• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ श्रावण ३, शनिबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • ११८ जनाको ज्यान गएको सौर्य एअरलाइन्सको दुर्घटनाको प्रतिवेदन सार्वजनिक।
  • २पर्सि आइतबारदेखि नेपालमा भारी वर्षा हुने ,सचेत रहन मौसमविद्को आग्रह ।
  • ३नवलपरासीमा मोटरसाइकलको ठक्करबाट एक जनाको महिलाको मृत्यु ।
  • ४आज देशभर साउने सङ्क्रान्ति पर्व मनाइँदै ।
  • ५भोलि साउन एक गतदेखि दैनिक १२ घण्टा धरहरा खुल्ने ।
  • ६२४ लाख ५० हजार रुपैयाँ घुस माग गरेको आधारमा , मालपोत कार्यालय भक्तपुरका प्रमुखसहित तीन जनालाई पक्राउ ।
  • ७खहरे खोलाको लेदाले बीपी राजमार्गको सडक अवरुद्ध।
  • ८आफ्नो जग्गा भन्दा पनि आफू र आफ्नो घर सुरक्षितको बारेमा सोचौं:स्वास्थ्यमन्त्री किरण थापा
  • ९सत्यतथ्य बाहिर ल्याउन सहयोग पुगोस् भनेर राजीनामा दिएको गुप्ताको भनाई ।
  • १०आन्दोलनमा उत्रिएका विद्याथीहरु पक्राउ, अवस्था तनाव ग्रस्त ।
  • ११रास्वपा गयो विपद् न्यूनीकरण तथा उद्धार र राहत वितरणमा जुट्न आह्वान ।
  • १२सर्पको टोकाइबाट छाउगोठमा सुतेकी महिलाको मृत्यु।
  • १३कपिलवस्तुमा बस अनियन्त्रित भएर दुर्घटना हुदाँ २६ जना घाइते ।
  • १४आज यी प्रदेशमा भारी वर्षा र चट्याङको सम्भावना ?
  • १५प्रजनन क्षमता बढी भएको बेलामा नै सन्तान जन्माउन राम्रो हुने, प्रधानमन्त्री ओलीको भनाई ।
होमपेज /  स्वास्थ्य

जनस्वास्थ्य कार्यालय भक्तपुरको पत्रकार तथा स्वास्थ्यकर्मीहरुसँग अन्तरक्रिया सम्पन्न


रामहरि चौलागाईं November 10, 2024 मा प्रकाशित (८ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

भक्तपुर। जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरले “स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमहरुको पत्रकार तथा स्वास्थ्यकर्मीहरुसँग अन्तरक्रिया” कार्यक्रम सम्पन्न गरेको छ।

आइतबार जनस्वास्थ्य कार्यलयमा आयोजित कार्यक्रममा विभिन्न स्वास्थ्य चुनौतीहरूबारे जानकारी आदानप्रदान गर्नुका साथै जनस्वास्थ्य कार्यालयले गरेको प्रगतिको बारेमा छलफल गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगत प्रजापतिले हालको डेंगु रोगको गम्भीरता र सञ्चारकर्मीहरूको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै भने, “सामुदायिक स्तरमा डेंगु रोगको बारेमा जनचेतना फैलाउने कार्यमा पत्रकारहरूले महत्त्वपूर्ण योगदान पुर्‍याउनु पर्दछ। यो समय डेंगु नियन्त्रणको लागि जनचेतना र सहयोग आवश्यक रहेको छ।”

जनस्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख शान्तिराम खतिवडाले डेंगु रोगको रोकथाममा समुदायको सहयोग महत्त्वपूर्ण रहेको औंल्याउँदै भने, “हामी प्रत्येक व्यक्तिले आफ्नो वरपर सफा राख्नु, पानी जम्न नदिनु, र लामखुट्टेको लार्भा नियन्त्रण गर्नु आवश्यक छ।”  कार्यालयले यसको लागि अभियान सञ्चालन गरिरहेको बताउंदै यसमा स्थानिय सरकार सहित सबै जनताको सहभागिता चाहिएको बताए।”

त्यसैगरी, जनस्वास्थ्य अधिकृत दिपक अच्छामीले हाल भक्तपुरमा बढ्दो डेंगु संक्रमितहरूको अवस्थाबारे जानकारी दिँदै भने, “चिसोको समयमा पनि दैनिकरुपमा नयाँ केसहरू थपिँदै गईरहेकोले डेंगु नियन्त्रणको लागि स्थानीय तह, अस्पताल, र सञ्चार क्षेत्रसँग सहकार्य आवश्यक छ। साथै, जनताले सचेतना अपनाउन आवश्यक छ।”

कार्यक्रममा स्वास्थ्यकर्मी र पत्रकारहरूले पनि आफ्ना अनुभव र सल्लाहहरु आदानप्रदान गरेका थिए, जहाँ धेरैले स्वस्थ्य कार्यालयलाई समुदायसँग सहकार्य गर्दै सचेतनामूलक कार्यक्रमलाई अझ व्यापक बनाउने सुझाव दिएका थिए ।

सम्बन्धित पोस्ट
  • आज देशभर साउने सङ्क्रान्ति पर्व मनाइँदै ।
  • देशभर वर्षा र चट्याङ : को–को क्षेत्र छ,उच्च जोखिममा?
  • देशभर मनसुन सक्रिय:भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह ।
  • पत्रकार महासंघ भक्तपुरको आयोजनामा धान दिवस ,दही चिउरा खाँदै रोपाइँको थकान मेटाउँदै।
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    १८ जनाको ज्यान गएको सौर्य एअरलाइन्सको दुर्घटनाको प्रतिवेदन सार्वजनिक।

    पर्सि आइतबारदेखि नेपालमा भारी वर्षा हुने ,सचेत रहन मौसमविद्को आग्रह ।

    नवलपरासीमा मोटरसाइकलको ठक्करबाट एक जनाको महिलाको मृत्यु ।

    आज देशभर साउने सङ्क्रान्ति पर्व मनाइँदै ।

    भोलि साउन एक गतदेखि दैनिक १२ घण्टा धरहरा खुल्ने ।

    २४ लाख ५० हजार रुपैयाँ घुस माग गरेको आधारमा , मालपोत कार्यालय भक्तपुरका प्रमुखसहित तीन जनालाई पक्राउ ।

    खहरे खोलाको लेदाले बीपी राजमार्गको सडक अवरुद्ध।

    आफ्नो जग्गा भन्दा पनि आफू र आफ्नो घर सुरक्षितको बारेमा सोचौं:स्वास्थ्यमन्त्री किरण थापा

    १८ जनाको ज्यान गएको सौर्य एअरलाइन्सको दुर्घटनाको प्रतिवेदन सार्वजनिक।

    आज देशभर साउने सङ्क्रान्ति पर्व मनाइँदै ।

    आफ्नो जग्गा भन्दा पनि आफू र आफ्नो घर सुरक्षितको बारेमा सोचौं:स्वास्थ्यमन्त्री किरण थापा

    आज यी प्रदेशमा भारी वर्षा र चट्याङको सम्भावना ?

    देशभर वर्षा र चट्याङ : को–को क्षेत्र छ,उच्च जोखिममा?

    उज्यालो समाचार

    १८ जनाको ज्यान गएको सौर्य एअरलाइन्सको दुर्घटनाको प्रतिवेदन सार्वजनिक।

    पर्सि आइतबारदेखि नेपालमा भारी वर्षा हुने ,सचेत रहन मौसमविद्को आग्रह ।

    नवलपरासीमा मोटरसाइकलको ठक्करबाट एक जनाको महिलाको मृत्यु ।

    आज देशभर साउने सङ्क्रान्ति पर्व मनाइँदै ।

    भोलि साउन एक गतदेखि दैनिक १२ घण्टा धरहरा खुल्ने ।

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2025 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑