउनुपर्ने थियो

उज्यालो समाचार, मुख्य समाचार, शिक्षा, समाचार, समाज  संग सबंधीत छ |

उज्यालो समाचार

भौतिक प्रगति १० प्रतिशत मात्रै हुदा पनि ,कुनै चासो नदेखाए पछि सुनकोशी मरिण डाइभर्सनले ठेक्का तोड्ने प्रकृया अघि बढ्यो ।

जेन–जी मुभमेन्टले गयो ऊर्जामन्त्री कुलमान घिसिङलाई बर्खास्त गर्न मागे ।

काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा आज पनि मौसम ।

ए डिभिजन लिग यो वर्ष नहुने भएपछि, खेलाडीले गरे प्रदर्शन ।

नेपालले यूएईलाई दियो २ सय ४० रनको लक्ष्य, नेपाल तालिकाको सातौं स्थानमा ।