• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ भाद्र १७, मंगलबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १अर्घाखाँचीमा श्रीमानद्वारा श्रीमतीको हत्या, शव घरभित्रै पुरिएको अवस्थामा फेला ।
  • २अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेपछि, तोलामा सुन मूल्य २ लाख ५ हजार ९ सय रुपैयाँ पुग्यो ।
  • ३पहिरोमा परी पश्चिमी सुडानको गाउँ नै पूर्ण रूपमा ध्वस्त।
  • ४अफगानिस्तानमा ६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गयो, ६ सय जनाको मृत्यु ।
  • ५बिपी राजमार्गमा भदौ मसान्तसम्म राति सवारीसाधन गुडाउन रोक ।
  • ६राजनीतिक प्रतिबन्ध बीच विद्या भण्डारी सक्रिय,वीरगन्जमा ५१ किलोको मालाले स्वागत।
  • ७आज देशभर मध्यम वर्षाको, सम्भावना ।
  • ८वीरगञ्जमा हैजा फैलिँदै, संक्रमितको संख्या बढ्दै।
  • ९जडिबुटीमा रोकिराखिएको बसमा एक स्कुटर ठोक्किँदा, २ जनाको मृत्यु ।
  • १०भाद्र शुक्ल पञ्चमीका दिन आज ,ऋषि पञ्चमी पर्व मनाइँदै ।
  • ११अण्डा उत्पादन घट्दा मूल्यमा वृद्धि ।
  • १२आज बिहान डडेल्धुरामा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु, ६ जना घाइते ।
  • १३नेपालले आज बङ्गलादेशसँग साफ १७ वर्षमुनीको महिला च्याम्पियनसिप खेल खेल्दै ।
  • १४“पशुपतिमा तीजको भीडमा शीतल फोहरा, दर्शन अझ सहज”।
  • १५आज “व्रत, पूजा र नाच–गानको पर्व तीज, दिदीबहिनीको एकता र उल्लासको दिन”।

NitcoNepal

Tags

मुलुकभर सार्वजनिक बिदा रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  मुख्य समाचार

काठमाण्डौ उपत्यकामा आज सार्वजनिक बिदा, रातो मच्छिन्द्रनाथको यसवर्षको रथयात्रा भने सकिनेछ ।


उज्यालो समाचार June 1, 2025 मा प्रकाशित (३ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

भक्तपुर – ललितपुरको जावलाखेलमा आज बिहानैदेखि रातो मच्छेन्द्रनाथको रथमा पूजा गर्नेहरुको भीड रहेको छ । भने भोटो जात्राको अवसरमा सरकारले आज काठमाण्डौ उपत्यकामा सार्वजनिक बिदा दिएको छ । वर्षा र सहकालका देवताका रुपमा पुजिने रातो मच्छेन्द्रनाथको भोटो आज देखाउने भएको छ । आज भोटो जात्रापछि रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुङ्गमती लगिनेछ भने मीननाथलाई रथमा राखेर टङ्गल लगिने भएको छ। भने यसवर्षको रातो मच्छिन्द्रनाथको रथयात्रा सकिनेछ ।

किंवदन्तीअनुसार नागराज कर्कोटककी रानीको आँखा दुख्यो । कर्कोटक वैद्यको खोजीमा लागे । किसानले दिएको औषधिबाट रानीको आँखा दुख्ने रोग निको भयो पुरस्कार स्वरुप मणि माणिक्यले युक्त भोटो किसानलाई दिइयो । किसानले भोटो खेतको डिलमा राखेर काम गर्न थाले । त्यसबेला भोटो हरायो ।

आधिकारिक प्रमाणसहित आउनेलाई भोटो दिन रातो मच्छेन्द्रनाथको रथ यात्रा सकेपछि भोटो जात्रा गर्ने परम्परा बसेको थियो । रातो मच्छेन्द्रनाथको भोटो जात्राको साइत हेर्ने काममा सक्रिय हुँदै आउनुभएका नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य कीर्तिमदन जोशीले जानकारी दिनुभयो ।

सम्बन्धित पोस्ट
  • अर्घाखाँचीमा श्रीमानद्वारा श्रीमतीको हत्या, शव घरभित्रै पुरिएको अवस्थामा फेला ।
  • अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेपछि, तोलामा सुन मूल्य २ लाख ५ हजार ९ सय रुपैयाँ पुग्यो ।
  • पहिरोमा परी पश्चिमी सुडानको गाउँ नै पूर्ण रूपमा ध्वस्त।
  • अफगानिस्तानमा ६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गयो, ६ सय जनाको मृत्यु ।
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    अर्घाखाँचीमा श्रीमानद्वारा श्रीमतीको हत्या, शव घरभित्रै पुरिएको अवस्थामा फेला ।

    अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेपछि, तोलामा सुन मूल्य २ लाख ५ हजार ९ सय रुपैयाँ पुग्यो ।

    पहिरोमा परी पश्चिमी सुडानको गाउँ नै पूर्ण रूपमा ध्वस्त।

    अफगानिस्तानमा ६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गयो, ६ सय जनाको मृत्यु ।

    बिपी राजमार्गमा भदौ मसान्तसम्म राति सवारीसाधन गुडाउन रोक ।

    राजनीतिक प्रतिबन्ध बीच विद्या भण्डारी सक्रिय,वीरगन्जमा ५१ किलोको मालाले स्वागत।

    आज देशभर मध्यम वर्षाको, सम्भावना ।

    वीरगञ्जमा हैजा फैलिँदै, संक्रमितको संख्या बढ्दै।

    राजनीतिक प्रतिबन्ध बीच विद्या भण्डारी सक्रिय,वीरगन्जमा ५१ किलोको मालाले स्वागत।

    आज देशभर मध्यम वर्षाको, सम्भावना ।

    “पशुपतिमा तीजको भीडमा शीतल फोहरा, दर्शन अझ सहज”।

    आज “व्रत, पूजा र नाच–गानको पर्व तीज, दिदीबहिनीको एकता र उल्लासको दिन”।

    तीज केवल गीत–नृत्य होइन, आत्मिक शुद्धता र अनुशासनको पर्व हो : प्रधानमन्त्री ओली

    उज्यालो समाचार

    अर्घाखाँचीमा श्रीमानद्वारा श्रीमतीको हत्या, शव घरभित्रै पुरिएको अवस्थामा फेला ।

    अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेपछि, तोलामा सुन मूल्य २ लाख ५ हजार ९ सय रुपैयाँ पुग्यो ।

    पहिरोमा परी पश्चिमी सुडानको गाउँ नै पूर्ण रूपमा ध्वस्त।

    अफगानिस्तानमा ६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गयो, ६ सय जनाको मृत्यु ।

    बिपी राजमार्गमा भदौ मसान्तसम्म राति सवारीसाधन गुडाउन रोक ।

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2025 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑