भक्तपुर –५० यात्रु बोकेको रुसको यात्रुवाहक विमान सम्पर्कविहिन भएको छ । रुसका एयर ट्राफिक कन्ट्रोलरहरूले एन्टोनोभ एन–२४ एक यात्रुवाहक विमानसँग आज बिहिबार सम्पर्क गुमाएका हो । चीनको सीमामा रहेको अमुर क्षेत्रको टिन्डा शहर नजिकै पुग्दा विमान राडारबाट बेपत्ता भएको बताइएको छ ।
समाचार एजेन्सी रोयटर्स र एएफपीका अनुसार सो जानकारी सम्बन्धित क्षेत्रका गभर्नरले दिएका हुन्। गभर्नरका अनुसार विमानको खोजी कार्य जारी छ, तर अहिलेसम्म ठ्याक्कै कहाँ सम्पर्क विच्छेद भएको हो भन्ने विवरण सार्वजनिक गरिएको छैन ।
उद्धार टोलीलाई सतर्क बनाइएको छ । अंगारा एयरलाइन्सद्वारा सञ्चालित विमान ब्लागोभेस्चेन्स्क शहरबाट टिन्डा जाँदै थियो । प्रारम्भिक तथ्याङ्क अनुसार, विमानमा ५ बालबालिका सहित ४३ यात्रु र ६ जना चालक दलका सदस्य रहेका थिए।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
बबिता परियार
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com