• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ भाद्र १६, सोमबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १अफगानिस्तानमा ६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गयो, ६ सय जनाको मृत्यु ।
  • २बिपी राजमार्गमा भदौ मसान्तसम्म राति सवारीसाधन गुडाउन रोक ।
  • ३राजनीतिक प्रतिबन्ध बीच विद्या भण्डारी सक्रिय,वीरगन्जमा ५१ किलोको मालाले स्वागत।
  • ४आज देशभर मध्यम वर्षाको, सम्भावना ।
  • ५वीरगञ्जमा हैजा फैलिँदै, संक्रमितको संख्या बढ्दै।
  • ६जडिबुटीमा रोकिराखिएको बसमा एक स्कुटर ठोक्किँदा, २ जनाको मृत्यु ।
  • ७भाद्र शुक्ल पञ्चमीका दिन आज ,ऋषि पञ्चमी पर्व मनाइँदै ।
  • ८अण्डा उत्पादन घट्दा मूल्यमा वृद्धि ।
  • ९आज बिहान डडेल्धुरामा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु, ६ जना घाइते ।
  • १०नेपालले आज बङ्गलादेशसँग साफ १७ वर्षमुनीको महिला च्याम्पियनसिप खेल खेल्दै ।
  • ११“पशुपतिमा तीजको भीडमा शीतल फोहरा, दर्शन अझ सहज”।
  • १२आज “व्रत, पूजा र नाच–गानको पर्व तीज, दिदीबहिनीको एकता र उल्लासको दिन”।
  • १३तीज केवल गीत–नृत्य होइन, आत्मिक शुद्धता र अनुशासनको पर्व हो : प्रधानमन्त्री ओली
  • १४राष्ट्रपति पौडेल र भियतनामकी उपराष्ट्रपति सुआनबीच शिष्टाचार भेट ।
  • १५आज दर खाने दिन, दरले व्रतका दिन आडिलो बनाउँछ भन्ने मान्यता ।

NitcoNepal

Tags

मुलुकभर सार्वजनिक बिदा रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  अन्तर्राष्ट्रिय

“भक्तपुरमा गुञ्जिए गायक केकेका अमर गीतहरू: तेस्रो पुण्यतिथिमा भव्य सांगीतिक श्रद्धाञ्जली”


उज्यालो समाचार June 8, 2025 मा प्रकाशित (२ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

भक्तपुर-भारतीय ईण्डियन फिल्म क्षेत्रका एक नामुद कलाकार गायक कृष्णकुमार कुन्नथ ‘केके’ को तेस्रो पुण्यतिथिको अवसरमा भक्तपुरमा आयोजना गरिएको सांगीतिक श्रद्धाञ्जली कार्यक्रम मन छुने बन्यो। केकेप्रति श्रद्धा अर्पण गर्न आयोजित कार्यक्रममा उनका सदाबहार गीतहरू गुञ्जिए, र उपस्थित हरेक दर्शक भावविह्वल भए।

कार्यक्रम भक्तपुरको रमणीय कौसी रेष्ट्रोमा भव्यरूपमा सम्पन्न भएको छ । श्रद्धाञ्जली कार्यक्रमको प्रमुख अतिथि वरिष्ठ साहित्यकर्मी सुबास चन्द्र ढुंगेल, विशिष्ट अतिथि भक्तपुर सांगीतिक समाजका अध्यक्ष अल्बर्ट बज्राचार्य, तथा आराधना सांगीतिक समूह र संगीतग्राम गुरुकुल नेपालका प्रतिनिधिहरू थिए। अतिथिहरूले केकेको तस्बिरमा पुष्प गुच्छा अर्पण गर्दै हृदयदेखि श्रद्धाञ्जली व्यक्त गरे।

कार्यक्रमको विशेष आकर्षण गायक प्रविन शाही थिए, जसले केकेका १६ ओटा अमर गीतहरू मार्फत भावनात्मक यात्रा गराए। ‘पल’, ‘तडप तडप’, ‘यारों दोस्ती’ जस्ता गीतहरूले कौसी रेष्ट्रोको वातावारणलाई भावुक बनाएको थियो । एकल प्रस्तुति दिएका शाहीले संगीतमार्फत केकेलाई जीवित बनाए। कार्यक्रमको सञ्चालन तिर्थ नेपालीले गरेका थिए ।

सो श्रद्धाञ्जली कार्यक्रममा सहकार्य सहयोगी संस्था गुडविल कन्सल्ट रेडियो पार्टनर रेडियो मस्ती,अनलाइन पार्टनर नेपालीको आवाज संवाहक डटकम,भेन्यु पार्टनर कौसी रेष्ट्रो,फोटोग्राफर,सरोज सिमाछ्वा, सुरज शाही टेक्निकल सहयोगी विवेक शाक्य,कार्यक्रम व्यवस्थापक रोशन धौभडेल, रबिन थापा लगाएतका व्यक्तिहरुलाई कार्यक्रमको समापनमा आयोजक प्रविन शाहीले सहयोग गर्ने सम्पूर्ण व्यक्तित्व र संस्थाहरूलाई ‘मायाको चिनो’ प्रदान गर्दै धन्यवाद ज्ञापन गरेका थिए ।

गायक, गीतकार, संगीतकार, पत्रकार र संगीतप्रेमीहरूको बाक्लो उपस्थिति रहेको कार्यक्रमले संगीतप्रति समर्पण र सम्झनाको शक्तिलाई पुनः उजागर गरेको गायक शाहीले उज्यालो समाचारलाई बताए ।आयोजक शाहीले भने, “केकेको संगीतले जुन पुस्तालाई छोयो, हामी त्यो प्रभावलाई जिन्दगीभर सम्झिरहनेछौं।“ उनले यस्ता कार्यक्रमहरूलाई आगामी दिनहरूमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

सम्बन्धित पोस्ट
  • अफगानिस्तानमा ६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गयो, ६ सय जनाको मृत्यु ।
  • बिपी राजमार्गमा भदौ मसान्तसम्म राति सवारीसाधन गुडाउन रोक ।
  • राजनीतिक प्रतिबन्ध बीच विद्या भण्डारी सक्रिय,वीरगन्जमा ५१ किलोको मालाले स्वागत।
  • आज देशभर मध्यम वर्षाको, सम्भावना ।
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    अफगानिस्तानमा ६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गयो, ६ सय जनाको मृत्यु ।

    बिपी राजमार्गमा भदौ मसान्तसम्म राति सवारीसाधन गुडाउन रोक ।

    राजनीतिक प्रतिबन्ध बीच विद्या भण्डारी सक्रिय,वीरगन्जमा ५१ किलोको मालाले स्वागत।

    आज देशभर मध्यम वर्षाको, सम्भावना ।

    वीरगञ्जमा हैजा फैलिँदै, संक्रमितको संख्या बढ्दै।

    जडिबुटीमा रोकिराखिएको बसमा एक स्कुटर ठोक्किँदा, २ जनाको मृत्यु ।

    भाद्र शुक्ल पञ्चमीका दिन आज ,ऋषि पञ्चमी पर्व मनाइँदै ।

    अण्डा उत्पादन घट्दा मूल्यमा वृद्धि ।

    राजनीतिक प्रतिबन्ध बीच विद्या भण्डारी सक्रिय,वीरगन्जमा ५१ किलोको मालाले स्वागत।

    आज देशभर मध्यम वर्षाको, सम्भावना ।

    “पशुपतिमा तीजको भीडमा शीतल फोहरा, दर्शन अझ सहज”।

    आज “व्रत, पूजा र नाच–गानको पर्व तीज, दिदीबहिनीको एकता र उल्लासको दिन”।

    तीज केवल गीत–नृत्य होइन, आत्मिक शुद्धता र अनुशासनको पर्व हो : प्रधानमन्त्री ओली

    उज्यालो समाचार

    अफगानिस्तानमा ६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गयो, ६ सय जनाको मृत्यु ।

    बिपी राजमार्गमा भदौ मसान्तसम्म राति सवारीसाधन गुडाउन रोक ।

    आज देशभर मध्यम वर्षाको, सम्भावना ।

    वीरगञ्जमा हैजा फैलिँदै, संक्रमितको संख्या बढ्दै।

    जडिबुटीमा रोकिराखिएको बसमा एक स्कुटर ठोक्किँदा, २ जनाको मृत्यु ।

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2025 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑