• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ माघ १०, शनिबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १डडेल्धुरामा हिमपात, पश्चिम क्षेत्रमा मौसम बदली
  • २पद्म पब्लिक मुक्तिनारायण विद्यालय बाट एसइइ टपर कञ्चन लाई ‘डा. हेमराज जोशी स्मृति पुरस्कार’
  • ३‘कांग्रेस हाम्रो विगत मात्र होइन, चेतना र संस्कार हो:नैनसिंह महर
  • ४देशभर ४९ जनाले फिर्ता लिए उम्मेदवारी
  • ५(प्रलोपा) बाट उम्मेदवारी दिएका बाबुरामले फिर्ता लिए उम्मेदवारी
  • ६सानोठिमी बाल सुधारगृहमा झडप र आगजनी, सुरक्षाकर्मी परिचालन
  • ७सरस्वती पूजा आज, विद्यार्थी, शिक्षक र सर्जकले कला–साधनाको पूजा गरी मनाइँदै
  • ८रेशम चौधरीको उम्मेदवारी खारेज
  • ९डोटीको स्वाभिमान बोकेका नरेन्द्र खड्का
  • १०सुनको भाउमा अचानक वृद्धिः तोलाको मूल्य २ लाख ९५ हजार नाघ्यो ।
  • ११उम्मेदवारको विरोधमा आज उजुरी दिन सकिने ।
  • १२सुन तोला को २ लाख ८४ हजार ७ सय रुपैयाँ, चाँदी भने तोलाको ५८८० रुपैयाँ ।
  • १३(रास्वपा) का वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहले झापा क्षेत्र नम्बर ५ बाट गराए उम्मेदवारी दर्ता ।
  • १४निर्वाचनको तयारीमा ओली झापा पुगे, बालेन पनि आजै झापा जाँदै ।
  • १५आज सोनाम ल्होसार विश्वभर विभिन्न कार्यक्रम गरी मनाउँदै ।

NitcoNepal

Tags

नेपाल प्रिमियर लिग नेपाल सरकार नेपाली कांग्रेस मुलुकभर सार्वजनिक बिदा रवि रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  ब्लग

पहिरोको जोखिम कसरी न्यूनीकरण गर्ने ?


उज्यालो समाचार June 22, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

काठमाडौं / मनसुनजन्य प्रकोपहरुबाट सिर्जित विपदका घटनाका कारण नेपालमा वर्षेनि ठूलो जनधनको क्षति हुने गरेको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि राष्ट्रिय रणनीतिक कार्ययोजना २०१८-२०३० ले समग्र व्यवस्थापनलाई समेटेको छ । मनसुन जस्ता विशिष्ट प्रकृतिका प्रकोपका घटनाहरुसँग जुध्न छुट्टै कार्ययोजना निर्माण गरी कार्यान्वयनमा लैजाने गरिएको छ। जिल्ला जिल्लामा हुने मनसुनी क्षतिलाई रोकथाम गर्ने, न्यूनीकरण गर्ने तथा योजनावद्ध ढंगले प्रतिकार्यको प्रयास गर्न थालिएको १९ बर्ष भएकाे छ । २०६० सालमा गृह मन्त्रालयबाट जारी मनसुनी बाढी पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण निर्देशन (२६ बुँदे) बाट शुरु भएको योजना सहित कार्य गर्ने पद्दतिलाई विपद जोखिम व्यवस्थापन राष्ट्रिय रणनीति २०६६ ले व्यवस्थित बनाउन दिशा निर्देश गरेको थियो । जस अनुसार विपद पूर्वतयारी तथा प्रतिकार्य मार्गदर्शन २०६७ जारी भई कार्यान्वयनमा रहेको छ। नेपालमा मनसुन भित्रिसकेको छ। मनसुनको चार महिना (जेठ-भदौँ) नेपालमा एक वर्षमा पर्ने पानीको करिब ८० प्रतिशत पर्छ। यस समयमा बाढी-पहिरो, डुबान जस्ता पानीजन्य विपद्हरुबाट ठूलो जनधनको क्षति हुने जोखिम बढी हुन्छ। राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आगामी वर्षायाममा बाढीपहिरो तथा डुबानबाट चार लाख २१ हजार घरधुरीका करिब २० लाख जनसङ्ख्या प्रभावित हुने अनुमान गरिएको छ। बाढी-पहिरो जस्ता विपद् पुर्णरुपमा निर्मुलन गर्न नसके पनि हामीले यसबाट हुन सक्ने सम्भावित जोखिमहरु धेरै हदसम्म न्यूनिकरण गर्न सक्छौँ।

बाढी-पहिरोको जोखिम कसरी न्यूनीकरण गर्ने ?

तत्कालीन उपायहरु:

– आफ्नो घर वरीपरि कतै जमिन चिरा परेको देखेमा त्यसभित्र पानी नछिर्ने गरी टाल्ने। नत्र चिराबाट पानी छिर्छ र पहिरो जाने सम्भावना बढ्छ ।

– आफ्नो बस्तीमाथिको पहाड कुप्रिएको छ भने होसियार हुनुपर्छ। यस्ता पहाड नजिकैका बस्ती स्थानान्तरण गर्नुपर्छ ।

– भूकम्पले आफ्नो छेउछाउ कत्तिको क्षति गरेको छ त्यसको राम्रोसँग निगरानी गर्ने।

– घर वरपरका बिजुलीको पोल र रुखहरू तलतिर ढल्किनु पनि पहिरोको पूर्वसंकेत हुन्सक्छ। यस्तो अबस्था भए सचेत रहने ।

दीर्घकालीन उपायहरु :

– देशको विभिन्न स्थानमा भौगर्भिक अध्ययन गरी पहिरोको जोखिम क्षेत्र पहिचान गर्ने ।

– भौगर्भिक रुपमा कमजेर क्षेत्रका बस्ती उचित स्थानमा स्थानान्तरण गर्ने।

– सडक बनाउँदा उच्च प्रविधि प्रयोग गर्ने। जताभावी डोजर प्रयोग गरेर पहाड काट्न रोक लगाउने।

– स्थानीय तहमा विकासका पुर्वधारहरु जस्तै सडक, पुल अादि निर्माण गर्दा भुगर्भविद्हरुसँग परामर्श लिने ।

– पहिरो गइसकेको स्थानहरुमा थप नोक्सान हुन नदिन रोकथामका उपाय अपनाउने।

– जोखिमयुक्त क्षेत्रहरुमा पूर्वसूचना प्रणाली स्थापना गर्ने

                    (लेखक सुडल राई हाल त्रि-चन्द्र कलेजमा स्नातक तेस्रो वर्षमा भुर्गभशास्त्र अध्ययनरत छंन् )

सम्बन्धित पोस्ट
  • डडेल्धुरामा हिमपात, पश्चिम क्षेत्रमा मौसम बदली
  • पद्म पब्लिक मुक्तिनारायण विद्यालय बाट एसइइ टपर कञ्चन लाई ‘डा. हेमराज जोशी स्मृति पुरस्कार’
  • ‘कांग्रेस हाम्रो विगत मात्र होइन, चेतना र संस्कार हो:नैनसिंह महर
  • सानोठिमी बाल सुधारगृहमा झडप र आगजनी, सुरक्षाकर्मी परिचालन
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    डडेल्धुरामा हिमपात, पश्चिम क्षेत्रमा मौसम बदली

    पद्म पब्लिक मुक्तिनारायण विद्यालय बाट एसइइ टपर कञ्चन लाई ‘डा. हेमराज जोशी स्मृति पुरस्कार’

    ‘कांग्रेस हाम्रो विगत मात्र होइन, चेतना र संस्कार हो:नैनसिंह महर

    देशभर ४९ जनाले फिर्ता लिए उम्मेदवारी

    (प्रलोपा) बाट उम्मेदवारी दिएका बाबुरामले फिर्ता लिए उम्मेदवारी

    सानोठिमी बाल सुधारगृहमा झडप र आगजनी, सुरक्षाकर्मी परिचालन

    सरस्वती पूजा आज, विद्यार्थी, शिक्षक र सर्जकले कला–साधनाको पूजा गरी मनाइँदै

    रेशम चौधरीको उम्मेदवारी खारेज

    डडेल्धुरामा हिमपात, पश्चिम क्षेत्रमा मौसम बदली

    पद्म पब्लिक मुक्तिनारायण विद्यालय बाट एसइइ टपर कञ्चन लाई ‘डा. हेमराज जोशी स्मृति पुरस्कार’

    ‘कांग्रेस हाम्रो विगत मात्र होइन, चेतना र संस्कार हो:नैनसिंह महर

    सानोठिमी बाल सुधारगृहमा झडप र आगजनी, सुरक्षाकर्मी परिचालन

    सरस्वती पूजा आज, विद्यार्थी, शिक्षक र सर्जकले कला–साधनाको पूजा गरी मनाइँदै

    उज्यालो समाचार

    डडेल्धुरामा हिमपात, पश्चिम क्षेत्रमा मौसम बदली

    पद्म पब्लिक मुक्तिनारायण विद्यालय बाट एसइइ टपर कञ्चन लाई ‘डा. हेमराज जोशी स्मृति पुरस्कार’

    ‘कांग्रेस हाम्रो विगत मात्र होइन, चेतना र संस्कार हो:नैनसिंह महर

    देशभर ४९ जनाले फिर्ता लिए उम्मेदवारी

    (प्रलोपा) बाट उम्मेदवारी दिएका बाबुरामले फिर्ता लिए उम्मेदवारी

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2026 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑