भक्तपुर – आज बिहान कम्बोडिया र थाईल्यान्डबीच सीमा क्षेत्रमा दुवै देशका सैनिकबीच झडप भएपछि अवस्था थप जटिल बनेको छ । करिब १०० वर्ष पुरानो विवाद पछिल्ला केही महिनादेखि तनावपूर्ण अवस्थामा रहँदै आएको थियो, जसले अहिले सैन्य भिडन्तको रूप लिएको छ ।
झडपमा कम्बोडियाबाट तोप र रकेट प्रहार गरिएको थाइल्याण्डले दाबी गरेको छ । भने थाइल्यान्डले कम्बोडियाली सैनिक ठेगानालाई निशाना बनाएर हवाई हमला गरेको खबरमा उल्लेख समेत गरेको छ ।
बीबीसीले थाईल्याण्डका स्वास्थ्य मन्त्रीलाई उदृत गर्दै सीमा झडपमा हालसम्म १२ जनाको मृत्यु भएको जानकारी दिएको छ । मृतकमध्ये एक जना सैनिक र ११ जना सर्वसाधारण थिए ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
बबिता परियार
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com