भक्तपुर – त्रिशूली नदीमा पौडी खेल्ने क्रममा एक बालिका बेपत्ता भएकी छिन् । तनहुँको देवघाट गाउँपालिका–५ ठिमुरा त्रिशूली नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएकी एक बालिकाको खोजीका लागि सशस्त्र प्रहरी बलको गोताखोर परिचालन भएको छ ।
बालिका ठिमुराकी ११ वर्षिया सृष्टि गुरुङ्ग हिजो बेलुका पौडी खेल्नेक्रममा त्रिशुली नदीमा बेपत्ता भएकी थिईन् । आज बिहान ११ बजेदेखि चितवनबाट सशस्त्र प्रहरी सहायक निरीक्षक भोगेन्द्र महतोको कमाण्डमा गोताखोर परिचालन गरेको छ ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
रामहरी चौलागाईं
बबिता परियार
रश्मिता भुजेल