सुडानको पहाडी क्षेत्रमा आएको भीषण पहिरोले एउटा गाउँ नै पुरिएको छ । स्थानीय सञ्चार माध्यमका अनुसार निरन्तर वर्षापछि गएको पहिरोले घर, खेत तथा आधारभूत संरचना पूर्ण रूपमा क्षति पुयाएको छ।
सुरक्षाकर्मी र उद्धारकर्मीहरूको टोली घटनास्थलमा खटिइरहेका छन् । मृतक र घाइतेको आधिकारिक विवरण अझै आउन बाँकी छ । भने स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सार्ने कार्य जारी रहेको छ । प्राकृतिक विपत्तिका कारण गाउँमा ठूलो आर्थिक र मानवीय संकट सिर्जना भएको जनाइएको छ ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
नम्रता निरौला
विपिन ढुंगाना
तिर्थ नेपाली
बबिता परियार
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-016620586, 9841539373
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com