• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ अषाढ २९, आईतबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १सर्पको टोकाइबाट छाउगोठमा सुतेकी महिलाको मृत्यु।
  • २कपिलवस्तुमा बस अनियन्त्रित भएर दुर्घटना हुदाँ २६ जना घाइते ।
  • ३आज यी प्रदेशमा भारी वर्षा र चट्याङको सम्भावना ?
  • ४प्रजनन क्षमता बढी भएको बेलामा नै सन्तान जन्माउन राम्रो हुने, प्रधानमन्त्री ओलीको भनाई ।
  • ५विलासी करको विरोधमा आन्दोलन सुनचाँदी व्यवसायी गरे आन्दोलन स्थगित, आज देखि पसल सञ्चालनमा आउने ।
  • ६अरनिको राजमार्ग पहिरोको कारण अवरुद्ध ।
  • ७सडक पुनर्निर्माणको काम सम्पन्न नभएकाले बीपी राजमार्गको यात्रा कष्टकर ।
  • ८घरायसी विवादका कारण जनकपुरमा आफ्नै ज्वाइँले गरे ससुराको हत्या ।
  • ९रसुवा बाढीले बेपता भएका १८ जनाको खोजी कार्य जारी,सतर्कता अपनाउन आग्रह ।
  • १०कडा आन्दोलनका कार्यक्रम ल्याउने चेतावनी दिएका डाक्टरहरु आज आन्दोलनमा बिरामीलाइ भने समस्या ।
  • ११‘मलाई लाञ्छना लगाउने तपाईं को हो?’ – प्रमुख प्रशासकीय अधिकृत गुरागाईंको बालेनलाई सीधा जवाफ
  • १२बीपी राजमार्गमा एक महिनासम्म रातीको समयमा गाडी चलाउन रोक ।
  • १३सुनचाँदी व्यवसायीहरुले गरे आन्दोलन भन्छन् , विलासिता खारेज नगरेसम्म आन्दोलन गर्ने ।
  • १४४५ वर्ष पुरानो पुल भाँचिदा काभ्रे–भक्तपुर वैकल्पिक सडक ठप्प, राजधानी आवतजावत प्रभावित!
  • १५भक्तपुर फिस ‘टनेल एक्स्पोमा २० हजार भन्दा बढीले गरे अवलोकन – विध्यार्थीहरुलाई विशेष छुट ।
होमपेज /  उज्यालो समाचार

अखिल(क्रान्तिकारी)को उपाध्यक्षमा प्रदिप फुयाल


दिपेश अधिकारी October 6, 2023 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : ११ मिनेट

काठमाडौं,नेपाल|अखिल(क्रान्तिकारी) त्रीचन्द्र क्याम्पस कमिटीको १२ औं सम्मेलन बाट उपाध्यक्षमा निर्बाचित प्रदिप फुयाल २०७५ सालमा त्रीचन्द्र क्याम्पसमा विज्ञान संकायमा भर्ना भएका थिए|भौतिक शास्त्रमा अध्यान गर्ने सिलसिलामा उनि त्रीचन्द्र क्याम्पसमा नया आगन्तुक विद्यार्थीहरूको सेवामा लागि पर्दै क्याम्पसमा आउने नकरात्मक असर जस्तै सुल्क बड्दा क्याम्पसमा खबरदारी गर्ने ,खानेपानी सुधारका लागि विद्यार्थीहरूको आवाज बनि क्याम्पसमा तुरुन्त उपाय खोज्ने   जस्ता कृयाकलापमा सकृय  छन|उनि छोटो समयमै साचिनै विद्यार्थीहरूको रोजाइमा परिसकेका थिए|नकरत्माक असरको खबरदारीलाइ औला उठाइ विद्यार्थीहरूको हितमा काम गर्ने सिलसिलामा उनि राजनितिमा हुम्मिएको पत्तै पाएनन |शिक्षाको बिकासको मुख्य बाटोनै राजनिति रहेछ भन्ने लागेपछी उनि अखिल(क्रान्तिकारी) लाइ अङगाल्दै विद्यार्थीहरूको सफल मार्गदर्शन बन्दै गए |अखिल(क्रान्तिकारी)नै सो हितमा काम गर्ने भन्दै एक असल राजनीतिज्ञ बनि राजनिति जिवन सुरु गरे| हाल भर्खर जारि मतगणनामा उनि उपाध्यक्षमा निर्बाचित भएका हुन | आफु निर्बाचित भएपछि खुशि साट्दै उनि भन्छन , मलाई आफ्नो अमुल्य मतप्रदानगरि बिजय बनाउने सम्पूर्ण मतदाता साथै प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने सहयोगी हातहरुलाइ बिशेष धन्यवाद | हजुरहरुको मायालाई अङगालदै क्याम्पसमा पठनपाठनको कमजोरी लाई नजिकबाट निहाली सकरात्मक रुपमा विद्यार्थीहरूको हितमा लागि पर्ने वाचा गर्दछु|
अखिल(क्रान्तिकारी)त्रीचन्द्र क्याम्पस कमिटीको १२औं सम्मेलनबाट अध्यक्षमा निर्वाचित प्रेम तामाङ सिङ्गो कमिटीलाई हार्दिकबधाई तथा सफल कार्यकालको शुभकामना | 

अध्यक्ष : प्रेम तामाङ
उपाध्यक्ष:महेश बुढा
उपाध्यक्ष:प्रदिप फुयाल
उपाध्यक्ष:रिना सापकोटा
सचिब:सुमन पुलामी मगर
सह–सचिब:सुजन शर्मा
सह–सचिब:अनुप खत्री
सह–सचिब:सुझित झा
कोषाध्यक्ष:प्रेम बानिया

          
सम्बन्धित पोस्ट
  • सर्पको टोकाइबाट छाउगोठमा सुतेकी महिलाको मृत्यु।
  • कपिलवस्तुमा बस अनियन्त्रित भएर दुर्घटना हुदाँ २६ जना घाइते ।
  • आज यी प्रदेशमा भारी वर्षा र चट्याङको सम्भावना ?
  • प्रजनन क्षमता बढी भएको बेलामा नै सन्तान जन्माउन राम्रो हुने, प्रधानमन्त्री ओलीको भनाई ।
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    सर्पको टोकाइबाट छाउगोठमा सुतेकी महिलाको मृत्यु।

    कपिलवस्तुमा बस अनियन्त्रित भएर दुर्घटना हुदाँ २६ जना घाइते ।

    आज यी प्रदेशमा भारी वर्षा र चट्याङको सम्भावना ?

    प्रजनन क्षमता बढी भएको बेलामा नै सन्तान जन्माउन राम्रो हुने, प्रधानमन्त्री ओलीको भनाई ।

    विलासी करको विरोधमा आन्दोलन सुनचाँदी व्यवसायी गरे आन्दोलन स्थगित, आज देखि पसल सञ्चालनमा आउने ।

    अरनिको राजमार्ग पहिरोको कारण अवरुद्ध ।

    सडक पुनर्निर्माणको काम सम्पन्न नभएकाले बीपी राजमार्गको यात्रा कष्टकर ।

    घरायसी विवादका कारण जनकपुरमा आफ्नै ज्वाइँले गरे ससुराको हत्या ।

    आज यी प्रदेशमा भारी वर्षा र चट्याङको सम्भावना ?

    देशभर वर्षा र चट्याङ : को–को क्षेत्र छ,उच्च जोखिममा?

    करेन्ट लाग्दा एकै परिवारका ३ जना घाइते, एक वर्षीया शिशु समेत अस्पतालमा

    देशभर मनसुन सक्रिय:भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह ।

    आनन्द बस्तीमा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरू सम्मानित ।

    उज्यालो समाचार

    सर्पको टोकाइबाट छाउगोठमा सुतेकी महिलाको मृत्यु।

    कपिलवस्तुमा बस अनियन्त्रित भएर दुर्घटना हुदाँ २६ जना घाइते ।

    आज यी प्रदेशमा भारी वर्षा र चट्याङको सम्भावना ?

    प्रजनन क्षमता बढी भएको बेलामा नै सन्तान जन्माउन राम्रो हुने, प्रधानमन्त्री ओलीको भनाई ।

    विलासी करको विरोधमा आन्दोलन सुनचाँदी व्यवसायी गरे आन्दोलन स्थगित, आज देखि पसल सञ्चालनमा आउने ।

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2025 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑