भक्तपुर-पुर्व गृहमन्त्री रवि लामिछानेको आज बन्दीप्रत्यक्षीकरणको रिटको पेसी तोकिएको छ । ६ पटकसम्म हेर्न नमिल्नेमा परेको पेसीे आज न्यायाधीशद्वय बालकृष्ण ढकाल र डा.नहकुल सुवेदी को इजलासमा परेको छ । उक्त रिटमा सोमबार लामिछानेका पक्षबाट बहस गर्ने वकिल न्यायाधीशका नातेदार परेपछि न्यायाधीशले पेशी हेर्न नमिल्नेमा राखेका थिए ।
लामिछानेको तर्फबाट उनकी श्रीमती निकिता पौडेलले गैरकानुनी थुनामा राखिएको जिकिर सहित सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिईन् । रवि हाल उच्च अदालतको आदेशले जिल्ला कारागार कार्यालय रुपन्देहीमा थुनामा छन् ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
रामहरी चौलागाईं
बबिता परियार
रश्मिता भुजेल
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com