• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज: 
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १गोताखोरद्धारा त्रिशूली नदीमा पौडी खेल्ने क्रममा बेपत्ता एक बालिकाको खोजी ।
  • २वर्षाका कारण अवरुद्ध हेटौंडा–काठमाण्डौ सडक आज बिहानदेखि खुल्यो ।
  • ३राजसंस्था पुनःस्थापना र हिन्दू राष्ट्रको मागसहित काठमाण्डौमा प्रदर्शन ।
  • ४गणतन्त्र स्थापना भएको १७ वर्ष पूरा ,आज गणतन्त्र दिवस मनाइँदै ।
  • ५निरन्तर सदन अवरुद्ध हुँदा १५ गतेको बजेटसमेत प्रभावित हुने।
  • ६फुलिबाङ आसपास केन्द्रविन्दु भएर कास्कीमा ४ दशमलव ४ म्याग्निच्युडका भूकम्प गयो ।
  • ७बाजुरामा जीप दुर्घटना हुदाँ, नेपाल टेलिकमका प्रमुख सहित दुई जनाको मृत्यु ।
  • ८धादिङको जुङ्गे खोलामा पुल भ्वाङ परे पछि पृथ्वी राजमार्ग बन्द ।
  • ९जाजरकोटकोमा ४ दशमलव ३ म्याग्निच्युडको भूकम्पको धक्का ।
  • १०गृहमन्त्री रमेश लेखक राजीनामा नदिए संसदमा सजिलो नहुने चेतावनी ।
  • ११मेघगर्जन र चट्याङसहित आज पनि केही ठाउँमा वर्षाको सम्भावना ।
  • १२निजामती सेवा विधेयकका व्यवस्थाप्रति असहमति जनाउँदै, कर्मचारी आन्दोलित ।
  • १३विवादमा तानिएका गृहमन्त्री रमेश लेखकलाई सरकारबाट फिर्ता बोलाउने तयारी ।
  • १४अबिरल बर्षको कारण जाजरकोटमा पहिरो गयो, पाँच वटा अस्थायी आवास क्षति ।
  • १५भारत र पाकिस्तान बिचको युद्धको कारण रोकिएको ,पन्जाब किङ्ग्स साथै दिल्ली क्यापिटल्स (आईपीएल) खेल आज सुरु हुदै ।

संघीय संसदकाे संयुक्त बैठक, २०८२ साल जेठ १५ गते, बिहीबार दिनको ३:०० बजे

होमपेज /  मुख्य समाचार

राष्ट्रपतिको संबिधान विपरीत कामले राजनीतिक दुर्घटनाको खतरा :ऊर्जा मन्त्री भुसाल


सुबाश चौलागाईं September 25, 2022 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

भक्तपुर । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले राष्ट्रपतिको संबिधान विपरीत कामले राजनीतिक दुर्घटनाको खतरा बढेको बताउनुभएको छ ।

भक्तपुरमा आयोजित शंखधर बचत तथा ऋण सहकारी संस्था लिको वार्षिक साधारण सभामा बोल्दै मन्त्री भुसालले संवैधानिक व्यवस्थाको बर्खिलाप हुने काम राष्ट्रपतिबाटै भएकोमा आपत्ति जनाउनुभयो ।

मन्त्री भुसालले संबैधानिक राष्ट्रपतिले संसदबाट पुनः पारित गरी पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधान विपरीत काम गरेको बताउनुभयो ।

संविधान, कानुन र विगतका सरकारहरुले नै ल्याएको विधेयक र अध्यादेशमा आधारित भएर सरकारले ल्याएको सो विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगरेर गल्ती गरेको बताउनुभयो ।

मन्त्री भुसालले नेपालको संविधानले राष्ट्रपति संस्थालाई निर्णय नगर्ने र गल्ती पनि नगर्ने सम्मानित संस्थाको रुपमा राखेको भन्दै त्यसलाई विवादमा पार्ने काम भएको बताउनुभयो ।

मन्त्री भुसालले राष्ट्रपति जस्तो सम्मानजनक अभिभावकत्व ग्रहण गरेको संस्था विवादमा नपरोस् भन्नेमा आफूहरु सजग रहेको समेत बताउनुभयो ।

मन्त्री भुसालले सेरेमोनियल राष्ट्रपतिले प्रतिनिधिसभा, राष्ट्रियसभा दुवैबाट पुनः पारित गरी पठाएको नागरिकता विधेयक प्रमाणिकरण नगरेको बताउनुभयो ।

नागरिकताको विषयमा प्रमुख प्रतिपक्षीले भ्रम फैलाएको आरोप लगाउनुभयो । २०६३ को अन्तरिम संविधानमा रहेको व्यवस्था नै अहिलेको संविधानमा रहेको भन्दै उहाँले अहिले राजनीतिक रंगमञ्चमा गलत तर्क र गलत बहस भएको बताउनुभयो ।

मन्त्री भुसालले सरकार बर्तमान राजनीतिक अन्यौलकाबीच कुनै राजनीतिक दूर्घटना नहोस् , प्रतिक्रान्ति र पश्चागमन नहोस् भन्ने कुरामा सचेत रहेको उहाँको भनाई थियो ।

मन्त्री भुसालले निर्वाचनलाई सहज ढंगले तोकिएकै मितिमा सम्पन्न गराउन सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।

परिवर्तनमा लाग्ने सबै राजनीतिक दल, नागरिक समाज, नागरिक समाजका अगुवा, बुद्धिजीवि, सचेत नागरिक, सबैले ध्यान दिनुपर्ने बताउँदै आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको निम्ति सबै होमिनुपर्नेमा जोड दिनुभयो ।

सम्बन्धित पोस्ट
  • गोताखोरद्धारा त्रिशूली नदीमा पौडी खेल्ने क्रममा बेपत्ता एक बालिकाको खोजी ।
  • वर्षाका कारण अवरुद्ध हेटौंडा–काठमाण्डौ सडक आज बिहानदेखि खुल्यो ।
  • राजसंस्था पुनःस्थापना र हिन्दू राष्ट्रको मागसहित काठमाण्डौमा प्रदर्शन ।
  • गणतन्त्र स्थापना भएको १७ वर्ष पूरा ,आज गणतन्त्र दिवस मनाइँदै ।
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    गोताखोरद्धारा त्रिशूली नदीमा पौडी खेल्ने क्रममा बेपत्ता एक बालिकाको खोजी ।

    वर्षाका कारण अवरुद्ध हेटौंडा–काठमाण्डौ सडक आज बिहानदेखि खुल्यो ।

    राजसंस्था पुनःस्थापना र हिन्दू राष्ट्रको मागसहित काठमाण्डौमा प्रदर्शन ।

    गणतन्त्र स्थापना भएको १७ वर्ष पूरा ,आज गणतन्त्र दिवस मनाइँदै ।

    निरन्तर सदन अवरुद्ध हुँदा १५ गतेको बजेटसमेत प्रभावित हुने।

    फुलिबाङ आसपास केन्द्रविन्दु भएर कास्कीमा ४ दशमलव ४ म्याग्निच्युडका भूकम्प गयो ।

    बाजुरामा जीप दुर्घटना हुदाँ, नेपाल टेलिकमका प्रमुख सहित दुई जनाको मृत्यु ।

    धादिङको जुङ्गे खोलामा पुल भ्वाङ परे पछि पृथ्वी राजमार्ग बन्द ।

    ऐन कार्यान्वयन भएपनि छुवाछूतको घटनाले १४ वर्षमा १७ जना दलितको ज्यान गयो ।

    गृहमन्त्री लेखकको चेतावनी: ‘ड्रग्स, सडक दुर्घटना र आत्महत्या डरलाग्दो बनिसके, नियन्त्रणमा लाग्नुस्’

    भक्तपुरमा मोबाइल पत्रकारिता सम्बन्धी, एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न।

    १० हप्तादेखिको नाकाबन्दीपछि इजरायलको गाजा क्षेत्रमा सीमित मात्रामा खाद्यान्न प्रवेश गर्न दिने ।

    काठमाण्डौको कोटेश्वर तीनकुनेमा बस दुर्घटना हुँदा एक जनाको ज्यान गयो

    उज्यालो समाचार

    गोताखोरद्धारा त्रिशूली नदीमा पौडी खेल्ने क्रममा बेपत्ता एक बालिकाको खोजी ।

    वर्षाका कारण अवरुद्ध हेटौंडा–काठमाण्डौ सडक आज बिहानदेखि खुल्यो ।

    राजसंस्था पुनःस्थापना र हिन्दू राष्ट्रको मागसहित काठमाण्डौमा प्रदर्शन ।

    गणतन्त्र स्थापना भएको १७ वर्ष पूरा ,आज गणतन्त्र दिवस मनाइँदै ।

    निरन्तर सदन अवरुद्ध हुँदा १५ गतेको बजेटसमेत प्रभावित हुने।

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    रामहरी चौलागाईं

    सम्वादाताहरु

    बबिता परियार

    रश्मिता भुजेल

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: ujyalosamachar@gmail.com

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2025 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑