• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ माघ १, बिहिबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १माघे सङ्क्रान्तिका लागि चाकु बनाउन टोखाका व्यवसायीलाई भ्याइनभ्याइ।
  • २तीन करोडभन्दा बढी रकम लुटिएपछि सिन्धुलीमा बैंक सुरक्षा कडा बनाउन दबाब ।
  • ३गायक प्रशान्त तामाङको निधनमा प्रधानमन्त्री मोदीले गरे दुःख व्यक्त ।
  • ४ग्यास सिलिण्डर पड्किँदा भारतमा ९ जना नेपाली मृत्यु ।
  • ५सुन तोलाको २ लाख ७६ हजार ५ सय रुपैयाँ पुग्यो ,अझै बढ्न सक्ने सम्भावना ।
  • ६भक्तपुरको हनुमन्ते खोलामा एक पुरुष मृत फेला ।
  • ७सन्तोषी माता बचत तथा ऋण सहकारी संस्थाको १८औँ साधारण सभा सम्पन्न
  • ८कांग्रेसभित्र संवादको दबाबः २५ केन्द्रीय सदस्यद्वारा विशेष महाधिवेशन पक्षधरसँग वार्ता माग
  • ९कफ्र्यु हटेपछि,वीरगञ्जको जनजीवन सामान्य बन्दै ।
  • १०सिनामंगलस्थित काठ गोदाममा आगलागी, आसपास क्षेत्रमा त्रास ।
  • ११वीरगञ्ज तनावग्रस्तः कफ्र्युको समय बेलुकी ६ बजेसम्म थप ।
  • १२“कर्फ्युको छायाँमा बोल्दै गरेको वीरगञ्ज”
  • १३चिसोसँगै हुस्सु र कुहिरो बढ्दा पश्चिम तराई प्रभावित ।
  • १४सशस्त्र प्रहरीको गोलीबाट एक जनाको मृत्यु स्थिती नियन्त्रणमा लिन सुरक्षा व्यवस्था कडा ।
  • १५नेप्से १०.८७ अंकले बढ्यो, कारोबार ५ अर्ब १३ करोड रुपैयाँ नजिक ।

NitcoNepal

Tags

नेपाल प्रिमियर लिग नेपाल सरकार नेपाली कांग्रेस मुलुकभर सार्वजनिक बिदा रवि रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  अन्तरवार्ता

अरनिको राजमार्ग पहिरोको कारण अवरुद्ध ।


उज्यालो समाचार July 10, 2025 मा प्रकाशित (६ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

भक्तपुर – अरनिको राजमार्ग पहिरोले अवरुद्ध भएको छ । आज बिहान सिन्धुपाञ्चोकको भोटेकोशी गाउँपालिका २ इकुमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । सडक बन्द भएपछि तातोपानी नाकाबाट काठमाण्डौ आउन लागेका गाडीहरु भन्सारमै रोकिएका छन् । भने इकु भन्ने ठाउँमा सडक माथिबाट पहिरो खसेको र तलबाट सडक भासिएकाले सडक पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

गएको मङ्गलवार चीनतर्फबाट आएको बाढीले केरुङ नाकाको संरचना भत्काइदिएपछि त्यो नाकाबाट नेपाल आउन लागेका पर्यटकहरुलाई सिन्धुपाल्चोकको कोदारी नाकाबाट पठाइएको थियो केरुङ नाका अवरुद्ध भएको कारण सिन्धुपाल्चोकको कोदारी हुँदै १२६ जना पर्यटक नेपाल भित्रिएका थिए । त्यसमध्ये ७२ जनालाई हेलिकप्टर र ६४ जनालाई बसमार्फत काठमाण्डौ पठाइएको सिन्धुपाञ्चोक प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ ।

सम्बन्धित पोस्ट
  • माघे सङ्क्रान्तिका लागि चाकु बनाउन टोखाका व्यवसायीलाई भ्याइनभ्याइ।
  • तीन करोडभन्दा बढी रकम लुटिएपछि सिन्धुलीमा बैंक सुरक्षा कडा बनाउन दबाब ।
  • गायक प्रशान्त तामाङको निधनमा प्रधानमन्त्री मोदीले गरे दुःख व्यक्त ।
  • ग्यास सिलिण्डर पड्किँदा भारतमा ९ जना नेपाली मृत्यु ।
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    माघे सङ्क्रान्तिका लागि चाकु बनाउन टोखाका व्यवसायीलाई भ्याइनभ्याइ।

    तीन करोडभन्दा बढी रकम लुटिएपछि सिन्धुलीमा बैंक सुरक्षा कडा बनाउन दबाब ।

    गायक प्रशान्त तामाङको निधनमा प्रधानमन्त्री मोदीले गरे दुःख व्यक्त ।

    ग्यास सिलिण्डर पड्किँदा भारतमा ९ जना नेपाली मृत्यु ।

    सुन तोलाको २ लाख ७६ हजार ५ सय रुपैयाँ पुग्यो ,अझै बढ्न सक्ने सम्भावना ।

    भक्तपुरको हनुमन्ते खोलामा एक पुरुष मृत फेला ।

    सन्तोषी माता बचत तथा ऋण सहकारी संस्थाको १८औँ साधारण सभा सम्पन्न

    कांग्रेसभित्र संवादको दबाबः २५ केन्द्रीय सदस्यद्वारा विशेष महाधिवेशन पक्षधरसँग वार्ता माग

    सन्तोषी माता बचत तथा ऋण सहकारी संस्थाको १८औँ साधारण सभा सम्पन्न

    कांग्रेसभित्र संवादको दबाबः २५ केन्द्रीय सदस्यद्वारा विशेष महाधिवेशन पक्षधरसँग वार्ता माग

    “कर्फ्युको छायाँमा बोल्दै गरेको वीरगञ्ज”

    भ्रष्टाचारविरुद्ध एकै मोर्चा, रवि–बालेनको ७ बुँदे सम्झौता भावी प्रधानमन्त्री बालेन

    हुम्लाको सर्केगाडमा आगलागी, दुई जना घाइते, पाँच घरमा क्षति

    उज्यालो समाचार

    माघे सङ्क्रान्तिका लागि चाकु बनाउन टोखाका व्यवसायीलाई भ्याइनभ्याइ।

    तीन करोडभन्दा बढी रकम लुटिएपछि सिन्धुलीमा बैंक सुरक्षा कडा बनाउन दबाब ।

    गायक प्रशान्त तामाङको निधनमा प्रधानमन्त्री मोदीले गरे दुःख व्यक्त ।

    ग्यास सिलिण्डर पड्किँदा भारतमा ९ जना नेपाली मृत्यु ।

    सुन तोलाको २ लाख ७६ हजार ५ सय रुपैयाँ पुग्यो ,अझै बढ्न सक्ने सम्भावना ।

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2026 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑