• समाचार
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
  • बिज्ञापन
आज:  २०८२ कार्तिक १७, सोमबार
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • ब्लग
  • सम्पदा संस्कृति
  • साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • बिज्ञापन
ट्रेण्डिङ
  • १बस र ट्रक ठोक्किंदा भारतको तेलंगनामा २० जनाको मृत्यु, २० जना घाइते ।
  • २गएराति अफगानिस्तानको हिन्दु कुश क्षेत्रमा शक्तिशाली भूकम्प ।
  • ३बीपीे राजमार्ग अवरुद्ध बाटो, खुल्न नसक्दा यात्रु समस्यामा।
  • ४मोन्था चक्रवातको प्रभाव घट्न थालेपछि, नेपालको मौसममा क्रमिक सुधार ।
  • ५राष्ट्रपति सी जीन पिङ आज क्यानडा, जापान र थाइल्याण्डका शीर्ष नेतासँग वार्तामा ।
  • ६सुनको भाउ २ हजार ७ सय रुपैयाँले बढ्यो ।
  • ७आज भारतसँग नेपाली राष्ट्रिय महिला टोलीले मैत्रीपूर्ण खेल खेल्दै ।
  • ८जेनजी आन्दोलनबारे प्रधानमन्त्री कार्कीको सक्रियता, आज त्रिपक्षीय बैठकको तयारी ।
  • ९मौसम विभागको चेतावनीः पर्सिदेखि देशभर ठूलो वर्षा र हिमपातको सम्भावना ।
  • १०आज राति दुई घण्टा बन्द हुने आँबुखैरेनी–मुग्लिन सडक ।
  • ११जेनजी आन्दोलनका क्रममा फरार थुनुवा ललितपुरबाट पक्राउ ।
  • १२काडामाण्डौमा ‘वडा अध्यक्ष कप’ भलिबल प्रतियोगिता आजदेखी सुरु ।।
  • १३नेपालले वेस्ट इन्डिजलाई हरायो, टी–२० शृङ्खलामा ऐतिहासिक सफलता ।
  • १४पूरक परीक्षामा ८३ हजार विद्यार्थी उत्तीर्ण, एसईई नतिजा सार्वजनिक ।
  • १५शिक्षकको तलब तत्काल निकासा गर्न मन्त्री पुनको निर्देशन, ढिलासुस्ती गर्नेप्रति कारबाही चेतावनी ।

NitcoNepal

Tags

नेपाल सरकार मुलुकभर सार्वजनिक बिदा रास्वपा साँझ ७ वजे भित्र परिणाम सार्वजनिक गर्ने तयारी
होमपेज /  उज्यालो समाचार

रवि लामिछानेलाई हस्ताक्षर गर्ने अनि कांग्रेसको कृयाशील सदस्यता लिने? — सांसद दुर्लभ थापाको कटाक्ष


उज्यालो समाचार August 2, 2025 मा प्रकाशित (३ महिना अघि) अनुमानित पढ्ने समय : ० मिनेट

तिर्थ नेपाली
साउन १७ भक्तपुर— भक्तपुर क्षेत्र नं. २ का संघीय सांसद दुर्लभ थापाले नेपाली कांग्रेसको कृयाशील सदस्यता लिने व्यक्तिहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अध्यक्ष रवि लामिछानेलाई समर्थन गर्दै हस्ताक्षर अभियानमा भाग लिनु अनैतिक भएको टिप्पणी गरेका छन्।शनिबार सूर्यविनायक नगरपालिकाको तेस्रो नगर सम्मेलनमा बोल्दै सांसद थापाले भने, “एकातिर कांग्रेसको कृयाशील सदस्यता लिने अनि अर्कातिर रवि लामिछानेलाई समर्थन गर्दै हस्ताक्षर अभियान चलाउने — यस्तो दोहोरो चरित्र कुन नैतिकताले स्वीकार्छ?“

उनले रवि लामिछानेविरुद्ध सरकारले प्रतिशोध राखेको भन्ने टिप्पणीप्रति आपत्ति जनाउँदै यस्ता दोहोरो भूमिकाले कांग्रेसको छवि धमिलिने बताए।सांसद थापाले कांग्रेस बलियो हुन संगठनहरू सुदृढ गर्नुपर्नेमा जोड दिए। “कांग्रेसका भातृ संगठनहरूको अधिवेशन समयमै हुनुपर्छ, सदस्यता समयमै नवीकरण गर्नुपर्छ, महाधिवेशन नियमित हुनुपर्छ — यिनै कुराहरूले कांग्रेसलाई सबल बनाउँछ,“ उनले भने।

विकासका सन्दर्भमा बोल्दै थापाले स्थानीय सरकारलाई ’घरदैलो सरकार’ को रूपमा चिनाउँदै जनताले स्थानीय सरकारलाई निरन्तर निगरानीमा राख्नुपर्ने बताए। साथै, अहिलेको सामाजिक सञ्जाल र कृत्रिम बुद्धिमत्ताको युगमा देखिने सतही विकासभन्दा वास्तविक तथा दिगो विकासका लागि सबै पक्षले आ–आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने आवश्यकता औँल्याए।

सम्बन्धित पोस्ट
  • बस र ट्रक ठोक्किंदा भारतको तेलंगनामा २० जनाको मृत्यु, २० जना घाइते ।
  • गएराति अफगानिस्तानको हिन्दु कुश क्षेत्रमा शक्तिशाली भूकम्प ।
  • बीपीे राजमार्ग अवरुद्ध बाटो, खुल्न नसक्दा यात्रु समस्यामा।
  • मोन्था चक्रवातको प्रभाव घट्न थालेपछि, नेपालको मौसममा क्रमिक सुधार ।
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    बस र ट्रक ठोक्किंदा भारतको तेलंगनामा २० जनाको मृत्यु, २० जना घाइते ।

    गएराति अफगानिस्तानको हिन्दु कुश क्षेत्रमा शक्तिशाली भूकम्प ।

    बीपीे राजमार्ग अवरुद्ध बाटो, खुल्न नसक्दा यात्रु समस्यामा।

    मोन्था चक्रवातको प्रभाव घट्न थालेपछि, नेपालको मौसममा क्रमिक सुधार ।

    राष्ट्रपति सी जीन पिङ आज क्यानडा, जापान र थाइल्याण्डका शीर्ष नेतासँग वार्तामा ।

    सुनको भाउ २ हजार ७ सय रुपैयाँले बढ्यो ।

    आज भारतसँग नेपाली राष्ट्रिय महिला टोलीले मैत्रीपूर्ण खेल खेल्दै ।

    जेनजी आन्दोलनबारे प्रधानमन्त्री कार्कीको सक्रियता, आज त्रिपक्षीय बैठकको तयारी ।

    काडामाण्डौमा ‘वडा अध्यक्ष कप’ भलिबल प्रतियोगिता आजदेखी सुरु ।।

    “मन्त्री भए पनि बधाई नदिनुस्, खादा–माला लिएर नआउनुस् : महावीर पुन”

    आजदेखि देशभर ‘रुट परमिट’ खुला, टिकट भने अनिवार्य ।

    “नेपालको भविष्य: सक्रिय, जिम्मेवार र जागरूक नागरिकमा”

    नेपालमा भूकम्पको धक्का महसुस ?

    उज्यालो समाचार

    बस र ट्रक ठोक्किंदा भारतको तेलंगनामा २० जनाको मृत्यु, २० जना घाइते ।

    गएराति अफगानिस्तानको हिन्दु कुश क्षेत्रमा शक्तिशाली भूकम्प ।

    बीपीे राजमार्ग अवरुद्ध बाटो, खुल्न नसक्दा यात्रु समस्यामा।

    मोन्था चक्रवातको प्रभाव घट्न थालेपछि, नेपालको मौसममा क्रमिक सुधार ।

    राष्ट्रपति सी जीन पिङ आज क्यानडा, जापान र थाइल्याण्डका शीर्ष नेतासँग वार्तामा ।

    हाम्रो बारेमा

    स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।

    हाम्रो टीम

    प्रवन्ध निर्देशक

    नम्रता निरौला

    सम्पादक

    विपिन ढुंगाना

    न्युज डेस्क

    तिर्थ नेपाली

    सम्वादाताहरु

    बबिता परियार

    सम्पर्क

    मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.

    सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल

    फोन नं. - +977-016620586, 9841539373

    ईमेल: [email protected]

    सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६

    प्रेस काउन्सिल दर्ता नम्बर: २८२८

    वेबसाईट : ujyaalosamachar.com

    सामाजिक सञ्जाल

    • फेसबुक
    • युटुव
    © 2018 - 2025 Motherland Sanchar Network Pvt.Ltd. All Rights Reserved. बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑